×

कात्तिक ४, २०७९

पशुपति क्षेत्र विकास कोषले गौशाला धर्मशाला सञ्चालक समितिलाई मापदण्ड विपरितका सम्झौता र संरचना हटाउन ३५ दिने सूचना जारी गरेको छ ।  कोषले मारवाडी सेवा समिति नेपाल, गौशाला धर्मशाला सञ्चालक समितिको नाम...