३१ असार २०८३, बुधबार

आकाशियो खाद्यान्नको भाउ

पुस २२, २०७६
आकाशियो खाद्यान्नको भाउ

पछिल्लो एक महिनाको बीचमा दैनिक उपभोग्य सामानको भाउ आकाशिएको छ ।

जसको प्रत्यक्ष प्रभाव सर्वसाधारणको मान्सामा परेको छ । एक महिनाको बीचमा दैनिक उपभोग्य वस्तुको भाउ प्रतिकेजीमै २ सय रुपैयाँसम्म महँगो भएको हो ।

नेपाल खुद्रा व्यापार संघका अनुसार, दाल, गेडागुडी, तेल, चामल, आँटा, चिनीलगायत मसलाजन्य वस्तुको मूल्य प्रतिकेजी ५ रुपैयाँदेखि २ सय रुपैयाँसम्म महँगो भएको छ । तर सरकारको नियमनकारी निकायको बजार अनुगमन औपचारिकतामै सिमित भएको आजको गोरखापत्र दैनिकले खबर लेखेको छ । 

salt training

कमेन्ट गर्नुहोस्