×

मंसिर ८, २०७९

तनहुँ–१ बाट नेपाली कांग्रेसका नेता रामचन्द्र पौडेल प्रतिनिधिसभा सदस्य निर्वाचित भएका छन् । पौडेलले नेकपा एमालेका एकबहादुर रानालाई पराजित गरेका हुन् ।  पौडेलले २५ हजार ३१८ मत ल्याएका छन् । उन...

मंसिर ८, २०७९

जाजरकोटबाट प्रतिनिधि सभा सदस्यमा नेकपा (माओवादी केन्द्र) का उम्मेदवार शक्तिबहादुर बस्नेत निर्वाचित भएका छन् । नेकपा एमालेका निरजप्रसाद आचार्यलाई पराजित गर्दै उनी प्रतिनिधि सभा सदस्य पदमा निर्वाचित भएका हुन् । ...

मंसिर ८, २०७९

प्रदेश सभा सदस्य समानुपातिक सिटतर्फ मतगणना जारी रहेको छ । निर्वाचन आयोगको पछिल्लो जानकारी अनुसार  प्रदेश नं.१ मा नेकपा (एमाले)ले ९३ हजार ४७१ मत प्राप्त गरेको छ ।  त्यसैगरी नेपाली कांग्रेसले ८२ ह...

मंसिर ८, २०७९

एक मात्र प्रतिनिधि सभा निर्वाचन क्षेत्र रहेको जुम्लामा राष्ट्रिय प्रजातन्त्र पार्टीका ज्ञानेन्द्र शाही प्रतिनिधि सभा सदस्यमा विजयी भएका छन् ।  सत्ता गठबन्धनका नेकपा (माओवादी केन्द्र )का उम्मेदवार गोमा गौतम (कुँवर...

मंसिर ८, २०७९

कञ्चनपुर निर्वाचन–२ मा नेपाली कांग्रेसका उम्मेदवार एनपी साउद छ हजार चार सय ५५ मतान्तरले विजयी भएका छन् ।  निर्वाचन अधिकृतको कार्यालयले सार्वजनीक गरेको अन्तिम मतपरिणामअनुसार उनले २८ हजार एक सय म...

मंसिर ८, २०७९

गोरखा–२ मा नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल (प्रचण्ड) प्रतिनिधिसभा सदस्य पदमा जितको नजिक पुगेका छन् । कूल ५३ हजार नौ सय ७८ मत खसेकामा ४९ हजार छ सय ...

मंसिर ८, २०७९

सर्लाही–३ प्रदेशसभा (२) मा जनता समाजवादी पार्टी (जसपा)का सञ्जय यादव विजयी भएका छन् । उनले स्वतन्त्र उम्मेदवार सरोजकुमार रायलाई करिब पाँच हजार मतान्तरले पराजित गर्दै दोस्रो पटक प्रदेशसभा सदस्यमा निर्वाचित भए...

मंसिर ८, २०७९

धनुषा निर्वाचन– ३ प्रदेश सभा (१) मा  नेपाली कांग्रेसका रामसरोज यादव निर्वाचित भएका छन् । उनले १७ हजार २९ मत प्राप्त गरे । निकटतम प्रतिद्वन्द्वी जनता समाजवादीका उम्मेदवार जितेन्द्रकुमार यादवले १३ हजार ...

मंसिर ८, २०७९

कैलाली–४ मा नेपाली कांग्रेसका वीरबहादुर बलायर प्रतिनिधि सभा सदस्य पदमा निर्वाचित भएका छन् । गत आइतवार सम्पन्न प्रतिनिधि सभा एवं प्रदेश सभा निर्वाचनको सम्पन्न मतगणनामा उनी नेकपा (एमाल)का लेखराज भट्टलाई परा...

मंसिर ८, २०७९

सत्ता गठबन्धनका साझा उम्मेदवार नेपाली कांग्रेसका केन्द्रीय सदस्य रामहरि खतिवडा ओखलढुंगाबाट प्रतिनिधि सभा सदस्य पदमा निर्वाचित भएका छन् ।  खतिवडाले ३३ हजार पाँच सय ५६ मत ल्याउँदा उनका निकटतम प्रतिस्पर्धी न...

मंसिर ८, २०७९

गोरखा–१ बाट प्रतिनिधि सभा सदस्यमा नेपाली कांग्रेसका राजेन्द्र बजगाईं निर्वाचित भएका छन् । बुधवार राति सम्पिन्न मतगणनाअनुसार बजगाई ३३ हजार ४२८ मतसहित निर्वाचित भएका हुन् । उनका निकटतम प्रतिद्वन्द्वी नेकपा...

