३१ असार २०८३, बुधबार

भजन, मिसन र पार्टी पत्रकारिताबाट माथि उठ्न आग्रह

पुस २४, २०७६
भजन, मिसन र पार्टी पत्रकारिताबाट माथि उठ्न आग्रह

सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुलप्रसाद बाँस्कोटाले भजन, मिसन र पार्टी पत्रकारिताबाट माथि उठेर समृद्ध नेपालको अभियानमा जुट्न पत्रकारिता क्षेत्रलाई आग्रह गरेका  छन् ।

नेपाल पत्रकार महासंघको भक्तपुर शाखाको २३ औं स्थापना दिवसका अवसरमा बुधवार आयोजित कार्यक्रमको उद्घाटन गर्दै उनले सो कुरा बताएका हुन् । 

मन्त्री बाँस्कोटाले भने, ‘म पनि लामो समयसम्म पत्रकारिता गरेको व्यक्ति भएकाले पत्रकारको समस्या मैले राम्रोसँग बुझेको छु ।’ गोरखापत्र दैनिकमा खबर छ । 
 

salt training

कमेन्ट गर्नुहोस्