×

मंसिर ९, २०७९

मोरङ क्षेत्र नम्बर ३ मा प्रत्यक्षतर्फको मत गणना रोकेर समानुपातिक तर्फको मत गणना थालिएको छ । निर्वाचन आयोगले समानुपातिक तथा प्रत्यक्षतर्फको मतगणना एकै साथ गर्न भने पनि निर्वाचन अधिकृतको कार्यालयले प्रत्यक्षको मतगणना न...

मंसिर ९, २०७९

२०४८ यता २०७४ सालबाहेक सबै संसदीय चुनाव जित्ने सीमित नेतामध्येमा पर्छन् नेपाली कांगे्रसका उपसभापति पूर्णबहादुर खड्का । २०६४ को संविधानसभा निर्वाचनमा भने उनी समानुपातिकतर्फबाट सभासद् भएका थिए ।  २०७४ ...

मंसिर ९, २०७९

प्रतिनिधि सभा सदस्यको प्रत्यक्षतर्फ २५ जिल्लाका सबै सिटमा सत्ता गठबन्धनका उम्मेदवार विजयी भएका छन् । गठबन्धनले भोजपुर, ओखलढुंगा, खोटाङ, सिन्धुली, सिन्धुपाल्चोक, धादिङ, गोरखा, मनाङ, मुस्ताङ, म्याग्दी, बागलुङ, दाङ, रो...

मंसिर ९, २०७९

प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचनको मतगणना जारी रहँदा अहिले अनपेक्षित मतपरिणामहरू आइरहेका छन् । केही महिनाअगाडि गठित राष्ट्रिय स्वतन्त्र पार्टीले अनपेक्षित मत पाउँदा ठूला दलहरूको अनुमान र हिसाबकिताब ...

मंसिर ९, २०७९

प्रतिनिधिसभा सदस्यतर्फ पाल्पा–१ मा भारी मतान्तरसहित नेकपा एमालेका उम्मेदवार नारायणप्रसाद आचार्य निर्वाचित भएका छन् । सत्तारूढ गठबन्धनका साझा उम्मेदवार तथा नेपाली कांग्रेसका नेता ज्ञानबहादुर गाहालाई १० हज...

मंसिर ९, २०७९

प्रतिनिधिसभा सदस्यतर्फ पाल्पा-२ बाट नेकपा एमालेका उम्मेदवार ठाकुरप्रसाद गैरे निर्वाचित भएका छन् । शुक्रबार दिउँसो सकिएको मतगणनाको अन्तिम परिणामअनुसार उनले ३ हजार ९६६ मतान्तरले नेकपा (एकीकृत समाजवादी)का सोम...

मंसिर ९, २०७९

प्रधानमन्त्री शेरबहादुर देउवाका २ जना विश्वास पात्रलाई चुनाव जित्न हम्मेहम्मे परिरहेको छ । देउवा सरकारका गृहमन्त्रीसमेत रहेका बालकृष्ण खाण सञ्चार तथा सूचना प्रविधि मन्त्री ज्ञानेन्द्रबहादुर कार्की मतगणनामा आफ्ना प्रतिस्...

मंसिर ९, २०७९

स्याङ्जा–२ मा मतगणनाको माग गर्दै नेपाली कांग्रेसका उपसभापति एवं उम्मेदवार धनराज गुरूङको नेतृत्वमा प्रदर्शन भएको छ ।  स्याङ्जा–२ मा मंसिर–४ मा भएको चुनावको मतगणना अहिलेसम्म शुरू हुन स...

मंसिर ९, २०७९

मोरङ–६ बाट प्रतिनिधिसभा सदस्य निर्वाचित कांग्रेसका नेता डा शेखर कोइरालाले अहिलेकै सत्ता गठबन्धनले नयाँ सरकार बनाउने बताएका छन् । निर्वाचित भएको प्रमाणपत्र लिएपछि सञ्चारकर्मीसँग कुरा गर्दै कोइरालाले गठब...

