बैशाख ८, २०७७
यदि तपाईं कुनै काम विशेषले धादिङ, गोरखा र चितवन जिल्लाका ग्रामीण बस्तीहरूमा पुग्दै हुनुहुन्छ भने अहिलेलाई यात्रा रोक्दा नै उचित होला । अति नै विशेष काम परेको छ भने फोनबाटै सल्ट्याउने प्रयास गर्दा उपयुक्त हुन्छ,...
यदि तपाईं कुनै काम विशेषले धादिङ, गोरखा र चितवन जिल्लाका ग्रामीण बस्तीहरूमा पुग्दै हुनुहुन्छ भने अहिलेलाई यात्रा रोक्दा नै उचित होला । अति नै विशेष काम परेको छ भने फोनबाटै सल्ट्याउने प्रयास गर्दा उपयुक्त हुन्छ,...
विश्व अहिले मानव समुदायले यसअघि सामना गर्नु नपरेको र कल्पनासम्म नगरिएको कोरोना महासंकट बेहोरिरहेको छ । बुबोनिक प्लेग, कोलेरा, एल्लो फिभरजस्ता महामारीले पनि मानव सभ्यतालाई नअत्याएको होइन, तर विज्ञान प्रविधिले ...
नेपालमा कोरोनाभाइरसबाट निको भएर घर फर्किनेको संख्या ४ पुगेको छ । पछिल्लोपटक कैलालीको लम्कीचुहा नगरपालिका वडा नम्बर ९ प्रतापपुरका २१ वर्षीय युवक कोरोनामुक्त भएर अस्पतालबाट डिस्चार्ज भएका छन् । १६ दिन अस्पत...
विश्व कोरोना भाइरसको आतंकसँग लड्दैछ । भिड्दैछ । कुनै पनि घटनासँग त्यति डर हुँदैन जति घटनाले निम्त्याउने परिणामसँग हुन्छ । विश्वमा जुन हलचल छ, त्यस पराकम्पनको असर कालान्तरमा अवश्य देखिने नै छ । यसको चौतर्फ...
काखमा दूधे नानी च्यापेर घामले तातिएको मोटरबाटोमा हिँड्न कति गाह्रो हुन्छ? त्यो हाम्रा मन्त्रीजीका प्यारी बुहारी नानीहरू नहिँडेसम्म थाहा हुँदैन । रोगी अनि बुढो शरीर, भोकभोकै पेटमा उकालोओरालो खोल्साखोल्सी ह...
विश्वव्यापी महामारीको रूपमा फैलिएको कोरोनाभाइरस (कोभिड– १९) का कारण बन्दाबन्दी (लकडाउन) घोषणा गरिएपछि रामेछापका २ युवाले पोखरादेखि रामेछापसम्म साइकलको यात्रा गरे । रोचक कुरा त के भने, यसअघ...
विश्वव्यापी रुपमा फैलिएको कोराना भाइरसको त्रास बढेपछि सरकारले गरेको लकडाउनले वैशाख ११ गतेयता देश नै ठप्प छ तर धनगढीका ४ जना नववैज्ञानिक भने रातदिन गरेर नयाँ–नयाँ सिर्जनामा जुटेका छन् । वर्तमान विष...
प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले पैदल हिँडेर गन्तव्यमा पुग्न चाहनेलाई घर पुर्याइदिन सरकारसमक्ष माग गरेको छ । शनिवार सभापति शेरबहादुर देउवानिवास बुढानिलकण्ठमा बसेको कांग्रेस पदाधिकारी बैठकले सरका...
जिल्ला प्रहरी कार्यालय जुम्लाको हिरासतमा रहेका थुनुवासहित प्रहरीको र्यापिट डायग्नोस्टिक जाँच गरिएको छ । जिल्ला जनस्वास्थ्य सेवा कार्यालयको चिकित्सक टोलीले सो जाँच गरेको हो । ३ थुनुवा र ४ प्रहरीको सो जा...
प्रधानमन्त्री केपी शर्मा ओलीले कोभिड–१९ बाट संक्रमित युवतीको उपचारमा संलग्न चिकित्सक टोलीलाई बधाई दिएका छन् । शनिवार ट्विट गर्दै उनले कोरोना भाइरसबाट पूर्णरुपमा स्वस्थ भई घर फर्किएकी ती युवतीको आरोग्यताक...
