×

मंसिर ११, २०७९

प्रतिनिधिसभा निर्वाचनको मतगणना अन्तिम चरणमा पुग्दै गर्दा अब सबैको चासो नयाँ सरकार कहिले र कस्तो बन्दैछ भन्नेमा छ । स्याङ्जा, दोलखा र बाजुराबाहेक प्रत्यक्षतर्फको मतगणना अन्तिम चरणमा पुगेको छ । समानुपातिकतर्फको मतगण...

मंसिर ११, २०७९

चितवनमा यही मंसिर ४ गते सम्पन्न निर्वाचनमा मत बदरको संख्या प्रतिनिधि सभामा भन्दा प्रदेश सभामा बढी भएको छ । जिल्लाका प्रतिनिधि सभाका तीन निर्वाचन क्षेत्रमा भन्दा प्रदेश सभाका ६ क्षेत्रमा धेरै मत बदर भएको हो । जि...

मंसिर ११, २०७९

निर्वाचन आयोगले दोलखाका १० वटा मतदान केन्द्रमा पुनः मतदान गराउने निर्णय गरेको छ ।  ‘मंसिर १५ गते भित्र चुनाव दोलखाका १० वटा मतदान केन्द्रका चुनाव गराउन आयोगले निर्देशन दिएको छ’, निर्वाचन...

मंसिर ११, २०७९

'जय मधेशके मन्तर हेरा गेलै दैया गे, बीचेबाट पार्टीए फेरा गेलै दैया गे, साइकिलसे छ्त्ता ल'के गाछी पर जे चढलै, सूर्य दिस बढलै आ सेरा गेलै दैया गे, कोनो गेलै सम्धीमे ट कोनो दाजु-भौजीमे, कोनो एक...

मंसिर ११, २०७९

दुई मन्त्रीको क्षेत्रमा लफडा हुँदा समयमा निर्वाचनको परिणाम आउन सकेको छैन । परराष्ट्रमन्त्री डा.नारायण खडका र सञ्चारमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीको क्षेत्रमा ‘लफडा’ भएका कारण समग्र निर्वाचन परिणाम नै अवर...

मंसिर ११, २०७९

अघिल्लो प्रतिनिधि सभामा रहेका ६० जनाभन्दा बढी निवर्तमान सांसद प्रतिनिधि सभा सदस्य निर्वाचनमा पराजित भएका छन् । संसदीय राजनीतिमा लामो अनुभव रहे तापनि निर्वाचन परिणामले पार्टीको माथिल्लो तहको जिम्मेवारीमै रहेका ...

मंसिर ११, २०७९

सत्ता गठबन्धनको तर्फबाट प्रतिनिधि सभा सदस्य पदमा विजयी भएका नेकपा एकीकृत समाजवादीका नेता किशान श्रेष्ठ र प्रदेश सभामा विजयी भएका लोकतान्त्रिक समाजवादी पार्टीका जितेन्द्र सोनारलाई समर्थकहरूले १ सय ५१ किलोको माला ...

मंसिर ११, २०७९

पूर्वप्रधानमन्त्री तथा नेकपा एकीकृत समाजवादीका सम्मानित नेता झलनाथ खनाल पराजित भएका छन् । प्रतिनिधि सभातर्फ इलाम क्षेत्र नम्बर १ बाट उम्मेदवार बनेका खनाललाई नेकपा एमालेका महेश बस्नेतले २ हजार ९५७ मतान्तरले पराजि...

मंसिर ११, २०७९

बागमती प्रदेश सभामा नेकपा (माओवादी केन्द्र)का अधिकांश युवा निर्वाचित भएका छन् । गत आइतवार भएको उक्त निर्वाचनअन्तर्गत बागमती प्रदेशमा माओवादीका १४ उम्मेदवार निर्वाचित भएका हुन् । माओवादीबाट निर्वाचित अधिकांश प्रदे...

मंसिर ११, २०७९

यही मंसिर ४ मा सम्पन्न निर्वाचनमा प्रतिनिधि सभा र प्रदेश सभा सदस्यमा फिल्मकर्मीहरूले दिएको उम्मेदवारीको राम्रै चर्चा भयो । प्रायः पार्टीको प्रचारप्रसारमा मात्र देखिने फिल्मकर्मीहरू यसपटक चुनावी मैदानमा देखिए । रिल ल...

मंसिर ११, २०७९

प्रतिनिधि सभा सदस्यतर्फ सुनसरी १ मा जनता समाजवादी पार्टीका संघीय परिषद अध्यक्ष अशोककुमार राईले झिनो मतको अग्रता लिएका छन् ।  जारी मत गणनाको पछिल्लो मत परिणामअनुसार राईले राष्ट्रिय स्वतन्त्र पार्टीकी उम्मेद...

