×

NMB BANK
NIC ASIA

उपनिर्वाचनमा कमल थापाको पार्टीलाई झट्का, धर्मको नाराले तानेन भोट !

मंसिर १५, २०७६

NTC
Premier Steels

पूर्वपञ्चको पार्टी राप्रपाले उपनिर्वाचनमा झट्का बेहोरेको छ । 

Muktinath Bank

नेकपा र कांग्रेसको विकल्प बन्ने दाबी गर्दै चुनाव प्रचारमा होमिएको राप्रपाले कुनैपनि ठाउँमा जमानत जोगाउने लक्षण देखाएको छैन । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

प्रतिनिधि सभा कास्की क्षेत्र नम्बर २ मा राप्रपाका उम्मेदवार रोमबहादुर भण्डारीको जमानत जफत हुने देखिएको छ । 


Advertisment
Nabil box
Kumari

मतगणनामा शुरुवाती अग्रता लिएकी नेकपा उम्मेदवार विद्या भट्टराईले ११ हजार ७३० मत प्राप्त गर्दा राप्रपाका भण्डारीले मात्र २ सय ८२ मत पाएका छन् ।

Vianet communication

कात्तिक २१ गते उम्मेदवारको मनोनयन दर्ता कार्यक्रममा अध्यक्ष कमल थापा लगायतका नेताहरू कास्की पुगेका थिए । 

तामझामपूर्ण मनोनयनपछि अध्यक्ष थापाले चुनाव जित्ने दावी गरेका थिए । 

राजासहितको लोकतन्त्र र सनातन हिन्दू राष्ट्रको राजनीतिक नारा लिएर हिँडेको राप्रपाले २०६४ सालको संविधानसभा निर्वाचनमा समानुपातिकबाट ५ सीट जितेको थियो । 

हिन्दू धर्म पुनस्र्थापनाको नारा लिएर राप्रपाले २०७० सालको चुनावमा समानुपातिकबाट २५ सीट हात पारेको थियो । 

२०६४ सालको स्थानीय तह निर्वाचनमा नेपालजञ्ज उपमहानगरमा मेयर र झापाको एक गाउँपालिकामा अध्यक्ष जितेको थियो । 

२०६४ प्रतिनिधि सभा निर्वाचनमा नेकपासँग तालमेल गरेर झापामा एक सीट जितेको थियो । 

उपनिर्वाचन भएका क्षेत्रमा राप्रपा कुनैपनि स्थानमा दोस्रो बन्न सकेन । अधिकांश स्थानमा जमानत जफत हुने देखिएको छ ।

जमानत जोगाउनका लागि खसेको मतको १० प्रतिशत ल्याउनुपर्ने व्यवस्था छ । 

कास्की २ मा जमानत जोगाउन कम्तिमा २५ सय ५४ मत ल्याउनुपर्ने हुन्छ ।
 

hAMROPATRO BELOW NEWS
TATA Below
मंसिर २४, २०८०

 नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले आफ्नो समूहको बैठक बोलाएका छन् । आगामी महासमिति बैठकसहितका विषयमा छलफल गर्न कोइरालाले आगामी मंगलवार समूहको बैठक बोलाएका नेता डा. गोविन्दर...

कात्तिक १८, २०८०

नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले कोशी प्रदेशमा सर्वदलीय सरकारको आवश्यकता रहेको बताएका छन् ।  विराटनगर विमानस्थलमा शनिवार सञ्चारकर्मीहरूसँग कुराकानी गर्दै पूर्वप्रधानमन्त्रीसमेत रहेका न...

कात्तिक २२, २०८०

दशैं वरिपरि मुलुकमा केही राजनीतिक परिदृश्यहरू देखिए । दशैंको रौनकसँगै पूर्वमा कोशीको छालले केही तरंग ल्यायो । कोशी प्रदेशमा कांग्रेसभित्रको ‘अर्ध विद्रोह’ले पाँच दलीय गठबन्धनमात्रै धर्मराएन, कांग्र...

फागुन २८, २०७९

जसपाबाट उपराष्ट्रपतिमा रामसहाय यादवको उम्मेदवारी कायम भएको छ।  सत्ता गठबनधनको तर्फबाट उपराष्ट्रपतिको उम्मेदवार बनाइएका जसपा नेता रामसहाय प्रसाद यादवको उम्मेदवारी निर्वाचन आयोगले कायमै राख्ने ...

पुस १०, २०८०

मोहन वैद्यले नेतृत्व गरेको नेकपा (माओवादी क्रान्तिकारी)ले गरेको लालमार्च तथा सभामा कुर्सी हानाहान भएको छ । क्रान्तिकारीले १३१ औं माओ दिवसका अवसरमा काठमाडौंको शान्ति वाटिकामा गरेको मार्चपासमा कुर्सी हानाहान...

कात्तिक २०, २०८०

नेकपा एमालेको भ्रातृ संगठन राष्ट्रिय युवा संघ नेपाल लुम्बिनी प्रदेश कमिटीको अध्यक्षमा रुपन्देही देवदहका सुरज खरेल निर्विरोध निर्वाचित भएका छन् । प्रथम अधिवेशनबाट उनी अध्यक्ष पदमा सर्वसम्मत निर्वाचित भएका हुन् । ...

प्रशासनिक सुधारको पाटो ५– कर्मचारीमा व्यावसायिकता विकास

प्रशासनिक सुधारको पाटो ५– कर्मचारीमा व्यावसायिकता विकास

बैशाख २७, २०८१

नेपालको निजामती सेवा (समग्र प्रशासन) कम व्यावसायिक भएको आरोप लाग्दै आएको छ । कर्मचारीहरूमा बुझाइको स्तर सतही देखिन थालेको छ । सकारात्मक सोच पनि खस्किएको छ । प्रस्तुतिमा आत्मविश्वास होइन, हीनभावना देखिन थालेको ...

कांग्रेस राजनीतिमा नयाँ घुम्ती

कांग्रेस राजनीतिमा नयाँ घुम्ती

बैशाख २५, २०८१

निरन्तर १८ वर्ष लामो कन्जरभेटिभ पार्टीको सरकारलाई विस्थापित गर्दै लेबर पार्टीका नेता टोनी ब्लेयर सन् १९९७ को मे २ मा बेलायतको प्रधानमन्त्री बन्न सफल भएका थिए । लेबर पार्टीका नेता जोन स्मिथको निधनपश्चात पार्टीको ...

जसपा विभाजन र अन्य दलको सन्निकट संकट

जसपा विभाजन र अन्य दलको सन्निकट संकट

बैशाख २५, २०८१

जनता समाजवादी पार्टीमा आएको विभाजन पहिलो पनि होइन र अन्तिम पनि होइन । राजनीतिक दलमा आएको विभाजनको लामो शृङ्खला हेर्ने हो भने पनि यो न पहिलो हो, न अन्तिम । दुःखद् कुरा के भने राजनीतिक दल विभाजनको नयाँ कोर्...

x