×

पुस १, २०८०

काभ्रेलाञ्चोकको काभ्रेभञ्ज्याङ चेक पोष्टबाट अवैध रुपमा ल्याइएको १६ टनभन्दा बढी प्याज बरामद भएको छ । बिपी राजमार्गअन्तर्गत धुलिखेल नगरपालिका–९ काभ्रेभन्ज्याङमा सवारीसाधन जाँच गर्ने क्रममा चार सय एक बोरा प्याज ब...

मंसिर २९, २०८०

दक्षिणी  छिमेकी  भारतले  गएको  शनिबारबाट  लागु  हुने गरी प्याज निर्यातमा प्रतिबन्ध लगाएको छ । तरकारी, खाद्यवस्तुुमा छिमेकी मुुलुुक भारतसँग निर्भर रहेको नेपालमा भारतको प्रतिबन्धक...

कात्तिक १२, २०८०

भारत सरकारले प्याजको बढ्दो मूल्यलाई नियन्त्रण गर्न प्याजको निर्यातमा प्रतिटन न्यूनतम ८०० अमेरिकी डलरको निर्यात मूल्य अधिसूचित गरेको अधिकारीहरूले आइतबार बताएका छन् । घरेलु बजारमा प्याजको उपलब्धता कायम राख्न पनि ...

भदौ ८, २०८०

देशकै ठुलो तरकारी बजार कालीमाटी फलफूल तथा तरकारी बजारमा बुुधबार रातिदेखि नियमित रूपमा प्याज भित्रिन थालेको छ । गत शनिबार भारतले प्याजमा ४० प्रतिशत निर्यात महसुुल वृद्धि गर्ने निर्णय गरेसँगै आइतबार थोरै आएर...

भदौ ४, २०८०

भारतले  सरकारले  प्याज  निर्यातमा  ४०  प्रतिशत महसुुल लगाउने भएको छ । भारतमा प्याजको खपत उच्च हुने सन्दर्भमा आन्तरिक  मागलाई  असर  नपरोस्  भन्ने  हेतुले &nbs...

असार ६, २०८०

मुलुकमा प्याज आयात हुुन थालेसँगै भाउ ह्वात्तै घटेर त्यसको सकारात्मक प्रभाव देशकै ठुलो तरकारी बजार कालीमाटीमा देखिएको छ । तरकारी आयातमा १३ प्रतिशत मूल्य अभिवृद्धि कर (भ्याट) लागेको भनेर प्याज आयात गर्न छोडेका व्...

असार ५, २०८०

वाणिज्य, आपूर्ति, उपभोक्ता संरक्षण विभागले बजारमा प्याजको मूल्य वृद्धि भएको विषयमा श्रम अध्ययन थालेको जनाएको छ । बजेट वक्तव्यमा प्याजको आयातमा मूल्य अभिवृद्धि कर लागेको बहानामा अनियमित रूपमा आपूर्ति गरेर स्वाभाविक...

फागुन १७, २०७९

श्रीलंका र पाकिस्तानपछि अब फिलिपिन्सको नाम पनि मुद्रास्फीतिको सूचीमा परेको छ । फिलिपिन्समा सन् २०२२ को अप्रिलको तुलनामा अहिले प्याजको मूल्य आकाशिएको छ। बजारमा अन्य सामानहरू पनि छोइनसक्नु भएको छ।  ...