
सुदूरपश्चिमाञ्चल विश्वविद्यालय केन्दीय कार्यालयको ताला नौ महिनापछि शनिवार खुलेको छ ।
चैत अन्तिम साता नेपाल विद्यार्थी संघले विश्वविद्यालयको केन्द्रीय कार्यालयमा तालाबन्दी गरेको थियो ।
नेविसंघले शनिवार विज्ञप्ति जारी गरी विश्वविद्यालयमा उत्पन्न विवाद समाधानतर्फ उन्मुख भएकाले ताला खोल्ने निर्णय गरिएको जनाएको छ । अन्नपूर्ण पोस्टमा खबर छ ।