×

पुस २४, २०७९

पुराना चलचित्र लेखक एवं निर्देशक अरुण कुमार झाको ७२ वर्षको उमेरमा निधन भएको छ । झाको हृदयघातमा कारण आइतबार बिहान शिक्षण अस्पताल महाराजगन्जमा निधन भएको उनका समकालीन अभिनेता मदनदास श्रेष्ठले जानकारी दिए ।&nb...