२६ असार २०८३, शुक्रबार

चन्द्रमामा पुग्ने भारतको तेस्रो योजना, यसै वर्ष प्रक्षेपण गर्ने तयारी

पुस १८, २०७६
चन्द्रमामा पुग्ने भारतको तेस्रो योजना, यसै वर्ष प्रक्षेपण गर्ने तयारी

विक्रम ल्यान्डर नामक यान अवतरण गर्ने क्रममा चन्द्रमाको सतहमा ठोक्किएको केही महिनापछि भारतले तेस्रो पटक चन्द्रमामा पुग्ने योजना सार्वजनिक गरेको छ ।

भारतीय अन्तरिक्ष केन्द्र इसरोका अध्यक्ष के. शिवनले मानरहित चन्द्रयान–३ मिसनसम्बन्धी कार्य ‘सहज रूपमा’ अघि बढिरहेको बताएका छन् ।

उनलका अनुसार यो मिसन सन् २०२० भित्रै प्रक्षेपण गर्ने तयारी भए पनि त्यो योजना सन् २०२१ सम्म ‘पुग्न सक्ने’ सम्भावना छ । अन्नपूर्ण पोस्टमा खबर छ । 
 

salt training

कमेन्ट गर्नुहोस्