×

मंसिर ९, २०७९

प्रतिनिधि सभा सदस्य निर्वाचनतर्फ झापा क्षेत्र नम्बर ४ बाट नेकपा एमालेका लालप्रसाद सावा (एलपी) निर्वाचित भएका छन् । पाँचदलीय गठबन्धनका तर्फबाट नेपाली कांग्रेसका उम्मेदवार देवकुमार थेवेलाई ६ हजार ८८७ मतले पराजित ग...

मंसिर ९, २०७९

काभ्रेपलान्चोक २ बाट प्रतिनिधि सभातर्फ नेकपा एमालेका गोकुलप्रसाद बास्कोटाले मतान्तर बढाउँदै लगेका छन् । मतगणनाको पछिल्लो परिणामअनुसार बास्कोटा सत्ता गठबन्धनका तर्फबाट नेकपा माओवादी केन्द्रका शिवप्रसाद हुमागाईभन्दा ...

मंसिर ९, २०७९

सर्लाहीको क्षेत्र नं २ प्रदेश सभा (१) मा नेपाली कांग्रेसका जंगीलाल राय प्रदेश सभा सदस्यमा विजयी भएका छन् । उनले नेकपा (माओवादी केन्द्र) का उम्मेदवार सुनिल साहलाई पराजित गरेका हुन् ।  मुख्य निर्वाचन अधिकृ...

मंसिर ९, २०७९

नेपाली काग्रेसका नेता डाक्टर शेखर कोइराला जितको नजिक पुगेका छन् । प्रतिनिधि सभातर्फ सत्तारुढ गठबन्धनका साझा उम्मेदवार रहेको उनी मोरङ क्षेत्र नम्बर ६ बाट उम्मेदवार बनेका छन् ।  कोइराला  १० हजार ६७१ ...

मंसिर ९, २०७९

कञ्चनपुर–१ बाट प्रतिनिधिसभामा नेकपा एमालेका तारा लामा तामाङ निर्वाचित भएका छन् । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डकी बुहारी बिना मगरलाई पराजित गर्दै तामाङ प्रतिनिधि सभा सदस्य पदमा निर्व...

मंसिर ९, २०७९

नवलपरासी पश्चिम–१ बाट नेपाली कांग्रेसका विनोद चौधरी निर्वाचित भएका छन् । ५ दलीय गठबन्धनका साझा उम्मेदवारसमेत रहेको चौधरी जनप्रगतिशील पार्टीका हृदयेश त्रिपाठीलाई पराजित गर्दै विजयी बनेका हुन् ।  ...

मंसिर ९, २०७९

भोजपुरबाट प्रतिनिधि सभामा नेकपा माओवादी केन्द्रका सुदन किराती निर्वाचित भएका छन् । प्रतिनिधि सभातर्फ एउटामात्र निर्वाचन क्षेत्र रहेको भोजपुरबाट प्रदेश १ का पूर्वमुख्यमन्त्रीसमेत रहेको शेरधन राईलाई पराजित गर्दै सुदन...

मंसिर ९, २०७९

दाङ निर्वाचन क्षेत्र नम्बर १ बाट प्रतिनिधि सभामा विजयी भएका आफ्ना प्रतिष्पर्धी मेटमणी चौधरीलाई एमालेकी नेतृ शान्ता चौधरीले बधाइ दिएकी छन् । प्रतिनिधि सभा सदस्य निर्वाचनमा सत्तारुढ गठबन्धनको तर्फबाट नेकपा एकीकृत समा...

मंसिर ८, २०७९

धादिङ निर्वाचन क्षेत्र नं १ बाट नेकपा (एकीकृत समाजवादी)का उम्मेदवार राजेन्द्रप्रसाद पाण्डे निर्वाचित भएका छन् । झण्डै आठ हजार मतान्तरहित उनी निर्वाचित भएका हुन् । पाण्डेले ३५ हजार नौ सय ३४ मत प्राप्त गरे । निकटतम् प्...

मंसिर ८, २०७९

बर्दिया–१ बाट प्रतिनिधि सभा सदस्य पदमा नेपाली कांग्रेस उम्मेदवार संजय कुमार गौतम निर्वाचित भएका छन् । उनले निकटतम प्रतिस्पर्धी नेकपा एमालेका उम्मेदवार लक्ष्मणराज ज्ञवालीलाई ४ हजार ४५६ मतान्तरले पराजित गरेका...

मंसिर ८, २०७९

कमेडी च्याम्पियन हिमेश पन्त प्रतिनिधि सभा सदस्य निर्वाचनमा पराजित भएका छन् । धादिङ क्षेत्र नं. १ बाट राष्ट्रिय स्वतन्त्र पार्टीको तर्फबाट उम्मेदवार बनेका पन्तले १२ हजार ४७५ मत प्राप्त गरेका छन् ।  यस क्षेत्रबाट ब...

