×

साउन १, २०७९

नेपाल मानव धर्म सेवा समितिले अग्नि तथा एसिड पीडितका छोराछोरीहरूलाई शैक्षिक सामग्री वितरण गरेको छ । समितिले शनिवार सात जना एसिड पीडितका छोराछोरी तथा एक जना एसिड पीडितलाई सामग्री वितरण गरेको हो ।  ...