सप्तरीको राजविराजमा सञ्चालित ३ वटासहित जिल्लाका १३ वटा क्वारेन्टाइन पूर्णतया खाली भएका छन् । मुलुकभरि लकडाउनका कारण भारत र अन्य मुलुकबाट आउने क्रम रोकिएको र क्वारेन्टाइनमा १४ दिनको निगरानी अवधि पूरा गरी घर...
‘बाबुलाई नि धन्यवाद छ, आमाको,’ उनले कुराकानीको बिट मारिन् । लाग्यो, उनी अस्पतालको शय्याबाट बोल्दै थिइन् । विनम्र र ठेट शैलीमा गफिने बानीले त झन् बिरामीको छनकै दिन्नथ्यो । ‘जाती नै छु ब...
कोरोना भाइरस संक्रमण देखिएकी काठमाडौंकी १९ वर्षीया एक युवती उपचारपश्चात् घर फर्किएकी छन् । टेकुस्थित शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालमा उपचारत रहेकी ती युवती घर फर्किएको अस्पतालका निर्देशक डा. सा...
स्थानीय स्काफोल्डरले उत्पादन गरेको ‘म्यान क्याचर’ लाई दोलखा प्रहरीले व्यक्तिगत सुरक्षा कवच (पीपीई) का रुपमा प्रयोगमा ल्याएको छ । लकडाउन उल्लंघन गर्नेलाई नियन्त्रणमा लिँदा कोरोना भाइरसको सम्भावित संक्र...
जिल्ला अस्पताल बैतडीमा कोरोना परीक्षण गर्न प्रयोगशाला स्थापना हुने भएको छ । यसका लागि विज्ञको टोलीले सम्भाव्यता अध्ययन समेत गरेको छ । सुदूरपश्चिम प्रदेश सरकारले जिल्ला अस्पतालमा पनि सो परीक्षणका लागि ...
कोरोना भाइरस संक्रमण रोकथामका लागि सरकारले लकडाउन गरेका बेला अप्ठ्यारोमा परेका नागरिकलाई राहत वितरण गर्ने र खाना खुवाउने विषय समेत जटिल बनेको छ । कतिपय ठाउँमा सर्वसाधारण भोकभोकै बसेका समाचार समेत आइर...
कैलालीको धनगढीस्थित सेती प्रादेशिक अस्पतालमा उपचार गराइरहेका ५ जना कोरोना भाइरस संक्रमितमध्ये १ जना युवक निको हुँदै गएका पाइएको छ । ती युवकको पछिल्लो स्वास्थ्य परीक्षण रिपोर्टमा कोरोना संक्रमण ‘नेगेटि...
कोरोना भाइरस संक्रमणको महामारीबारे नविन जानकारी दिइराख्ने जनस्वास्थ्य विज्ञ डा. रवीन्द्र पाण्डेले नेपालीले आत्तिनु नपर्ने जनाएका छन् । शनिवार बिहान सामाजिक सञ्जाल फेसबूक पेजमा १० तथ्य सार्वजनिक गर्दै डा. पाण्डेल...
सुनसरीको हरिनगर गाउँपालिका घुस्कीस्थित कवरत मस्जिदमा आश्रय लिएर बसेका ६ विदेशीलार्ई शुक्रवार क्वारेन्टाइनमा राखिएको छ । जिल्ला प्रशासन कार्यालय सुनसरीले मस्जिद खाली गर्नका लागि निर्देशन जारी गरेपछि मस्जिद क्वार...
काभ्रेपलाञ्चोक जिल्लाको नमोबुद्ध नरपालिका ५ लास्कोटमा १४ जना सडकमै ओछ्यान लगाएर आराम गरिरहेका छन् । टोलीका अविभावक सन्दीप विक कतिबेला गाडीलाई रोकाउन खोज्छन्, कसैले रोक्दैनन् । बालबच्चालाई खानाको लागि बिलौना गर्छ...
‘साप! फेरि ५०/६० जना जम्मा भइसके, के गरौं ?’ इलाका प्रहरी कार्यालय खुर्कोटकी इन्चार्ज प्रहरी इन्सपेक्टर शान्ता वाइबालाई मातहतको नेपालथोकबाट फोन आयो । बिहीवार दिउँसो २ बजे यो फोन आउँदा वा...