0 shares
बागलुङ नगरपालिका–३ रातामाटाका किसान बैकुण्ठ सापकोटा कुखुरालाई चारो दिँदै । उनले स्थानीय साकिनी जातको कुखुरापालन व्यावसयिकरुपमा गर्दै आएका छन्। तस्वीर : रामबहादुर थापा/रासस