मंसिर ११, २०७९

यही मंसिर ४ गते प्रतिनिधि सभा र प्रदेश सभा सदस्यको निर्वाचन सम्पन्न भई निर्वाचनको मतपरिणाम आउनेक्रम अन्तिम चरणमा रहेको छ । पछिल्लो मतपरिणामअनुसार प्रतिनिधि सभाको प्रत्यक्षतर्फ नेपाली कांग्रेसले सबैभन्दा बढी मत प्राप्...

मंसिर ११, २०७९

सुनसरी क्षेत्र नम्बर ४ प्रतिनिधि सभातर्फ नेकपा (एमाले) का उम्मेदवार जगदिशप्रसाद कुसियतले आफूले हार्ने निश्चित भएपछि मतगणना कार्य अवरुद्ध पारेर सञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले बखेडा झिकिरहेक...

मंसिर ११, २०७९

सुनसरी क्षेत्र नं ४ को मतगणना शनिवार साँझदेखि स्थगित भएको छ । यहाँका राजनीतिक दलबीच सहमति कायम हुन नसक्दा अहिलेसम्म पनि मतगणना हुन नसकेको मुख्य निर्वाचन अधिकृत अर्जुन अधिकारीले जानकारी दिए ।  हिजो ...

मंसिर ११, २०७९

विसं २०७४ को प्रदेश सभा निर्वाचनमा बहुमत पुर्‍याउन एक सिट कम भएको सत्ता गठबन्धनले भर्खरै सम्पन्न निर्वाचनबाट बहुमत प्राप्त गरेको छ । यसअघिको निर्वाचनमा माओवादी केन्द्र र एमालेबीच तालमेल भएको थियो । उक्त गठबन्ध...

मंसिर ११, २०७९

अघिल्लो निर्वाचनमा प्रत्यक्षतर्फ एक सिट मात्रै जितेको कांग्रेस सुदूरपश्चिममा अहिले बढी सिट जितेर पहिलो दल बनेको छ । विसं २०७४ को निर्वाचनमा १६ निर्वाचन क्षेत्र रहेको सुदूरपश्चिममा डडेल्धुरामा मात्रै प्रधानमन्त्री एवं...

मंसिर ११, २०७९

नेकपा एमालेका उम्मेदवार कैलाश ढुंगेललाई १६ हजार ३ सय ६८ को फराकिलो मतान्तरले पराजित गर्दै नेपाली कांग्रेसका पूर्णबहादुर तामाङ (कान्छाराम) रामेछापबाट विजयी भएका छन् ।  आइतवार बिहानसम्म मतगणनामा सत्ता...

मंसिर ११, २०७९

नेकपा एमालेको समेत समर्थन रहेका जसपा संघीय परिषद्का अध्यक्ष अशोक राई मतगणनामा झिनो मतले अगाडि लागेका छन् । राष्ट्रिय स्वतन्त्र पार्टीकी शरिन तामाङ (गोमा) ४ भोटले पछि परेकी छन् ।  आइतवार मध्यान्हसम्मको गणन...

मंसिर १०, २०७९

संखुवासभाको प्रतिनिधि सभामा सत्ता गठबन्धन दलले जितेको छ । प्रतिनिधि सभा सदस्यमा गठबन्धन दल नेपाली कांग्रेसका दीपक खड्का र प्रदेश सभा (१)मा नेकपा (माओवादी केन्द्र)का राजेन्द्र कार्की (नवीन) निर्वाचित भएका हुन् ।&nb...

मंसिर १०, २०७९

विकट हिमाली जिल्ला हुम्लाको राजनीतिमा सदावहार सुनिने नाम हुन, छक्कबहादुर लामा र जीवनबहादुर शाही । २०४८ सालदेखि संसदीयमा राजनीतिमा उदाएका लामा २०७४ मा स्वतन्त्र उम्मेदवारी दिँदै वाम गठबन्धनका छिमी दोर्जे लाम...

मंसिर १०, २०७९

सुनसरी क्षेत्र नं २(२)बाट नेकपा (एमाले)का रामप्रसाद मेहता विजयी भएका छन् । उनले नेपाली कांग्रेसका केन्द्रीय सदस्य राजीव कोइरालालाई चार सय ६२ मतले पराजित गर्दै विजयी भएका हुन् ।  मेहताले १७ हजार ९७ मत...