×

मंसिर १४, २०७९

यही मंसिर ४ गते सम्पन्न प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनमा पूर्वी नवलपरासीमा प्रत्यक्ष र समानुपातिक गरेर ३० हजार ९२५ मत बदर भएका छन् ।  जिल्ला निर्वाचन कार्यालयका अनुसार प्रतिनिधि सभा सदस्य प्रत्यक्ष र सम...

मंसिर १४, २०७९

प्रतिनिधि सभा र प्रदेश सभा सदस्य निर्वाचनको मतपरिणाम आउने क्रम अन्तिम चरणमा छ । निर्वाचन परिणामसँगै नयाँ सरकार गठन र संसद् सञ्चालनको चर्चा शुरु भएको छ । निर्वाचन आयोगका अनुसार हालसम्म प्रतिनिधिसभाको प्रत्यक्षतर्फको...

मंसिर १४, २०७९

दल गठन भएको वर्ष दिन नपुग्दै नागरिक उन्मुक्ति पार्टी सुदूरपश्चिमको सबैभन्दा ठूलो जिल्ला कैलालीमा ठूलै दलको रुपमा स्थापित भएको छ । हालै सम्पन्न प्रतिनिधि सभा  र प्रदेश सभा सदस्यको निर्वाचनमा आफ्नो सशक्त दाबेदार...

मंसिर १४, २०७९

प्रतिनिधि सभातर्फ सुनसरी ४ मा नेपाली कांग्रेसका नेता एवं सञ्चार तथा सूचना प्रविधि मन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले ३३७ मतको अग्रता लिएका छन् ।  जारी मत गणनाको पछिल्लो विवरणअनुसार कार्कीले नेकपा एमालेका ...

मंसिर १४, २०७९

मंसिर ४ मा सम्पन्न आम निर्वाचनमा पाँच दलीय सत्ता गठबन्धनलाई जुम्लाले नराम्ररी चक्मा खुवाएको छ । कर्णाली प्रदेशका नौ जिल्लामा राम्रो सफलता प्राप्त गर्दा गठबन्धनका लागि जुम्ला अपवाद बनेको छ । यहाँ प्रतिनिधि सभा, प्रदेश...

मंसिर १४, २०७९

प्रतिनिधिसभा समानुपातिकतर्फ ९९ लाख ९१ हजार ९०७ मतगणना भएको छ । निर्वाचन आयोगका अनुसार मतगणनामा नेकपा एमालेले पहिलो पार्टी बन्दै २६ लाख ९३ ५४५ मत पाएको छ । दोस्रो स्थानमा रहेको नेपाली कांग्रेसले २५ ला...

मंसिर १३, २०७९

सुनसरी क्षेत्र नम्बर ३ (२)मा नेकपा एमालेका रामदेव यादव विजयी भएका छन् । उनी प्रदेश सभामा निर्वाचित भएका हुन् । उनले कांग्रेसका विन्देश्वर यादवलाई पराजित गरेका छन् ।  रामदेवले १९ हजार ४७९ मत ल्याउँदा...

मंसिर १३, २०७९

सुनसरी क्षेत्र नम्बर ३ (२)मा नेकपा एमालेका रामदेव यादव विजयी भएका छन् । उनी प्रदेश सभामा निर्वाचित भएका हुन् । उनले कांग्रेसका विन्देश्वर यादवलाई पराजित गरेका छन् ।  रामदेवले १९ हजार ४७९ मत ल्याउँदा...

मंसिर १३, २०७९

यही मंसिर ४ गते सम्पन्न भएको प्रतिनिधि सभा तथा प्रदेश सभाको निर्वाचनमा बाँकेबाट मात्रै ६४ हजार एक सय ३८ मत बदर भएको देखिएको छ । बदर मतमध्ये प्रतिनिधि सभा सदस्य निर्वाचनको प्रत्यक्ष निर्वाचन प्रणालीतर्फ १५ हजार दुई...

मंसिर १३, २०७९

बागमती प्रदेश सरकारका मन्त्रीहरूमा प्रदेश सभा निर्वाचनमा टिकट पाएकामध्येमा एक मन्त्री पराजित भए । प्रदेश सरकारका श्रम, रोजगार तथा यातायातमन्त्री घनश्याम दाहाल पराजित भएका हुन् । प्रदेश मन्त्रीमध्येबाट टिकट पाएर पराज...

मंसिर १३, २०७९

तेस्रो प्रयासमा सुनसरी–३ बाट एमाले नेतृ भगवती चौधरीले राजनीतिक खेलाडी विजयकुमार गच्छदारलाई पराजित गरेकी छिन् ।  पूर्वी पहाडका लिम्बु समुदायमा चर्चित ‘तीन पटकमा राँगो त छिन्छ’ भन्ने...

