×

NMB BANK
NIC ASIA

प्युठानमा चित्रबहादुरलाई धोका, नेकपाका बागी उम्मेदवारले मारे बाजी

मंसिर १५, २०७६

NTC
Premier Steels

प्युठानको ऐरावती गाउँपालिका वडा नम्बर १ को अध्यक्षमा नेकपाका दोर्णप्रसाद पाण्डे विजयी भएका छन् ।

Muktinath Bank

पाण्डेले कांग्रेस उम्मेदवार अम्मर रेश्मी मगरलाई ९ मतको झिनो मतान्तरले पराजित गरे ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

पाण्डेले ६ सय ९६ मत प्राप्त गर्दा मगरको पक्षमा ६ सय ८७ मत पर्‍यो ।


Advertisment
Nabil box
Kumari

ऐरावती गाउँपालिकाकै वडा नम्बर २ मा कम्युनिस्ट गठबन्धनका बागी उम्मेदवार नेकपा नेता भीमेषकुमार घर्ती मगर विजयी भएका छन् ।

Vianet communication

नेकपाले राष्ट्रिय जनमोर्चालाई सघाएपछि घर्तीले स्वतन्त्र उम्मेदवारी दिएका थिए ।

उनले गठबन्धनका तर्फबाट उम्मेदवारी दिएका राजमो उम्मेदवार भक्तबहादुर विकलाई ३५१ मतले पराजित गरे । 

घर्तीले ८ सय ५५ मत प्राप्त गर्दा विकले ५ सय ४ मत पाए ।

घर्ती लौरो चुनाव चिह्न लिएर प्रतिस्पर्धामा उत्रिएका थिए । 

पार्टीले औपचारिक रूपमा राजमोलाई सघाएपछि उनले सूर्य चिह्न पाएका थिएनन् ।

अघिल्लो चुनावमा ११ मतले पराजित भएका घर्ती पार्टीले उम्मेदवारी नदिएपछि रूष्ट बनेका थिए ।

hAMROPATRO BELOW NEWS
TATA Below
फागुन २८, २०७९

जसपाबाट उपराष्ट्रपतिमा रामसहाय यादवको उम्मेदवारी कायम भएको छ।  सत्ता गठबनधनको तर्फबाट उपराष्ट्रपतिको उम्मेदवार बनाइएका जसपा नेता रामसहाय प्रसाद यादवको उम्मेदवारी निर्वाचन आयोगले कायमै राख्ने ...

पुस १०, २०८०

मोहन वैद्यले नेतृत्व गरेको नेकपा (माओवादी क्रान्तिकारी)ले गरेको लालमार्च तथा सभामा कुर्सी हानाहान भएको छ । क्रान्तिकारीले १३१ औं माओ दिवसका अवसरमा काठमाडौंको शान्ति वाटिकामा गरेको मार्चपासमा कुर्सी हानाहान...

कात्तिक २२, २०८०

दशैं वरिपरि मुलुकमा केही राजनीतिक परिदृश्यहरू देखिए । दशैंको रौनकसँगै पूर्वमा कोशीको छालले केही तरंग ल्यायो । कोशी प्रदेशमा कांग्रेसभित्रको ‘अर्ध विद्रोह’ले पाँच दलीय गठबन्धनमात्रै धर्मराएन, कांग्र...

मंसिर ८, २०८०

‘यो कस्तो तरिका हो के रोडमा हिँड्न पनि नपाउने ? म बौद्ध जाने बस कुरेर बसेकी हुँ के । तपाईंहरू किन ममाथि आवश्यकताभन्दा बढी निगरानी गरिरहनु भएको छ,’ मेडिकल व्यवसायी दुर्गा प्रसाईंका कार्यकर्ता...

मंसिर १६, २०८०

नेपाली कांग्रेसका केन्द्रीय सदस्य तथा सांसद डा. चन्द्र भण्डारीले पार्टी सभापति शेरबहादुर देउवाले अब नेतृत्व छाड्नुपर्ने बताएका छन् । पार्टीको लुम्बिनी प्रदेश सम्मेलनमा शनिवार बोल्दै भण्डारीले देउवाले अब...

मंसिर ६, २०८०

मेडिकल व्यवसायी दुर्गा प्रसाईं र नेकपा (एमाले)का नेता महेश बस्नेतले काठमाडौं उपत्यकामा बिहीवार छुट्टाछुट्टै प्रदर्शन गर्ने भएपछि सुरक्षा निकायहरू यतिबेला ‘हाई अलर्ट’मा छन् ।  नेपाल प्रहरीले प्...

प्रशासनिक सुधारको पाटो ५– कर्मचारीमा व्यावसायिकता विकास

प्रशासनिक सुधारको पाटो ५– कर्मचारीमा व्यावसायिकता विकास

बैशाख २७, २०८१

नेपालको निजामती सेवा (समग्र प्रशासन) कम व्यावसायिक भएको आरोप लाग्दै आएको छ । कर्मचारीहरूमा बुझाइको स्तर सतही देखिन थालेको छ । सकारात्मक सोच पनि खस्किएको छ । प्रस्तुतिमा आत्मविश्वास होइन, हीनभावना देखिन थालेको ...

कांग्रेस राजनीतिमा नयाँ घुम्ती

कांग्रेस राजनीतिमा नयाँ घुम्ती

बैशाख २५, २०८१

निरन्तर १८ वर्ष लामो कन्जरभेटिभ पार्टीको सरकारलाई विस्थापित गर्दै लेबर पार्टीका नेता टोनी ब्लेयर सन् १९९७ को मे २ मा बेलायतको प्रधानमन्त्री बन्न सफल भएका थिए । लेबर पार्टीका नेता जोन स्मिथको निधनपश्चात पार्टीको ...

जसपा विभाजन र अन्य दलको सन्निकट संकट

जसपा विभाजन र अन्य दलको सन्निकट संकट

बैशाख २५, २०८१

जनता समाजवादी पार्टीमा आएको विभाजन पहिलो पनि होइन र अन्तिम पनि होइन । राजनीतिक दलमा आएको विभाजनको लामो शृङ्खला हेर्ने हो भने पनि यो न पहिलो हो, न अन्तिम । दुःखद् कुरा के भने राजनीतिक दल विभाजनको नयाँ कोर्...

x