×

मंसिर १०, २०७९

प्रतिनिधि सभातर्फ सर्लाही २ बाट नेपाल समाजवादी पार्टीका नेता महिन्द्र राय यादव निर्वाचित भएका छन् । लोकतान्त्रिक समाजवादी पार्टीका नेता राजेन्द्र महतोलाई पराजित गर्दै यादव प्रतिनिधि सभा सदस्य पदमा निर्वाचित भएका हु...

मंसिर १०, २०७९

पूर्वप्रधानमन्त्री एवं नेकपा (एकीकृत समाजवादी)का सम्मानित नेता झलनाथ खनालले चुनावमा धाँधली भएको आरोप लगाएका छन् । इलाम क्षेत्र नं १ बाट वाम–लोकतान्त्रिक गठबन्धनका साझा उम्मेदवार खनालले चुनावमा धाँधली भएक...

मंसिर १०, २०७९

लोकतान्त्रिक–वाम गठबन्धनको तर्फबाट सुनसरी क्षेत्र नं ४ का उम्मेदवार ज्ञानेन्द्रबहादुर कार्कीले मतगणनामा धाँधली भएको भन्दै निष्पक्ष मतगणना गर्न माग गरेका छन् ।  मतगणनाका क्रममा गएराति धाँधली भएको भन्दै ...

मंसिर १०, २०७९

निर्वाचन आयोगले समानुपातिकतर्फ हालसम्म कूल ७६ लाख १२ हजार छ सय ९८ मतगणना गरेको छ । आयोगले साँझ ५ बजेर ४० मिनेटसम्म उपलब्ध गराएको विवरणअनुसार कूल ४७ राजनीतिक दलले प्राप्त गरेको मत गणना गरेको हो ।  ...

मंसिर १०, २०७९

रुपन्देही क्षेत्र नम्बर २ प्रतिनिधिसभा सदस्यमा निर्वाचित नेकपा (एमाले)का उपाध्यक्ष विष्णु पौडेलले आफू निर्वाचित भएको प्रमाणपत्र ग्रहण गरेका छन् । शनिवार अपरान्ह २७ हजार १४८ मत ल्याई निर्वाचित भएका उनलाई निर्वाचन अधिक...

मंसिर १०, २०७९

चर्चित गायक एवं अभिनेता मुरलीधर मिझार प्रतिनिधि सभा निर्वाचनमा पराजित भएका छन् । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)बाट सिरहा –२ मा उम्मेदवार बनेका उनले १ हजार मत पनि कटाउन सकेनन् । जम्मा ७ सय २८ मत ल्या...

मंसिर १०, २०७९

नेपाल मजदुर किसान पार्टी (नेमकिपा) का सांसद प्रेम सुवालले स्वदेशमै रोजगारी दिनसक्ने कानून निर्माण गर्न आफूले संसदमा आवाज उठाउने बताएका छन् । शनिवार भक्तपुर निर्वाचन क्षेत्र नम्बर १ का मतदाताहरूलाई धन्यवाद दिन न...

मंसिर १०, २०७९

मंसिर ४ मा भएको निर्वाचनको मतपरिणाम आउने क्रम अन्त्यतिर पुगेको छ । ७७ जिल्लाका १६५ निर्वाचन क्षेत्रमध्ये दिउँसो ४ बजेसम्म १५० निर्वाचन क्षेत्रको नतिजा आइसकेको छ । त्यसमध्ये, ५० सीट जितेर कांग्रेस पहिलो स्थानमा छ भन...

मंसिर १०, २०७९

राष्ट्रिय प्रजातन्त्र पार्टीका वरिष्ठ उपाध्यक्ष रविन्द्र मिश्रले यो निर्वाचनले मुलुकलाई अस्थिर बनाउने बताएका छन् । काठमाडौं क्षेत्र नम्बर १ मा नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहसँग झिनो मतान्तरले पराजित भएका मिश्रले ...

मंसिर १०, २०७९

चुनावमा शान्ति सुरक्षाको जिम्मा पाएका गृहमन्त्री बालकृष्ण खाण पराजित भए– राप्रपाका दीपक बोहरासँग । बहालवाला गृहमन्त्रीलाई पराजित गरेको भन्दै राप्रपामा बोहरा हाई-हाई भइरहेका छन् । शनिबार दिउँसो सम्पन्न मतगण...

