×

पुस २१, २०७९

अभिनेता सुशील श्रेष्ठको मुख्य भूमिका रहने चलचित्र ‘द आउट ल’को शुभमुहूर्त गर्दै छायाँकन सुरु गरिएको छ । बिहीवार बिहान ललितपुरको बंगलामुखी मन्दिरमा पूजाआजा गर्दै चलचित्रको शुभमुहूर्त गरिएको हो ।...