×

कात्तिक १, २०७९

नेपालमा छायांकन गरिएको बलिउड फिल्म ‘उचाइ’को ट्रेलर सार्वजनिक गरिएको छ । सुरज वर्जत्य निर्देशित यो फिल्ममा अमिताभ बच्चन, बोमन इरानी, अनुपम खेर, परिणिती चोपडा र डेनी डेन्जोङ्पाको अभिनय छ ।  ...