×

NMB BANK
NIC ASIA

रवीन्द्र मिश्रको पार्टीलाई उपनिर्वाचनमा झट्का, कास्कीमा साझालाई लज्जास्पद मत

मंसिर १५, २०७६

NTC
Premier Steels

नेपालमा वैकल्पिक राजनीतिको वकालत गर्दै आएको साझा पार्टीले उपनिर्वाचनमा लज्जास्पद नतिजा ल्याएको छ ।

Muktinath Bank

प्रारम्भिक मतपरिणामले कुनै पनि स्थानमा साझा पार्टीले जमानत जोगाउने अवस्था देखिएको छैन । साझा पार्टीले कास्की क्षेत्र नम्बर २ मा जित्ने दाबी गर्दै आएको थियो । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

नेकपा उम्मेदवार विद्या भट्टराईले झण्डै ७ हजार भोट ल्याउँदा साझा पार्टीकी रजनी केसीले १ सय भोट कटाउन सकेकी छैनन् । 


Advertisment
Nabil box
Kumari

नेकपा उम्मेदवार भट्टराईले ६ हजार ७ सय ९९ र कांग्रेस उम्मेदवारले ३ हजार ९५ भोट ल्याउँदा साझाकी केसीले मात्र ६२ भोट पाइन् । 

Vianet communication

कास्की क्षेत्र नम्बर २ अन्तर्गतको पोखरा महानगरपालिकाको वडा नम्बर २१ मा ३० भोट र वडा नम्बर ३३ मा ३२ भोट साझाले पाएको छ । 

यसअघि कास्कीमा साझाका संयोजक रवीन्द्र मिश्र नै चुनाव लड्ने समेत चर्चा थियो । 

स्थानीय व्यक्तिलाई उम्मेदवार बनाउने भन्दै साझाले नेपाली कांग्रेसकी कार्यकर्ता केसीलाई पार्टीमा भित्र्याएर उम्मेदवार बनाएको थियो । 

साझासँग एकता गरेर एक वर्षमै फुटेको विवेकशील नेपाली दलको मत झनै लज्जास्पद् छ । कमलको फूल चुनाव चिह्न लिएर स्वतन्त्र लडेकी विवेकशील उम्मेदवार जमुना शर्माले जम्मा ७ मत पाएकी छन् ।

रवीन्द्र अधिकारीले तीनपटक चुनाव जितेको उक्त क्षेत्रमा समाजवादी पार्टीले पनि अपेक्षित भोट पाउन सकेन । आइतवार बिहानसम्म नेकपा उम्मेदवारले ७ हजार भोट पाउँदा पूर्व ब्रिसिट आर्मी समेत रहेका समाजवादी पार्टीका धर्मराज गुरुङले १ सय ९ भोट पाएका छन् । 

कमल थापाको पार्टी राप्रपाका उम्मेदवारलाई पनि जमानत जोगाउन सकस पर्ने देखिएको छ । अहिलेसम्म गाइले मात्र १ सय ३७ भोट पाएको छ ।  
 

hAMROPATRO BELOW NEWS
TATA Below
मंसिर १६, २०८०

नेपाली कांग्रेसका केन्द्रीय सदस्य तथा सांसद डा. चन्द्र भण्डारीले पार्टी सभापति शेरबहादुर देउवाले अब नेतृत्व छाड्नुपर्ने बताएका छन् । पार्टीको लुम्बिनी प्रदेश सम्मेलनमा शनिवार बोल्दै भण्डारीले देउवाले अब...

मंसिर २४, २०८०

 नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले आफ्नो समूहको बैठक बोलाएका छन् । आगामी महासमिति बैठकसहितका विषयमा छलफल गर्न कोइरालाले आगामी मंगलवार समूहको बैठक बोलाएका नेता डा. गोविन्दर...

कात्तिक २२, २०८०

दशैं वरिपरि मुलुकमा केही राजनीतिक परिदृश्यहरू देखिए । दशैंको रौनकसँगै पूर्वमा कोशीको छालले केही तरंग ल्यायो । कोशी प्रदेशमा कांग्रेसभित्रको ‘अर्ध विद्रोह’ले पाँच दलीय गठबन्धनमात्रै धर्मराएन, कांग्र...

मंसिर ६, २०८०

मेडिकल व्यवसायी दुर्गा प्रसाईं र नेकपा (एमाले)का नेता महेश बस्नेतले काठमाडौं उपत्यकामा बिहीवार छुट्टाछुट्टै प्रदर्शन गर्ने भएपछि सुरक्षा निकायहरू यतिबेला ‘हाई अलर्ट’मा छन् ।  नेपाल प्रहरीले प्...

कात्तिक २०, २०८०

नेकपा एमालेको भ्रातृ संगठन राष्ट्रिय युवा संघ नेपाल लुम्बिनी प्रदेश कमिटीको अध्यक्षमा रुपन्देही देवदहका सुरज खरेल निर्विरोध निर्वाचित भएका छन् । प्रथम अधिवेशनबाट उनी अध्यक्ष पदमा सर्वसम्मत निर्वाचित भएका हुन् । ...

मंसिर १५, २०८०

नेपाली कांग्रेसका केन्द्रीय सदस्य डा. चन्द्र भण्डारीले समस्त कांग्रेसजन र नेपाली जनताले डा. शेखर कोइरालालाई एक पटक कांग्रेस सभापति भएको हेर्न चाहेको बताएका छन् । कोइराला वर्तमान र भविष्य हेर्न सक्ने नेता भएको उ...

प्रशासनिक सुधारको पाटो ५– कर्मचारीमा व्यावसायिकता विकास

प्रशासनिक सुधारको पाटो ५– कर्मचारीमा व्यावसायिकता विकास

बैशाख २७, २०८१

नेपालको निजामती सेवा (समग्र प्रशासन) कम व्यावसायिक भएको आरोप लाग्दै आएको छ । कर्मचारीहरूमा बुझाइको स्तर सतही देखिन थालेको छ । सकारात्मक सोच पनि खस्किएको छ । प्रस्तुतिमा आत्मविश्वास होइन, हीनभावना देखिन थालेको ...

कांग्रेस राजनीतिमा नयाँ घुम्ती

कांग्रेस राजनीतिमा नयाँ घुम्ती

बैशाख २५, २०८१

निरन्तर १८ वर्ष लामो कन्जरभेटिभ पार्टीको सरकारलाई विस्थापित गर्दै लेबर पार्टीका नेता टोनी ब्लेयर सन् १९९७ को मे २ मा बेलायतको प्रधानमन्त्री बन्न सफल भएका थिए । लेबर पार्टीका नेता जोन स्मिथको निधनपश्चात पार्टीको ...

जसपा विभाजन र अन्य दलको सन्निकट संकट

जसपा विभाजन र अन्य दलको सन्निकट संकट

बैशाख २५, २०८१

जनता समाजवादी पार्टीमा आएको विभाजन पहिलो पनि होइन र अन्तिम पनि होइन । राजनीतिक दलमा आएको विभाजनको लामो शृङ्खला हेर्ने हो भने पनि यो न पहिलो हो, न अन्तिम । दुःखद् कुरा के भने राजनीतिक दल विभाजनको नयाँ कोर्...

x