×

मंसिर १३, २०७९

मंसिर ४ गते सम्पन्न प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनअन्तर्गत समानुपातिकतर्फको मतगणना जारी छ । निर्वाचन आयोगका अनुसार मंगलवार बिहान ११ः३० बजेसम्म ९६ लाख ७० हजार ८८३ मत गनिएको छ ।  पछिल्लो मत परिणामअ...

मंसिर १३, २०७९

उदयपुर–१ को मतगणना पुनः शुरु भएको छ । सो क्षेत्रको मतगणना तीन दिनदेखि रोकिएको थियो । मुख्य निर्वाचन अधिकृतको कार्यालयका अनुसार निर्वाचन आयोगको निर्देशानुसार मंगलवार बिहानबाट पुनः गणना शुरु गरिएको हो...

मंसिर १३, २०७९

निर्वाचनको अन्तिम मत परिणाम आउँदै गर्दा नयाँ सरकारको नेतृत्वका लागि नेताहरूले लिगलिगे दौड शुरू गरेका छन् । प्रधानमन्त्री बन्ने आकांक्षासहित ६ जना नेताहरू आफू अनुकूल राजनीतिक समीकरण बनाउने प्रयासमा छन् ।&nbs...

मंसिर १३, २०७९

प्रतिनिधि सभा र प्रदेश सभा सदस्य निर्वाचनमा महिलाको सहभागिता न्यून देखिएको छ । चार प्रतिनिधि सभा र आठ प्रदेश सभा सदस्यमा दुई सय दुई जनाको उम्मेदवारी रहेकामा १५ महिला थिए ।  जिल्ला निर्वाचन कार्यालयका अ...

मंसिर १२, २०७९

प्रतिनिधिसभा निर्वाचनमा मधेशमा नेकपा (माओवादी केन्द्र) पत्तासाफ भएको छ । मधेश प्रदेशको कुल ३२ सीटमध्ये पाँचदलीय सत्ता गठबन्धनबाट ६ सीटमा चुनाव लडेको माओवादीले एउटा सीट पनि जित्न सकेन । २०७४ सालको प्रतिनिधिसभा...

मंसिर १२, २०७९

कर्णाली प्रदेश सभामा प्रत्यक्षतर्फका २४ सिटमा निर्वाचित हुने एक्ला दलित प्रतिनिधि हुन् हुम्लाका रणसिं परियार । सत्ता गठबन्धनका साझा उम्मेदवार उनी माओवादी केन्द्रका तर्फबाट विजयी बनेका हुन् । उनी गठबन्धनविरुद्ध बागी उम्...

मंसिर १२, २०७९

दोलखाका १० वटा मतदान केन्द्रमा मंसिर १६ गते पुनः मतदान हुने भएको छ । निर्वाचन आयोगले दोलखाका १० मतदान केन्द्रमा बुथ कब्जा भएको निश्कर्षसहित पुनः मतदान गराउन निर्देशन दिएको थियो ।  आयोगले मंसिर १५ गत...

मंसिर १२, २०७९

र्वाचन आयोगले यही मंसिर ४ गते सम्पन्न प्रतिनिधि सभा तथा प्रदेश सभा सदस्य निर्वाचनमा सहभागी राजनीतिक दल र उम्मेदवारलाई परिणाम घोषणा भएकोे ३५ दिनभित्र निर्वाचन खर्चको विवरण पेश गर्न निर्देशन दिएको छ ।  आय...

मंसिर १२, २०७९

गत मंसिर ४ गते भएको प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनमा राजनीतिक दलहरू तथा स्वतन्त्र उम्मेदवारहरूबाट बालबालिका प्रयोग भएका २१६ वटा घटना सार्वजनिक भएको छ । बालबालिकाको क्षेत्रमा क्रियाशील संस्था बालबालिका शान्त...

मंसिर १२, २०७९

उदयपुर क्षेत्र नम्बर १ मा रोकिएको मतगणना सुचारु गर्न निर्वाचन आयोगले  निर्देशन दिएको छ । गणनाको क्रममा हिजो (आइतवार) खोलिएको १० वटा ब्यालेट बक्समा उदयपुर १(२) प्रदेश सभाको १०० मतपत्र भेटिएपछि  गणना ...

मंसिर १२, २०७९

प्रतिनिधि सभातर्फ सुनसरी १ मा नेकपा एमालेकी भगवती चौधरीले करिब ५ हजारको मतान्तर कायम गरेकी छन् । मत गणनाको शुरूवातदेखि नै अग्रता लिइरहेकी चौधरीले सत्तारुढ गठबन्धनका साझा उम्मेदवार नेपाली कांग्रेसका विजयकुमा...