मंसिर ८, २०७९

एउटा मात्र निर्वाचन क्षेत्र रहेको रोल्पाबाट प्रतिनिधि सभा सदस्यमा नेकपा माओवादी केन्द्रका उपमहासचिव वर्षमान पुन विजयी भएका छन् । बुधवार राति सम्पन्न मतगणनाको अन्तिम परिणाम अनुसार ४१ हजार ७१४ मतसहित पुन प्रतिनिधि ...

मंसिर ८, २०७९

प्रतिनिधि सभातर्फ म्याग्दी जिल्लाबाट नेपाली कांग्रेसका खमबहादुर गर्बुजा विजयी भएका छन् । सत्ता गठबन्धनका साझा उम्मेदवार गर्बुजाले नेकपा एमालेका हरिकृष्ण श्रेष्ठलाई पराजित गर्दै प्रतिनिधि सभा सदस्य पदमा निर्वाचित भएका...

मंसिर ८, २०७९

मकवानपुर क्षेत्र नम्बर २(१) बाट प्रदेश सभा सदस्य पदमा सत्तारुढ गठबन्धनको तर्फका उम्मेदवार रहेकी नेकपा माओवादी केन्द्रको नेतृ कुमारी मोक्तान विजयी भएकी छन । मोक्तानका  निकटतम प्रतिद्वन्दी नेकपा एमालेको उम्मे...

मंसिर ७, २०७९

प्रतिनिधि सभातर्फ एउटा मात्र निर्वाचन क्षेत्र रहेको प्यूठानबाट नेकपा एमालेका उम्मेदवार सूर्य थापा विजयी भएका छन् ।  राष्ट्रिय जनमोर्चाकी दुर्गा पौडेललाई पराजित गर्दै थापा प्रतिनिधि सभा सदस्य पदमा निर्वाचित भ...

मंसिर ७, २०७९

प्रतिनिधि सभातर्फ पर्सा क्षेत्र नं ३ बाट नेकपा एमालेका राजकुमार गुप्ता विजयी भएका छन् । निकटतम प्रतिष्पर्धी सत्तारुढ गठबन्धनतर्फ नेपाली कांग्रेसका सुरेन्द्रप्रसाद चौधरीलाई पराजित गर्दै उनी विजयी भएका हुन् ।  ...

मंसिर ७, २०७९

प्रतिनिधि सभातर्फ सिन्धुपाल्चोक १ बाट नेकपा माओवादी केन्द्रका माधव सापकोटा विजयी भएका छन् । सत्ता गठबन्धनका साझा उम्मेदवार सापकोटाले नेकपा एमालेका सरेस नेपाललाई पराजित गरेका हुन् ।  अन्तिम मतपरिणामअनुस...

मंसिर ७, २०७९

बैतडीको प्रदेश सभा (२) मा सत्ता गठबन्धनबाट नेपाली कांग्रेसका उम्मेदवार शिवराज भट्ट विजयी भएका छन् । उनी निकटतम प्रतिद्वन्द्वी नेकपा (एमालेका लिलाधर भट्टलाई चार सय ३७ मतले पछि पार्दै विजयी भएका हुन् । मुख्य निर्...

मंसिर ७, २०७९

नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले झापा–५ बाट प्रतिनिधिसभा सदस्यमा लोकप्रिय मतसहित फराकिलो मतान्तरले विजयी भएर छैटौँ पटक संसद्मा प्रवेश गर्ने भएका छन् ।  अध्यक्ष ओलीले यसअघि २०४८, २०५१, २...

मंसिर ७, २०७९

बझाङको प्रदेश सभा (१) मा सत्ता गठबन्धनबाट नेपाली कांग्रेसका उम्मेदवार पृथ्वीबहादुर सिंह विजयी भएका छन् । उनले नेकपा (एमाले) का उम्मेदवार अफिलाल ओखेडालाई तीन हजार सात सय ७६ मतान्तरले पराजित गरेका हुन् । मु...

मंसिर ७, २०७९

प्रदेश नम्बर १ प्रदेश सभामा १० जना निर्वाचित भएका छन् । ५६ वटा निर्वाचन क्षेत्र मध्ये १० निर्वाचन क्षेत्रको मतगणनाको अन्तिम नतिजा आइसकेको छ । निर्वाचन आयोगको अन्तिम मत परिणामअनुसार ४ क्षेत्रमा नेपाली कांग्रेस, &n...