×

मंसिर ७, २०७९

रोल्पाको प्रदेश सभाको निर्वाचन क्षेत्र नम्बर १ (१) बाट गठबन्धनका उम्मेदवार नेकपा माओवादी केन्द्रका जोखबहादुर महरा निर्वाचित भएका छन् ।  महराले १९ हजार ४२५ मत ल्याई विजयी भएका हुन् । महराका निकटतम् प्रतिस्पर्...

मंसिर ७, २०७९

नेपाली कांग्रेसका मानबहादुर लिम्बूले प्रदेश सभाको निर्वाचनमा समानुपातिक बन्द सूचीमा नाम पार्नका लागि बल गरेका थिए । तर, उनलाई पाटीले पत्याएन । त्यसपछि उनले प्रत्यक्षमा चुनाव लड्नका लागि टिकट लिन दौडधुप गरे ।&n...

मंसिर ७, २०७९

जुम्ला प्रदेशसभा निर्वाचन क्षेत्र-१ बाट स्वतन्त्र उम्मेदवार देवेन्द्रबहादुर शाही (धारा चुनाव चिन्ह) निर्वाचित भएका छन् । सत्ता गठबन्धनका साझा उम्मेदवार नेपाली कांग्रेसका कर्णाली प्रदेश सभापति ललितजंग शाहीलाई १ हजार...

मंसिर ७, २०७९

सुर्खेत–२ बाट २०५१ यताका सबै संसदीय निर्वाचन लड्दै आएका छन् कांग्रेस नेता हृदयराम थानी ।  संघीय संरचनापछि उनको चुनावी क्षेत्र बढेको छ । साबिकको क्षेत्र नम्बर–३ को भूगोल पनि २ मै गाभि...

मंसिर ७, २०७९

जनता समाजवादी पार्टीका नेता प्रदीप यादव पर्सा-१ बाट प्रतिनिधिसभामा निर्वाचित भएका छन्।  २२ हजार ५३७ मत ल्याएर उनी निर्वाचित भएका हुन्।  उनका निकटम प्रतिद्वन्द्वी नेपाली कांग्रेसका बागी उम्मेदवार अ...

मंसिर ७, २०७९

रूपन्देही–२ मा एमाले उपाध्यक्ष विष्णु पौडेललाई राष्ट्रिय स्वतन्त्र पार्टीका गणेश पौडेलले कडा टक्कर दिएका छन ।  पछिल्लो मतपरिणाम अनुसार गणेशले मतान्तर घटाएका छन् । विष्णु पौडेलले १० हजार ५१४ मत ल्य...

मंसिर ७, २०७९

जनमत पार्टीका अध्यक्ष डा.चन्द्रकान्त (सीके) राउत प्रतिनिधिसभामा निर्वाचित भएका छन् । जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादवलाई १८ हजार ६३ मतको फराकिलो मतान्तरले पराजित गर्दै राउतले जीत हात पारेका हुन् । ...

मंसिर ७, २०७९

काठमाडौं जिल्लाका १० वटा निर्वाचन क्षेत्रमध्ये नेपाली कांग्रेसले ५ सीट जितेको छ । राष्ट्रिय स्वतन्त्र पार्टी ४ सीट जितेर काठमाडौंमा दोस्रो भएको छ । नेकपा एमालेले भने काठमाडौंमा एक सीटमा मात्रै जित निकालेको छ ...

मंसिर ७, २०७९

महोत्तरी-३ मा लोकतान्त्रिक समाजवादी पार्टीका अध्यक्ष महन्थ ठाकुरले अन्ततः अग्रता लिएका छन्। शुरुदेखि अग्रता लिएका स्वतन्त्र उम्मेदवार राम आधार कापर भने तेस्रोमा झरेका छन्। ठाकुरले ५ हजार ६६२ मत ल्याएका छन् भने ...

मंसिर ७, २०७९

राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवारले काठमाडौंमा चौथौ जीत निकालेको छ ।  काठमाडाैं-६ बाट घण्टी चुनाव चिन्हका उम्मेदवार शिशिर खनाल विजयी भएका छन् ।  खनालले एमालेका उम्मेदवार सर्वेन्द्र खनाललाई ५ ...

मंसिर ७, २०७९

रूकुम पूर्वबाट माओवादीले दोस्रो जीत निकालेको छ । माओवादीका पूर्णबहादुर घर्तीले एमालेका कैलाशकुमार मल्लसँग फराकिलो मतान्तरले विजयी भएका छन्  ।  घर्तीले १२ हजार २६२ मत पाउँदा एमालेका मल्लले ५ ...

