×

मंसिर १५, २०७६

पाँचथरको फाल्गुनन्द गाउँपालिका अध्यक्षमा नेपाल कम्युनिस्ट पार्टी (नेकपा) ले अग्रता कायम गरेको छ । ताजा मत परिणामअनुसार नेकपाले २ हजार २२१ तथा कांग्रेसले २ हजार ४३ मत प्राप्त गरेको निर्वाचन अधिकृत नवराज दुला...

मंसिर १५, २०७६

कलैया- बारागढी गाउँपालिका–१ को अध्यक्षमा सङ्घीय समाजवादी पार्टीका सुरेशप्रसाद चौधरी निर्वाचित भएका छन् ।  एक हजार ९५५ कूल  मतमध्ये चौधरी ७४९ मत ल्याई विजयी भएका निमित्त निर्वाचन अधिकृत मनिष...

मंसिर १५, २०७६

प्युठानको ऐरावती गाउँपालिका वडा नम्बर १ को अध्यक्षमा नेकपाका दोर्णप्रसाद पाण्डे विजयी भएका छन् । पाण्डेले कांग्रेस उम्मेदवार अम्मर रेश्मी मगरलाई ९ मतको झिनो मतान्तरले पराजित गरे । पाण्डेले ६ सय ९६ मत प्राप्त ...

मंसिर १५, २०७६

हुम्लाको खार्पुनाथ गाउँपालिका उपाध्यक्षमा नेकपाकी रूपा शाही निर्वाचित भएकी छन् । उनले नेपाली कांग्रेसकी तारा शाहीलाई ६९ मतले पराजित गरिन् ।  रूप १ हजार ४ सय ५४ मत ल्याएर विजयी हुँदा ताराले १...

मंसिर १५, २०७६

कास्की क्षेत्र नम्बर– २ नेकपा उम्मेदवार विद्या भट्टराई फराकिलो अन्तर कायम गर्दै जितउन्मुख भएकी छन् । भट्टराईले १७ हजार ६४४ मत प्राप्त गर्दा उनका निकटतम प्रतद्वन्द्वी नेपाली कांग्रेसका खेमराज पौडेलले ९ हजार २२...

मंसिर १५, २०७६

भक्तपुर- भक्तपुर क्षेत्र नं. १ (क) मा प्रदेशसभा सदस्यका लागि भएको उपनिर्वाचनमा नेपाली कांग्रेसका उम्मेदवार कृष्णलाल भडेल विजयी भएपछि र्‍याली निकालिएको छ ।  भडेल प्रदेशसभामा निर्वाचित भएपछि कांग्रेस र...

मंसिर १५, २०७६

महोत्तरी- महोत्तरीको पिपरा गाउँपालिकाको पछिल्लो मतपरिणाम सार्वजनिक भएको छ ।  पछिल्लो मतपरिणाम अनुसार नेकपा, राजपा र समाजवादीबीच तीव्र प्रतिस्पर्धा देखिएको छ ।  जारी मतगणनामा नेकपाको विक्रम चौ...

मंसिर १५, २०७६

प्रदेश नम्बर २ अन्तर्गत उपनिर्वाचन भएका ९ वटै वडाको नतिजा आइसक्दा उपेन्द्र यादव नेतृत्वको समाजवादी पार्टी हावी देखिएको छ । समाजवादी पार्टीले ९ मध्ये ४ वटा वडा जित्दा राष्ट्रिय जनता पार्टी (राजपा) र नेपाली कांग्र...

मंसिर १५, २०७६

पूर्वपञ्चको पार्टी राप्रपाले उपनिर्वाचनमा झट्का बेहोरेको छ ।  नेकपा र कांग्रेसको विकल्प बन्ने दाबी गर्दै चुनाव प्रचारमा होमिएको राप्रपाले कुनैपनि ठाउँमा जमानत जोगाउने लक्षण देखाएको छैन ।  प्रतिनि...

मंसिर १५, २०७६

संघीय राजधानी समेत रहेको प्रदेश नम्बर ३ मा नेकपामाथि नेपाली कांग्रेस हावी भएको छ । प्रदेश सभाको १ सीट र स्थानीय तहतर्फ ७ वडाध्यक्षका लागि भएको निर्वाचनमा कांग्रेसले प्रदेश सभाको १ सीट र स्थानीय तहतर्फ ३ वटा ...

