२२ असार २०८३, सोमबार

चियामा चिकेन टिक्का डुबाएर खाएपछि भाइरल भइन् यी युवती [भिडियो]

चियामा चिकेन टिक्का डुबाएर खाएपछि भाइरल भइन् यी युवती [भिडियो]

सामाजिक सञ्जाल ‘रेडीट’ प्रयोग गर्ने एक भारतीय युवतीले तन्दुरी चिकेनलाई चियामा डुबाएर खाँदै गरेको भिडियो भाइरल भएको छ ।

भिडियोमा उक्त युवतीले तन्दुरी चिकेनको एउटा टुक्रा कपमा राख्छिन् र त्यसमाथि चिया खन्याउँछिन् । त्यसपछि चम्चाले मासुको टुक्रा निकालेर खान्छिन् ।

उनले भनेकी छिन, ‘जब मैले चिया र इड्लीको भिडियो राखेकी थिएँ तब तपाईंहरूले चिकेन लेग पिस र चियाको भिडियो माग्नुभएको थियो । मैले त्यही गरेकी छु ।’

उनले केही दिन अघि दक्षिण भारतीय खाना इड्लीलाई चियामा डुबाएर खाएको भिडियो पोस्ट गरेकी थिइन् ।

कतिपयलाई यो भिडियो नराम्रो लागेको भन्दै उक्त युवतीको आलोचना गरेका छन् ।

हेर्नुहोस् भिडियो -

Hey, Guys! When I posted the tea & idli video, u/wromit suggested that I should try "tandoori leg" with tea. I couldn't find a leg piece, but I found what they call "Tikka." At first, I wasn't too sure about it, but after I tried it, I'm really digging the flavor. The after-taste was decent. from r/india

salt training

कमेन्ट गर्नुहोस्