×

मंसिर ९, २०७९

सिरहा क्षेत्र नं ३ बाट प्रतिनिधि सभा सदस्यमा नेकपा (एमाले) का उम्मेदवार लिलानाथ श्रेष्ठ निर्वाचित भएका छन् । उनी एक हजार एक सय ८२ मतान्तरले विजयी भए ।  श्रेष्ठले २८ हजार ६४ मत प्राप्त गरेका छन् । उनका मुख्...

मंसिर ९, २०७९

कर्णाली प्रदेशका मुख्यमन्त्री एवं नेपाली कांग्रेसका उम्मेदवार जीवनबहादुर शाही हुम्ला २ बाट प्रदेश सभा सदस्यमा निर्वाचित भएका छन् । एमालेका छक्कबहादुर लामालाई ४ हजार ७७ मतान्तरले पछि पार्दै सत्ता गठबन्धनका साझा उम्मे...

मंसिर ९, २०७९

प्रतिनिधि सभाको समानुपातिकतर्फ नेकपा (एमाले) को अग्रता कायमै देखिएको छ । शुक्रवार साँझ ८ बजेसम्म निर्वाचन आयोगको प्रणालीमा प्रविष्ट तथ्यांकअनुसार एमालेले १३ लाख ९५ हजार चार सय सात मत प्राप्त गरेको छ । नेपाल...

मंसिर ९, २०७९

पार्टीको आधिकारिक उम्मेदवारविरुद्ध बागी उम्मेदवारी दिएर विजयी भएका अमरेशकुमार सिंहले नेपाली कांग्रेसमा नफर्किने प्रष्ट पारेका छन् । सर्लाही ४ बाट सत्ता गठबन्धनका तर्फबाट कांग्रेस उम्मदेवार नागेन्द्र कुमारविरुद्ध बाग...

मंसिर ९, २०७९

नेकपा एमालेका उपाध्यक्ष विष्णु पौडेल रुपन्देही क्षेत्र नम्बर २ बाट प्रतिनिधि सभा सदस्यमा विजयी भएका छन् । शुक्रवार राति निर्वाचन आयोगले सार्वजनिक गरेको अन्तिम मत परिणामअनुसार विष्णु पौडेलले राष्ट्रिय स्वतन्त्र पार्टीका...

मंसिर ९, २०७९

विकास र समृद्धिको यात्रामा पछाडि परेको कर्णाली प्रदेशको संस्थापक मुख्यमन्त्री महेन्द्रबहादुर शाही प्रतिस्पर्धाको राजनीतिमा तेस्रो जीत निकाल्दै संघीय सांसदमा चुनिएको छन् । नेकपा(माओवादी केन्द्र)का प्रभावशाली युवा न...

मंसिर ९, २०७९

२०७४ मा कर्णालीमा प्रतिनिधि सभाका १२ मध्ये एमालेले ६ सिट जितेर पहिलो दल बनेको थियो । वाम गठबन्धनको सहायतामा एमालेले विगतको नतिजा सुधार गर्दै प्रतिनिधि सभामा आधा सिट सुनिश्चित गरेको थियो । तर, यसपटक प्रतिनि...

मंसिर ९, २०७९

मोरङ क्षेत्र नम्बर २ मा नेकपा एमालेका उम्मेदवार ऋषिकेश पोखरेल विजयी भएका छन् । नेपाली कांग्रेसकी नेतृ सुजाता कोइरालालाई १ हजार २०८ मतको अन्तरले पराजित गर्दै पोखरेल प्रतिनिधि सभा सदस्यमा विजयी भएका हुन् । पोखर...

मंसिर ९, २०७९

मंसिर ४ मा सम्पन्न प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचनमा धेरैजसो जिल्लामा २ नम्बर निर्वाचन क्षेत्र चर्चामा रह्यो ।  कुनै निर्वाचन क्षेत्रमा हेवी–वेट उम्मेदवार हारेका, नयाँ उम्मेदवारले जितेका र नेक टु ...

मंसिर ९, २०७९

प्रतिनिधि सभातर्फ रुपन्देही २ मा नेकपा एमालेका उपाध्यक्ष विष्णु पौडेलले एक हजार मतले अग्रता लिएका छन् । राष्ट्रिय स्वतन्त्र पार्टीका गणेश पौडेललाई विष्णुले १ हजार ७ मतले पछाडि पारेका हुन् ।  जारी मत गणनाको...

मंसिर ९, २०७९

यसपटकको प्रतिनिधि सभा एवं प्रदेश सभा निर्वाचनमा राजनीतिकर्मी मात्रै होइन्, कलाकारहरूको समेत उल्लेख्य सहभागिता रह्यो । चर्चित अभिनेत्री रेखा थापादेखि गायिका कोमल वली, निर्माता रोज राणासम्म चुनावी मैदानमा होमिए ।...

