×

मंसिर १६, २०७९

निर्वाचन आयोगले हालसम्म सात वटा राजनीतिक दलहरुले राष्ट्रिय पार्टीको मान्यता पाएको जनाएको छ । निर्वाचन आयोगका समानुपातिकतर्फका प्रवक्ता गुरुप्रसाद वाग्लेले शुक्रवार (आज) अपरान्हसम्मको समानुपातिकतर्फको मतपरिणामअनुसा...

मंसिर १६, २०७९

प्रमुख निर्वाचन आयुक्त दिनेश कुमार थपलियाले मंसिर २६ गतेसम्ममा निर्वाचन प्रक्रियाका सम्पूर्ण काम सक्ने बताएका छन् । शुक्रवार जिल्ला निर्वाचन कार्यालय काठमाडौंले जिल्लामा निर्वाचनमा खटिने निर्वाचन अधिकृत र सुरक्षा निक...

मंसिर १६, २०७९

प्रतिनिधिसभा निर्वाचनमा यसपटक लुम्बिनीमा नयाँ अनुहारको वर्चस्व भएको छ । कुल २६ निर्वाचन क्षेत्रमध्ये १६ वटामा यसपालि नयाँ अनुहार चुनिएका छन् । पश्चिम नवलपरासीका २ वटा क्षेत्रमा नयाँ उम्मेदवार विजयी भएका छन् । ...

मंसिर १६, २०७९

प्रतिनिधि सभा सदस्य निर्वाचनमा रुपान्तरण र युवा पुस्ताको प्रतिनिधित्वको कुरा प्रखररूपमा उठे पनि चुनावी परिणाम भने त्यस्तो देखिएन । पछिल्लो मतपरिणामअनुसार प्रतिनिधि सभाको प्रत्यक्षतर्फ एक सय ६५ निर्वाचन क्षेत्रमध्ये ४०...

मंसिर १६, २०७९

प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनले मुलुकमा उच्च राजनीतिक संस्कार स्थापित गर्न सफल भएको बताएका छन् ।  निर्वाचनमा खटिएका मुख्य निर्वाचन अधिकृत, निर्वाचन अधिक...

मंसिर १६, २०७९

प्रतिनिधि सभा र प्रदेश सभा सदस्य निर्वाचनको नतिजा अन्तिम चरणमा छ । प्रतिनिधि सभाको प्रत्यक्षतर्फ १६५ मध्ये १६२ स्थानको नतिजा आइसकेको छ । स्याङ्जा निर्वाचन क्षेत्र नं २, दोलखा निर्वाचन क्षेत्र नं १ र बाजुरा निर्वाचन क्षे...

मंसिर १६, २०७९

एमाले नेता रघुवीर महासेठ र उनकी श्रीमती जुलीकुमारी महतो महासेठ एक मात्र यस्तो दम्पती हुन्, जसले प्रतिनिधिसभामा प्रत्यक्षतर्फ चुनाव जित्न सफल भएका छन्  । रघुवीरले धनुषा- ४ र जुलीले धनुषा- ३ मा चुनाव जितेका...

मंसिर १६, २०७९

प्रतिनिधि सभातर्फ स्याङ्जा-२ मा नेपाली कांग्रेसका उपसभापति धनराज गुरुङले अग्रता कायमै राखेका छन् । सत्ता गठबन्धनका साझा उम्मेदवारसमेत रहेका गुरुङले नेकपा एमालेकी सचिव पद्मा अर्यालसँग मत गणनाको शुरुआतदेखि नै अग्...

मंसिर १६, २०७९

मधेश प्रदेशमा प्रदेश सभा सदस्यको मतगणना सकिएसँगै सरकार नेतृत्वको रस्साकस्सी शुरु भएको छ । प्रदेशमा प्रत्यक्षतर्फ सत्ता गठबन्धनले सामान्य बहुमत प्राप्त गरेको छ । यद्यपि, दलगत हिसाबमा नेकपा (एमाले) पहिलो र नेपाली कां...

मंसिर १६, २०७९

दोलखामा सत्ता गठबन्धनका माओवादी उम्मेदवार गंगा कार्कीले २ हजारभन्दा बढी मतको अग्रता कायम गरेका छन् । उनले एमालेका बालकृष्ण सिवाकोटीलाई २ हजार १ सय ७ मतले पछाडि पारेका हुन् । कार्कीले ५ हजार ३५ मत पाउँदा स...