मंसिर १३, २०७९

नेकपा (एकीकृत समाजवादी) वर्तमान सत्तारुढ गठबन्धनलाई अगाडि बढाउनुपर्ने पक्षमा उभिएको छ । मंगलवार पार्टी केन्द्रीय कार्यालयमा बसेको नेकपा (एकीकृत समाजवादी) को बैठकले वर्तमान सत्तारुढ गठबन्धनलाई अगाडि बढाउनुपर्ने ...

मंसिर १३, २०७९

प्रतिनिधि सभा र प्रदेश सभा सदस्यको यही मंसिर ४ गते सम्पन्न मतदानको मतपरिणाम आउने क्रम अन्तिम चरणमा छ । पछिल्लो मतपरिणामअनुसार प्रतिनिधि सभाको समानुपातिकतर्फ मंगलवार साँझसम्म ९८ लाख ८ हजार ९२७ मत गणना सम्पन्न भए...

मंसिर १३, २०७९

अर्घाखाँचीको अर्घा जुन गाउँ नेता उत्पादन गर्ने स्थानको रुपमा चिनिन्छ । जहाँबाट २०४८ सालयता लगातार सांसद बन्दै आएका छन् । पछिल्लो ३१ वर्षमा सन्धिखर्क नगरपालिका–९ मा पर्ने अर्घामा जन्मिएका र स्थायी घर भएकाले म...

मंसिर १३, २०७९

मधेश प्रदेशका सबै क्षेत्रको मतगणना सम्पन्न भएको छ । अन्य क्षेत्रमा हिजो नै मतगणना सम्पन्न भए पनि आज बिहान धनुषा ४ र धनुषा ४(२) को अन्तिम नतिजा आएसँगै प्रत्यक्षतर्फ प्रतिनिधि सभाका ३२ र प्रदेश सभाका ६४ वटै निर्वाचन क्...

मंसिर १३, २०७९

नेपाली कांग्रेसले स्याङ्जा क्षेत्र नं. २ र बाजुराको मत गणना गर्न निर्वाचन आयोगलाई आग्रह गरेको छ । मंगलवार वरिष्ठ नेता रामचन्द्र पौडेल, उपसभापति तथा स्याङ्जा क्षेत्र नं. २ का कांग्रेस उम्मेदवार धनराज गुरुङ, नेता प्रद...

मंसिर १३, २०७९

नेकपा (एमाले)का स्थायी कमिटी सदस्य रघुवीर महासेठले प्रतिनिधि सभा सदस्यमा धनुषा–४ मा विजयी भएपछि तेस्रो पटक संसदीय यात्रा तय गरेका छन् । निर्वाचन आयोगका अनुसार महासेठले ३२ हजार दुई ३६ मत प्राप्त गर्दा...

मंसिर १३, २०७९

नेपाली कांग्रेसका नेता विजयकुमार गच्छदार संसदीय राजनीतिमा ‘चतुर खेलाडी’ मानिन्छन् । ३१ वर्षे संसदीय राजनीतिमा हालसम्म अपराजित उम्मेदवारका रूपमा पनि उनको परिचय स्थापित छ । त्यसबाहेक धेरैपटक सरकार...

मंसिर १३, २०७९

प्रदेश १ प्रदेश सभाको प्रत्यक्षतर्फको सबै मत परिणाम आइनसक्दै आगामी सरकारबारे जोडघटाउ शुरु भएको छ । ५६ निर्वाचन क्षेत्रमध्ये ५३ क्षेत्रको मतपरिणाम सार्वजनिक भइसकेको छ । ३ क्षेत्रको मतपरिणाम आउने क्रममा रहेको छ ।&nbs...

मंसिर १३, २०७९

चुनाव हारेपछि कांग्रेस नेताले लेखे– मासु–भात र जाँड रक्सीमा बिक्ने समाजले विकासको के अपेक्षा गर्छ ? चुनाव हारेका नेपाली कांग्रेसका नेता अभिषेकप्रताप शाहले मतदातालाई मासु, भात र जाँड–रक्स...

मंसिर १३, २०७९

प्रदेश सभाको समानुपातिकतर्फ छ वटा प्रदेशमा नेकपा (एमाले) अगाडि देखिएको छ । निर्वाचन आयोगकाअनुसार प्रदेश  १, बागमती, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशमा एमाले प्रदेश सभाको समानुपातिकमा अग्रस्था...