मंसिर ९, २०७९

मधेश प्रदेशमा आठ जिल्लाका ३२ वटा प्रतिनिधि सभा निर्वाचन क्षेत्रमध्ये २२ स्थानको नतिजा सार्वजनिक भएको छ । अब प्रदेशका विभिन्न जिल्लाका १० प्रतिनिधि सभा निर्वाचन क्षेत्रको परिणाम आउन बाँकी छ ।  निर्वाचन आयोगल...

मंसिर ९, २०७९

प्रतिनिधि सभातर्फ महोत्तरी ३ बाट लोकतान्त्रिक समाजवादी पार्टीका अध्यक्ष महन्थ ठाकुर विजयी भएका छन् । जनता समाजवादी पार्टीका अध्यक्ष हरिनारायण यादवलाई पराजित गर्दै ठाकुर विजयी बनेका हुन् । अन्तिम मतपरिणाम अनुसार...

मंसिर ९, २०७९

निर्वाचन आयोगको निर्देशनपछि रूपन्देही क्षेत्र नम्बर २ को मतगणना सुचारु भएको छ । मतगणनाका क्रममा विवाद भएपछि रोकिएको मतगणना कार्य शुक्रबार साँझ साढे ६ बजेबाट पुनः शुरू भएको हो । आयोगले निर्वाचन अधिकृतको कार्या...

मंसिर ९, २०७९

कालीकोटबाट प्रतिनिधिसभा सदस्यमा नेकपा (माओवादी केन्द्र)का महेन्द्रबहादुर शाही निर्वाचित भएका छन् । एमालेका नगिन्द्र शाहीलाई ८ हजार ६४ मत अन्तर पराजित गर्दै उनले दोस्रोपटक प्रतिनिधिसभाको यात्रा तय गरेका हुन् । &...

मंसिर ९, २०७९

लुम्बिनी प्रदेशमा नेकपा एमालेबाट सहोदर दाजु–भाइ निर्वाचित भएका छन् । रूपन्देही २ (२) बाट एमालेका भोजप्रसाद श्रेष्ठ र पाल्पा १ (२) बाट राजुप्रसाद श्रेष्ठ निर्वाचित भएका हुन् । भोजप्रसाद र राजुप्रसाद सहोदर दाज...

मंसिर ९, २०७९

कालीकोट–२ को प्रदेशसभा सदस्यमा नेपाली कांग्रेसका हिम्मतबहादुर विष्ट निर्वाचित भएका छन् । आज सम्पन्न मतगणनामा एमालेका वीरेन्द्र बोगटीलाई ७ हजार ९४४ मतान्तरले पराजित गर्दै विष्ट निर्वाचित भएका हुन् ।  ...

मंसिर ९, २०७९

प्रदेश सभातर्फ पाल्पा–१(२) मा  नेकपा (एमाले) का खेमबहादुर सारु विजयी भएका छन् । सारुले १४ हजार दुई सय ९६ मत ल्याएर विजयी भएका हुन् ।  सारुका प्रतिस्पर्धी नेपाली कांग्रेसका शंकर खनालले ४ हज...

मंसिर ९, २०७९

महासचिव शंकर पोखरेलको गृहजिल्ला दाङमा प्रतिनिधि सभा र प्रदेश सभाका कुनै पनि क्षेत्रमा नेकपा एमालेले जित निकाल्ने सकेन । महासचिव पोखरेलसँगै प्रतिनिधि सभातर्फ तीन र प्रदेश सभातर्फ ६ निर्वाचन क्षेत्रमा एमाले उम्मेद...

मंसिर ९, २०७९

लुम्बिनी प्रदेशमा प्रतिनिधिसभा र प्रदेशसभातर्फको मतपरिणाम आउने क्रम जारी छ । लुम्बिनी प्रदेशसभामा नेकपा माओवादी केन्द्रले टिकट नदिएपछि स्वतन्त्र उम्मेदवारी दिएका ३ जना उम्मेदवार विजयी भएका छन् ।  नवलपरासी ...

मंसिर ९, २०७९

सामाजिक सञ्जालमा सबैभन्दा बढी आलोचना खेप्ने नेतामध्येमा पर्छन्, नेकपा एमालेका पोलिटब्युरो सदस्य गोकुल बास्कोटा । राष्ट्रिय राजनीतिका प्रतिस्पर्धी राजनीतिक दलप्रति गर्ने तीखो टिप्पणी र झर्रो शब्दावलीका कारण उनका आल...