
प्रतिनिधिसभाको बैठक शुरू भएको छ ।
बैठकको शुरूमै उपसभामुख डा. शिवमाया तुम्वाहाम्फेले राजीनामा सम्बोधन गरेकी छन् ।
सम्बोधनका क्रममा उनले उपसभामुखको राजीनामा गर्न आफूले लिएको अडान अस्वभाविक महत्वकांक्षाबाट प्रेरित नभएको दाबी गरिन् । ‘मेरो अडानको समयले वस्तुनिष्ठ मूल्यांकन गर्ने छ,’ उनले भनिन् ।