मंसिर १०, २०७९

मोरङ क्षेत्र नम्बर ३ बाट प्रतिनिधि सभा सदस्य पदमा पराजित अभिनेत्री तथा राष्ट्रिय प्रजातन्त्र पार्टीकी नेतृ रेखा थापाले आफू निर्वाचनमा पराजित हुँदैमा मतदाताहरू टाढा नहुने उल्लेख गरेकी छन् । अन्तिम मत परिणाम सार्वजनि...

मंसिर १०, २०७९

प्रतिनिधि सभातर्फ महोत्तरी ४ बाट नेपाली कांग्रेसका महेन्द्रकुमार राय निर्वाचित  भएका छन् । जनता समाजवादी पार्टीका सुरेन्द्रकुमार यादवलाई पराजित गर्दै राय निर्वाचित भएका हुन् ।  अन्तिम मतपरिणाम अनुसार...

मंसिर १०, २०७९

जनता समाजवादी पार्टी (जसपा) का अध्यक्ष उपेन्द्र यादवले अब मधेशको मुद्दा तथा शोषित/पीडितको मुक्तिका लागि संघर्ष गर्ने बताएका छन्  । १५ वर्षअघिको 'क्रान्तिकारी' उपेन्द्र यादवलाई फेरि पनि जनताले सोही...

मंसिर १०, २०७९

बहालवाला गृहमन्त्री बालकृष्ण खाणलाई २ हजार ६४२ मतान्तरले पराजित गरी राष्ट्रिय प्रजातन्त्र पार्टीका वरिष्ठ नेता दीपक बोहरा रूपन्देही ३ बाट प्रतिनिधि सभा सदस्यमा निर्वाचित भएका छन् । बोहराले ३६ हजार ६४८ मत ल्याएर विज...

मंसिर १०, २०७९

मतगणना अन्तिम चरणमा पुग्दा नेपाली कांग्रेसका नेता एवं सरकारका प्रभावशाली मन्त्री सञ्चारमन्त्री ज्ञानेन्द्रबहादुर कार्की १२ भोटले अगाडि लागेका छन् ।  शनिवार दिउँसोसम्मको अपडेटमा एमाले उम्मेदवार जगदीश कुसियै...

मंसिर १०, २०७९

नेकपा एमालेको समेत समर्थन रहेका जनता समाजवादी पार्टीका नेता अशोक राईलाई पछि पार्दै राष्ट्रिय स्वतन्त्र पार्टीकी शरिन तामाङ (गोमा)ले सुनसरी १ मा अग्रता लिइरहेकी छन् ।  पछिल्लो मत परिणामअनुसार शरिनले १० ...

मंसिर १०, २०७९

राष्ट्रिय प्रजातन्त्र  पार्टीका नेता दीपक बोहोरा रूपन्देही–३ बाट निर्वाचित भएका हुन् ।  उनले गृहमन्त्री बालकृष्ण खाणलाई पराजित गरेका छन् ।  गृहमन्त्री खाण सत्तारूढ गठबन्धनकाे सम...

मंसिर १०, २०७९

निर्वाचनमा अनपेक्षित परिणाम आएपछि नेकपा माओवादी केन्द्रका लुम्बिनी प्रदेश अध्यक्ष सुदर्शन बरालले पदबाट राजीनामा दिएका छन् । प्रदेश सभा निर्वाचनमा आफूसहित पार्टीका अधिकांश उम्मेदवारहरू पराजित भएपछि नैतिक जिम्मेवार...

मंसिर १०, २०७९

सत्तारुढ गठबन्धनबीच चुनावी तालमेल हुँदा नेकपा (एकिकृत समाजवादी) ले कर्णाली प्रदेशमा प्रतिनिधि सभा र प्रदेश सभा गरी पाँच सिट पाएको थियो । मंसिर ४ मा सम्पन्न आम निर्वाचनमा एकिकृत समाजवादीले प्रतिनिधि सभामा दैल...

मंसिर १०, २०७९

मतगणना सकिनै लाग्दा इलाम– २ मा एमालेका उपाध्यक्ष सुवास नेम्वाङ पछि परेका छन् ।  निरन्तर अग्रता कायम गरेका नेम्वाङलाई अन्तिम समयमा कांग्रेसका डम्बरबहादुर खड्काले १६ मतले पछि पारेका हुन् ।  ...

मंसिर ९, २०७९

कपिलवस्तु क्षेत्र नं ३ मा प्रतिनिधि सभा सदस्यमा नेकपा (एमाले) का उम्मेदवार मंगलप्रसाद गुप्ता विजयी भएका छन् । उनी तीन हजार छ सय ३७ मतान्तरले विजयी भएका हुन् ।  गुप्ताले २२ हजार छ सय १९ मत पाउँदा उनका म...