मंसिर ७, २०७९

गुल्मी–२ बाट एमलोका सचिव गोकर्ण बिष्ट २ हजार ३४ मतको अग्रतासहित बिजयी भएका छन ।  गोकर्णले २८ हजार ४८५ पाउँदा उनका निकटम प्रतिस्पर्धी एकीकृत समाजवादीकी सचिव रामकुमारी झाक्रीले २६ हजार ४४१ मत प्र...

मंसिर ७, २०७९

रूपन्देही–२ मा उम्मेदवार रहेका एमाले नेता विष्णु पौडेलले मतान्तर बढाएका छन् ।  पौडेलले प्रतिस्पर्धीभन्दा ७५१ मतले अगाडि छन् ।  अहिलेसम्म २७ हजार ७२५ मत गणना हुँदा विष्णु पौडेलले ९ हजार ५४...

मंसिर ७, २०७९

गुल्मी–२ बाट उम्मेदवार रहेकी एकीकृत समाजवादीकी सचिव रामकुमारी झाँक्रीले प्रतिस्पर्धी उम्मेदवार गोकर्ण विष्टलाई बधाई दिएकी छन् ।  गुल्मी–२ को मतपरिणाम अन्तिम घोषणा हुनुअघि नै उनले एमालेका सच...

मंसिर ७, २०७९

प्रतिनिधिसभा सदस्यको उम्मेदवार रहेकी नेकपा माओवादी केन्द्रकी नेतृ ओनसरी घर्तीले काठमाडौं–२ अब आफ्नो कर्मथलो बनेको बताएकी छिन् ।  काठमाडौं–२ मा सत्तारूढ गठबन्धनको साझा उम्मेदवार रहेकी घर्ती च...

मंसिर ७, २०७९

काठमाडौं–२ बाट प्रतिनिधिसभा सदस्यको उम्मेदवार रहेकी राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)की नेतृ कुन्तीदेवी पोख्रेलले विजयी उम्मेदवार सोविता गौतमलाई बधाई दिदै आफू राजनीतिक जीवन सक्रिय रहने बताएकी छिन् ।&nb...

मंसिर ७, २०७९

काभ्रे–२ बाट प्रतिनिधिसभा सदस्यको उम्मेदवार रहेका एमालेका नेता गोकुलप्रसाद बास्कोटाले मतान्तर घटाउन थालेका छन् ।  काभ्रे–२ मा कांग्रेसका उम्मेदवार शिवप्रसाद हुमागाईले १२ हजार ५९३ मत पाएका छ...

मंसिर ७, २०७९

धनुषा-१ मा नेकपा माओवादी केन्द्रका नेता मात्रिकाप्रसाद यादव २ हजार २६० मतले पछि छन्।  जनता समाजवादी पार्टीका नेता दीपक कार्कीले ५ हजार ७१७ मत ल्याउँदा माओवादीका यादवले ३ हजार ४५७ मत ल्याएका छन् । ...

मंसिर ७, २०७९

धनुषा-३ मा नेकपा एमालेकी जुली कुमारी महतो ९महासेठ० २ हजार ३७१ मतले अघि छन्।  एमालेकी पोलिटब्युरो सदस्यसमेत रहेकी उनले हालसम्म १२ हजार ३८४ मत ल्याएकी छन्।  उनलाई लोकतान्त्रिक समाजवादी पार्टीक...

मंसिर ७, २०७९

रुपन्देही २ मा प्रतिनिधि सभातर्फ नेकपा एमालेका उपाध्यक्ष विष्णु पौडेलले अग्रता कायम गरेका छन् । पछिल्लो मत परिणाममा अनुसार उनले राष्ट्रिय स्वतन्त्र पार्टीका गणेश पौडेलसँग ३९३ मतको अन्तर बनाएका हुन् ।  पछिल्ल...

मंसिर ७, २०७९

काठमाडौं क्षेत्र नं ७ को प्रदेश सभा (२)मा नेकपा (एमाले)का उम्मेदवार प्रकाश श्रेष्ठ विजयी भएका छन् ।  गत आइतवार सम्पन्न प्रतिनिधि सभा तथा प्रदेश सभा निर्वाचनमा प्रदेशसभा (२)को मतगणनाको अन्तिम परिणामअनुसार ...