मंसिर १२, २०७९

मंसिर ४ गते सम्पन्न प्रदेशसभा निर्वाचनमा प्रदेश-१ मा प्रत्यक्षतर्फ निर्वाचित हुने महिला २ जना मात्रै छन् । ५६ वटा निर्वाचन क्षेत्र रहेकाे प्रदेश सभामा एकीकृत समाजवादीकी खिनु लङवा र राप्रपाकी सविना बजगाईमात्रै प्...

मंसिर १२, २०७९

मंसिर ४ गते सम्पन्न प्रतिनिधि सभा र प्रदेश सभाको समानुपातिक तर्फको मत गणना जारी छ । सोमवार दिउँसो १ बजेसम्म प्रतिनिधि सभातर्फ हालसम्म ९३ लाख २८ हजार १५६ मत गन्दा फेरि नेकपा माओवादी केन्द्रले राष्ट्रिय स्वतन्त्र पार्...

मंसिर १२, २०७९

प्रत्यक्षतर्फको मतगणना सम्पन्न भएसँगै कर्णाली प्रदेश सरकार गठनका विषयमा चासो बढेको छ । चोक, चौतारा, चिया पसलहरूमा अहिलेको सत्ता गठबन्धनको भविष्य, प्रदेश सरकारको नेतृत्व, प्रदेशमा बन्न सक्ने सम्भावित समीकरणबारे चर्चा...

मंसिर १२, २०७९

प्रतिनिधि सभातर्फ धनुषा ४ मा सत्ता गठबन्धनका उम्मेदवार महेन्द्र यादवले अग्रता लिएका छन् । गठबन्धनका साझा उम्मेदवार नेपाली कांग्रेसका यादवले नेकपा एमालेका रघुवीर महासेठसँग ७१९ मतको अग्रता लिएका हुन् ।  जा...

मंसिर १२, २०७९

प्रतिनिधि सभा र प्रदेश सभाको यही मङ्सिर ४ गते भएको निर्वाचनअन्तर्गत समानुपातिकतर्फ कूल ९३ लाख पाँच हजार सात सय ६६ मत गणना गरिएको छ । समानुपातिक निर्वाचन प्रणालीअन्तर्गत राजनीतिक दलको चुनाव चिन्हमा मतदान गरि...

मंसिर १२, २०७९

दोस्रो संविधान सभा निर्वाचनमा देशैभरमा सबैभन्दा सुरक्षित ठाउँ मानेर तत्कालीन नेपाली कांग्रेसका सभापति सुशील कोइराला चितवनको तत्कालीन क्षेत्र नं ४ बाट उम्मेदवार बनेका थिए । भारी मतले उनी विजयी पनि भए । उनले छ...

मंसिर १२, २०७९

मंसिर ४ मा भएको निर्वाचनको मतगणना अन्तिम चरण पुग्दै गर्दा नयाँ बन्ने सरकारको आन्तरिक गृहकार्यमा नेताहरू जुट्न थालेका छन् ।  सरकार गठनको लागि बन्न सक्ने समीकरणका विकल्पमा दलभित्र अनौपचारिक छलफल शुरू भएको...

मंसिर १२, २०७९

केन्द्रमा बहुमत पुर्‍याउन सकस भइरहेको सत्ता गठबन्धन प्रदेश सभामा भने बहुमत उन्मुख देखिएको छ । लुम्बिनी प्रदेशमा लोकतान्त्रिक–वाम गठबन्धनको सहजरूपमा सरकार बनाउने निश्चित भएको हो ।  लुम्बिनी प्रदे...

मंसिर ११, २०७९

प्रतिनिधि सभा सदस्य निर्वाचनको जारी मतगणनामा नेपाली कांग्रेसको अग्रता कायमै छ । निर्वाचन आयोगका अनुसार आइतवार साँझ ७ बजेसम्म प्रतिनिधि सभा सदस्यको प्रत्यक्षतर्फ एक सय ६५ सिटमध्ये एक सय ५७ क्षेत्रको मतपरिणाम सार्वजन...

मंसिर ११, २०७९

नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव नेपाल रौतहट–१ बाट चुनाव जितेर काठमाडौं फर्किएपछि आइतवार पहिलोपटक पार्टी कार्यालय पुगेका थिए । पार्टी कार्यालयमा उनको कार्यकक्षमा कार्यकर्ताहरूले खादा लगाएर चुनाव जित...