×

NIC ASIA

स्थानीय उत्पादन ‘म्यान क्याचर’ प्रयोग गर्दै प्रहरी

बैशाख ६, २०७७

Prabhu Bank
NTC
प्रतिकात्मक तस्वीर
Premier Steels
Marvel

स्थानीय स्काफोल्डरले उत्पादन गरेको ‘म्यान क्याचर’ लाई दोलखा प्रहरीले व्यक्तिगत सुरक्षा कवच (पीपीई) का रुपमा प्रयोगमा ल्याएको छ ।

लकडाउन उल्लंघन गर्नेलाई नियन्त्रणमा लिँदा कोरोना भाइरसको सम्भावित संक्रमणको जोखिमबाट सुरक्षित रहन स्थानीयस्तरमा उत्पादन भएको ‘म्यान क्याचर’लाई चरिकोटमा प्रहरीले प्रयोगमा ल्याएको हो ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

प्रहरी चौकी सातदोबाटोका प्रमुख प्रहरी सहायक निरीक्षक महेश आचार्यले उपकरण आयात गर्ने सम्भावना नभएको, समय तथा खर्च धेरै लाग्ने भएका कारण स्थानीय स्काफोल्डरलाई बनाउन लगाएर प्रयोगमा ल्याइएको जानकारी दिए । ४ वटा ‘म्यान क्याचर’मध्ये जिल्ला भित्रिने खरिढुंगा नाका र किर्नेटार नाकामा १–१ वटा र २ वटा चरिकोटमा राखिने उनले बताए ।


Advertisment
Rupse Holidays
Nabil box

लकडाउन उल्लंघन गर्ने जोखिम बढेपछि नियन्त्रणमा लिन प्रहरीले स्थानीय स्काफोल्डरलाई ४ वटा ‘म्यान क्याचर’ बनाउन लगाएको थियो । प्रहरीले शुरूमा लागत इस्टिमेट गरेर भीमेश्वर नगरपालिका–६ स्थित पर्शुराम ग्रील उद्योग ४ वटा ‘म्यान क्याचर’ बनाउन लगाएको थियो । पछि ग्रील उद्योगले निःशुल्क रुपमा ‘म्यान क्याचर’ उपलब्ध गराएको प्रहरी सहायक निरीक्षक आचार्यले बताए ।

Vianet communication
hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक १७, २०८०

 काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयले ‘कल गर्ल’ चाहिएमा उपलब्ध गराइदिने भनी ठगी गर्ने दुई जनालाई पक्राउ गरी आज सार्वजनिक गरेको छ ।  सामाजिक सञ्जालबाट ‘कल गर्ल’ उपल...

मंसिर १४, २०८०

नेपाली सेनाका कर्णेल कामेश्वर यादवको घरमा चोरी भएको छ । ललितपुर महानरपालिका–१८ भैँसेपाटीमा रहेको उनको घरबाट १९ लाख ४२ हजार ६ सय रुपैयाँसहित विभिन्न सामानहरू चोरी भएको जिल्ला प्रहरी परिसरका एसएस...

कात्तिक २०, २०८०

काठमाडौं उपत्यकामा भूकम्पको झड्का महसुस गरिएको छ । सोमवार अपरान्ह ४ बजेर ३३ मिनेटको समयमा भूकम्पको झड्का महसुस गरिएको हो । जाजरकोटको रामीडाँडा केन्द्रविन्दु भएर अपराह्न ४ बजेर ३१ मिनेटमा ५ दशमलव ८ रे...

कात्तिक २०, २०७४

काठमाडौँ, २२ चैत –निर्वाचन आयोगले न्यायपरिषद्को परामर्शमा ७५ जिल्लाका जिल्ला न्यायाधीशलाई मुख्य निर्वाचन अधिकृत नियुक्त गरेको छ । आगामी वैशाख ३१ गते हुने स्थानीय तह निर्वाचनका लागि आयोगले उनीहरुलाई मुख्...

कात्तिक २७, २०८०

उदयपुरमा २१ वर्षीया युवतीलाई बलात्कार गरेको आरोपमा एक जना पक्राउ परेका छन् ।  पक्राउ पर्नेमा लिम्चुङबुङ गाउँपालिका १ बाँस्बोटेका २५ वर्षीय टवीन्द्र राई रहेका छन् । उनलाई आइतवार दिउँसो पक्राउ गरिएको प्रहर...

पुस २५, २०८०

आफूलाई ‘लिटिल बुद्ध’ भनेर दाबी गर्ने रामबहादुर बम्जन पक्राउ परेपछि उनीबारे नयाँ–नयाँ तथ्य सार्वजनिक भइरहेका छन् । प्रहरीले उनलाई मंगलबार साँझ ७ बजे काठमाडौंको बूढानीलकण्ठस्थित निवास...

संघीयताकै औचित्यमा प्रश्न उठेका बेला प्रदेशले कस्तो ल्याउनुपर्छ बजेट ?

संघीयताकै औचित्यमा प्रश्न उठेका बेला प्रदेशले कस्तो ल्याउनुपर्छ बजेट ?

जेठ ३२, २०८१

कानूनअनुसार असार १ प्रदेश सरकारले आ–आफ्नो सभामा बजेट प्रस्तुत गर्ने दिन हो । नेपालको संविधान र कानूनले बजेट प्रस्तुत गर्ने समय तोकिदिएको छ । यसरी बजेट प्रस्तुत गर्ने दिन नै तोक्नुका २ कारण छन् । पहिलो, तह...

कहाँ हरायो कांग्रेस महासमितिको निर्णय ?

कहाँ हरायो कांग्रेस महासमितिको निर्णय ?

जेठ ३१, २०८१

अढाइ वर्षअघि नेपाली कांग्रेसको १४औं महाधिवेशन नेतृत्व मात्र चयन गरी ६ महिनाभित्र नीति महाधिवेशन आयोजना गर्ने र आवश्यक निर्णय लिने निष्कर्षमा पुगेको थियो । तत्पश्चात् निकै लामो समय पार्टीभित्र र बाहिर नीति महाधिवे...

बाबुरामका एक्ला बृहस्पति ‘फणीन्द्र’– २१ वर्षअघिको त्यो क्षण र गण्डकीको ‘फ्लोर क्रस’

बाबुरामका एक्ला बृहस्पति ‘फणीन्द्र’– २१ वर्षअघिको त्यो क्षण र गण्डकीको ‘फ्लोर क्रस’

जेठ २९, २०८१

गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले सोमबार विश्वासको मत प्राप्त गरेका छन् । नेकपा (माओवादी केन्द्र)को चिह्न ‘गोलाकारभित्र हँसिया हथौडा’बाट चुनाव जितेका फणीन्द्र देवकोटाले 'फ्लोर क्रस'...

x