×

मंसिर १८, २०७९

नेपाली कांग्रेसबाट दैलेख २(१) मा निर्वाचित घनश्याम भण्डारी कर्णाली प्रदेश सभाका सबैभन्दा कान्छा सांसद हुन् । ३९ वर्षीय उनले निकटतम प्रतिष्पर्धी नेकपा (एमाले) का तिलकप्रसाद रिजाललाई १ हजार ३०५ मतान्तरले पराजित गर्द...