×

साउन २९, २०८०

सप्तकोशी नदीमा पानीको बहाव २५ वर्षयताकै उच्च भएको छ । पानीको बहाव उच्च भएपछि अहिले सप्तकोशी ब्यारेजका सबै ढोका खोलिएका छन् । ब्यारेजमा ५६ ढोका छन् । जिल्ला प्रहरी कार्यालय सुनसरीका एसपी प्रभू ढकालका अनुसा...