मंसिर १५, २०७९

दोलखाको १० मतदान केन्द्रमा बिहीवार प्रतिनिधि सभा तथा प्रदेश सभा सदस्यका लागि भएको पुनः मतदानमा ५० प्रतिशत मत खसेको छ ।  मुख्य निर्वाचन अधिकृत डिल्लीरत्न श्रेष्ठका अनुसार ५० प्रतिशत मत खसेको र निर्वाचन शा...

मंसिर १५, २०७९

प्रतिनिधि सभा निर्वाचनमा एक सय ६२ जना निर्वाचित हुँदा १० उम्मेदवार जम्मा दुई सय मतभन्दा कम मतान्तरले पराजित भएका छन् । प्रदेशगत हिसाबले हेर्दा प्रदेश नं १ बाट पाचँथर–१ मा नेकपा (एमाले)का वसन्तकुमार ने...

मंसिर १५, २०७९

प्रतिनिधि सभातर्फ स्याङ्या २ मा नेपाली कांग्रेसका उपसभापति धनराज गुरुङले मतान्तर बढाउँदै लगेका छन् । बिहीवारदेखि शुरु भएको मत गणनाको पछिल्लो परिणामअनुसार उनले नेकपा एमालेकी सचिव पद्मा अर्यालसँग २ हजार ४४ मतक...

मंसिर १५, २०७९

प्रतिनिधि सभातर्फ स्याङ्या २ मा नेपाली कांग्रेसका उपसभापति धनराज गुरुङले २ हजार बढीको मतान्तर बनाएका छन् । बिहीवारदेखि शुरु भएको मत गणनाको पछिल्लो परिणामअनुसार उनले नेकपा एमालेकी सचिव पद्मा अर्यालसँग २ हजार ...

मंसिर १५, २०७९

सञ्चार तथा सूचना प्रविधिमन्त्री तथा सुनसरी क्षेत्र नं. ४ बाट निर्वाचित प्रतिनिधि सभा सदस्य ज्ञानेन्द्रबहादुर कार्कीले आगामी दिनमा आफ्नो निर्वाचन क्षेत्रको समृद्धिका लागि काम गर्ने बताएका छन् । बिहीवार प्रतिनिधि सभा सदस्...

मंसिर १५, २०७९

स्याङ्जा क्षेत्र नम्बर २ मा नेपाली कांग्रेसका उपसभापति धनराज गुरुङले अग्रता फराकिलो बनाउँदै लगेका छन् । बिहीवार दिउँसो २ बजेसम्मको अपडेटमा धनराजले अग्रता १ हजार ४७८ मतको अग्रता बनाएका हुन् । धनराजले...

मंसिर १५, २०७९

यही मंसिर ४ गते सम्पन्न प्रतिनिधि सभा सदस्यको निर्वाचनपछि हालसम्म १६२ स्थानको मतपरिणाम सार्वजनिक भइसकेको छ । दोलखाका १० मतदान केन्द्रमा आज पुनः मतदान जारी छ भने स्याङ्जामा मतगणना जारी छ ।   हालसम्मको मत...

मंसिर १५, २०७९

प्रतिनिधि सभातर्फ सुनसरीबाट चुनाव जित्ने नेपाली कांग्रेसका एक्ला व्यक्ति बनेका छन् सञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्की । ४ वटा निर्वाचन क्षेत्र मध्ये ३ वटा क्षेत्रमा कांग्रेसले टिकट पाएको थियो । भागब...

मंसिर १५, २०७९

सुनसरीको ४ नम्बर प्रतिनिधिसभा निर्वाचन क्षेत्रमा नेपाली कांग्रेसका उम्मेदवार ज्ञानेन्द्रबहादुर कार्की निर्वाचित भएका छन् । सञ्चार तथा सूचना प्रविधिमन्त्री समेत रहेका कार्कीले ३० हजार ४८३ मत प्राप्त गरेका छन् । उनी १...

मंसिर १४, २०७९

रूपन्देही–१ मा प्रतिनिधि सभातर्फ एमालेका सचिव छविलाल विश्वकर्मा र स्वतन्त्र उम्मेदवार घनश्याम भुसाल मुख्य प्रतिष्पर्धी ठानिएका थिए । सुरूआती चरणमा नागरिक उन्मुक्ति पार्टीका उम्मेदवार धनिराम चौधरीले अप्रत्यासित अ...

मंसिर १४, २०७९

प्रतिनिधि सभातर्फ सुनसरी ४ मा नेकपा एमालेका उम्मेदवार जगदिशप्रसाद कुसियतले मतान्तर घटाउँदै लगेका छन् । उनले सत्ता गठबन्धनका साझा उम्मेदवार नेपाली कांग्रेसका नेता तथा सञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्रबहादु...