मंसिर १५, २०७६

विभिन्न ५२ पदका लागि शनिबार भएको उपनिर्वाचन २०७६ को हालसम्म प्रदेश सभाको एक सीट र ३९ स्थानीय तहका वडाध्यक्षको अन्तिम मतपरिणाम सार्वजनिक भएको छ । प्रदेशसभातर्फ भक्तपुर १ (१) मा कांग्रेसका कृष्णलाल भँडेल व...

मंसिर १५, २०७६

प्रदेशसभा अन्तर्गत भक्तपुर क्षेत्र नम्बर १ (क) मा नेपाली कांग्रेसका उम्मेदवार कृष्णलाल भडेल विजयी भएका छन् । उनले १३ हजार ४ सय ४९ मत प्राप्त गरे । उनका निकटतम प्रतिद्वन्दी नेपाल कम्युनिष्ट पार्टी नेकपाका उम्मेदवार ...

मंसिर १५, २०७६

महोत्तरीको पिपरा गाउँपालिकामा निकै रोचक ढंगले मत परिणाम आइरहेको छ । केहीबेर अघिसम्म अग्रस्थानमा रहेको राजपा अहिले पछि परेको छ भने अग्रस्थानमा नेकपा आइपुगेको छ ।  जारी मतगणनामा नेकपाको विक्रम चौ...

मंसिर १५, २०७६

रामेछापको उमाकुण्ड गाउँपालिका– ५ को वडा अध्यक्षमा नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का उम्मेदवार कुलबहादुर बस्नेत निर्वाचित भएका छन् । उनले ७ सय ६९ मत प्राप्त गरी उनी वडा अध्यक्ष पदमा निर्वाचित भएका हुन् ।&n...

मंसिर १५, २०७६

प्रदेश सभा अन्तरगत भक्तपुर क्षेत्र नम्बर १ को कमा नेपाली कांग्रेसका उम्मेदवार कृष्णलाल भँडेल विजयी भएका छन् । १३ हजार ४ सय ४९ मत प्राप्त गरी भँडेल विजयी भएका हुन् । उनका निकटतम प्रतिद्वन्दी नेपाल कम्युनिष्ट पार्टी...

मंसिर १५, २०७६

सुदूरपश्चिम प्रदेशअन्तर्गत ५ जिल्लाका ७ वटा वडामा भएको उपनिर्वाचनको अन्तिम परिणाम सार्वजनिक भएको छ । सातै वडाको मतपरिणाम सार्वजनिक भइसक्दा नेकपाले ५ र कांग्रेसले २ स्थानमा जित हात पारेका छन् । नेकपाले&nbs...

मंसिर १५, २०७६

नेपालमा वैकल्पिक राजनीतिको वकालत गर्दै आएको साझा पार्टीले उपनिर्वाचनमा लज्जास्पद नतिजा ल्याएको छ । प्रारम्भिक मतपरिणामले कुनै पनि स्थानमा साझा पार्टीले जमानत जोगाउने अवस्था देखिएको छैन । साझा पार्टीले क...

मंसिर १५, २०७६

कास्की क्षेत्र नम्बर २ मा विद्या भट्टराईले फराकिलो मतान्तरसहित अग्र स्थान कायम गरेकी छन् । जारी मतगणनामा उनले  ८ हजार २६५ मत प्राप्त गरेर अग्रता लिइरहेकी छन् ।  उनका निकटतम प्रतिद्वन्दी नेपाली कांग्र...

मंसिर १५, २०७६

संघीय संसदका निवर्तमान सभामुख कृष्णबहादुर महरा र प्रदेश ५ का मुख्यमन्त्री शंकर पोखरेलको वडामा अध्यक्ष पदका लागि शनिबार भएको उपनिर्वाचनमा सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का उम्मेदवार सुरेशबहादुर केसीलाई ...

मंसिर १५, २०७६

विभिन्न ५२ पदका लागि शनिबार भएको उपनिर्वाचन २०७६ को हालसम्म ३९ स्थानीय तहका वडाध्यक्षको अन्तिम मतपरिणाम सार्वजनिक भएको छ । निर्वाचन आयोगका अनुसार नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का २२, नेपाली कांग्रेसका ११, र...

मंसिर १५, २०७६

बहुप्रतिक्षित कास्की क्षेत्र नम्बर २ मा विद्या भट्टराईले फराकिलो मतान्तरसहित अग्र स्थान कायम गरेकी छन् । जारी मतगणनामा उनले  ६ हजार ७९५ मत प्राप्त गरेर अग्रता लिइरहेकी छन् ।  उनका निकटतम प्रतिद्वन्दी ...