मंसिर ८, २०७९

जनत पार्टीका अध्यक्ष डा चन्द्रकान्त राउत (सिके) ले मधेशको राजनीतिमा नयाँ युगको शुरुवात भएको बताएका छन् । सप्तरी क्षेत्र नम्बर २ बाट प्रतिनिधि सभा सदस्य पदमा निर्वाचित भएका उनले मधेशमा नयाँ राजनीतिक युगको शुरुवात...

मंसिर ८, २०७९

प्रतिनिधि सभा सदस्य पदका लागि भएको निर्वाचनमा रौतहटको क्षेत्र नम्बर २ बाट स्वतन्त्र उम्मेदवार किरण साह विजयी भएका छन् । उनले नेपाली कांग्रेसका फिरदोस आलमलाई ४ हजार ५९४ मतान्तरले पराजित गर्दै जित हात पारेका हुन् ।...

मंसिर ८, २०७९

नेकपा एमालेका उपाध्यक्ष विष्णुप्रसाद पौडेलले मतान्तर बढाइरहेको छन् । जारी मतगणनाको अघिल्लो मतपरिणाममा  १ हजार २६१ मतको अन्तरले अग्रता कायम गरेका पौडेलले पछिल्लो मतपरिणाममा मतान्तर केही बढाएका छन् ।  ...

मंसिर ८, २०७९

रुपन्देही प्रदेश सभा २(२)मा नेकपा एमालेका भोजप्रसाद श्रेष्ठ विजयी भएका छन् । कुल खसेको ४० हजार १५८ मत गणना गर्दा श्रेष्ठले १६ हजार ३०० मत ल्याएर विजयी भएका हुन् । उनका निकटतम् प्रतिष्पर्धी सत्ता गठबन्धनका तर्फबाट...

मंसिर ८, २०७९

रुपन्देही क्षेत्र नम्बर १(२) बाट प्रदेश सभा सदस्यमा नेपाली कांग्रेसका अब्दुल रज्जाक विजयी भएका छन् । ५ दलीय गठबन्धनका साझा उम्मेदवारसमेत रहेका उनले एमालेका उम्मेदवार दधिराम न्यौपानेलाई ८२९ मतले पछि पार्दै विजयी ब...

मंसिर ८, २०७९

सत्ता गठबन्धनसँग सिट बाँडफाँटमा चित नबुझेपछि जनता समाजवादी (जसपा)ले नेकपा एमालेसँग तालमेल गर्‍यो । तालमेलमा सुनसरी क्षेत्र नम्बर १ र मोरङ क्षेत्र नम्बर ५ जसपाको भागमा पर्‍यो । माेरङ ५ जसपाको भाग...

मंसिर ८, २०७९

सर्लाही ४ बाट प्रतिनिधि सभा सदस्य पदमा अमरेशकुमार सिंह विजयी भएका छन् । सत्तारुढ गठबन्धनले टिकट नदिएपछि बागी उम्मेदवारी दिएका सिंह लगातार तेस्रोपटक सोही क्षेत्रबाट प्रतिनिधि सभा सदस्य पदमा निर्वाचित भएका हुन् ।&...

मंसिर ८, २०७९

काभ्रेपलाञ्चोकको क्षेत्र नं २ (१) बाट सत्तारुढ गठबन्धनका साझा उम्मेदवार लक्ष्मण लम्साल प्रदेश सभा सदस्य पदमा विजयी भएका छन् । लम्साल नेकपा (एकीकृत समाजवादी) को तर्फबाट प्रदेश सभा सदस्यमा निर्वाचित भएका हुन् ।  ...

मंसिर ८, २०७९

बागमती प्रदेशका मुख्यमन्त्री तथा नेकपा एकीकृत समाजवादीका नेता राजेन्द्र पाण्डे धादिङ क्षेत्र नम्बर १ बाट प्रतिनिधि सभा सदस्यमा विजयी भएका छन् । बिहीवार साँझ सम्पन्न मत गणनाको अन्तिम परिणामअनुसार पाण्डेले नेकपा एमाल...

मंसिर ८, २०७९

नेकपा एसका नेता एवं पूर्वमन्त्री धनबहादुर बुढाले डोल्पाबाट ह्याट्रिक जीत निकालेका छन् । प्रतिनिधि सभा निर्वाचनको बिहीबार राति सम्पन्न मतगणनामा बुढाले फराकिलो मतान्तरसहितको जीत निकालेका हुन् ।  सत्ता गठबन्...