×

कात्तिक ९, २०७९

लक्ष्मीपूजाको दिन भैली र गोवद्र्धन पूजाको दिन देउसी खेल्ने नेपाली मौलिक धार्मिक परम्परा बिस्तारै लोप हुँदै गएको छ । झिलिमिली साँझमा घरका दैलोमा आएर भैली खेल्ने, आँगनभरी घुमेर देउसी खेल्ने विगतका सांस्कृतिक...