मंसिर ९, २०७९

पहिलो दल बन्न लागेको नेपाली कांग्रेसभित्र प्रतिनिधिसभा निर्वाचनको सम्पूर्ण नतिजा आइनसक्दै संसदीय दलको नेता बन्न रस्साकस्सी शुरू हुने भएको छ ।  प्रधानमन्त्री बन्नका लागि संसदीय दलको नेता बन्नुपर्ने बाध्यकारी ...

मंसिर ९, २०७९

महोत्तरी–२ बाट चुनाव जितेका लोकतान्त्रिक समाजवादी पार्टीका वरिष्ठ नेता शरत सिंह भण्डारीको यो सातौं जीत हो । उनी अहिलेसम्म ९ पटक चुनावी प्रतिस्पर्धामा सहभागी भएका छन् ।  यस पटक महोत्तरी–२...

मंसिर ९, २०७९

गुल्मी–१ बाट प्रतिनिधिसभाको निर्वाचनमा पराजित भएपछि नेकपा एमालेका उपमहासचिव प्रदीप ज्ञवालीले कांग्रेस नेता चन्द्र भण्डारीसँग २–२ को बराबरी भएको प्रतिक्रिया दिएका छन् ।  ज्ञवालीलाई बधाई स्वरूप...

मंसिर ९, २०७९

गुल्मी–१ बाट कांग्रेस नेता चन्द्र भण्डारी विजयी भएका छन् । उनले एमालेका उपमहासचिव प्रदीप ज्ञवालीलाई पराजित गरेका हुन् ।  भण्डारीले ३३ हजार ७४४ मत ल्याएका छन । त्यस्तै, ज्ञवालीले ३२ हजार १५२ मत ल्याए...

मंसिर ९, २०७९

काभ्रेपलाञ्चोक–२ बाट नेकपा एमालेका पोलिटब्यूरो सदस्य गोकुल बाँस्कोटाले निर्वाचित भएका छन् । बाँस्कोटाले कांग्रेस नेता शिवप्रसाद हुमागाईलाई पराजित गरेका हुन् ।  बाँस्कोटाले ४५ हजार ३४५ मत पाएका...

मंसिर ९, २०७९

अब्राहम लिङ्कनलाई बारम्बार चुनाव हारेपछि कसैले सोध्यो, 'अब के गर्नुहुन्छ ? उनले जवाफ दिए- आउने चुनाव लड्छु ।' अन्तत: उनी अमेरिकाका सोह्रौं राष्ट्रपतिमा निर्वाचित भए । र, अमेरिकी इतिहासका सफल राष्ट्रपति प्...

मंसिर ९, २०७९

रूपन्देही–३ मा गृहमन्त्री तथा कांग्रेस उम्मेदवार बालकृष्ण खाँण र राप्रपाका वरिष्ठ नेता दीपक बोहोराबीच कडा प्रतिस्पर्धा देखिएको छ ।  सरूवातदेखि नै एकले अर्कोलाई पछ्याउँदै आएका खाँण र बोहोराबीच अहिल...

मंसिर ९, २०७९

मोरङ–४ मा प्रतिनिधि सभातर्फ माओवादी केन्द्रका नेता अमनलाल मोदी विजयी भएका छन् । अन्तिम मतपरिणामअनुसार मोदीले ३० हजार ६१२ मतका साथ बाजी मारेका छन् । उनका प्रतिस्पर्धी नेकपा एमालेका नेता विनोद ढकालले ...

मंसिर ९, २०७९

नेपाली कांग्रेसकी नेतृ डा. आरजु राणाले छाडेको निर्वाचन क्षेत्र कैलाली–५ बाट कांग्रेसका डिल्लीराज पन्तले चुनाव जितेका छन् ।  २०७४ को चुनावमा पराजित भएपछि राणाले उक्त निर्वाचन क्षेत्र छाडेकी थिइन् ।...

मंसिर ९, २०७९

बर्दिया–२ मा सत्ता गठबन्धनको तर्फबाट कांग्रेसका उम्मेदवार सञ्जय कुमार गौतम निर्वाचित भएका छन ।  गौतमले संसदीय चुनावमा लगातार तेस्रो पटक जितेका छन् ।  गौतमले ३० हजार ६ सय ११ मत ल्याएका छन्...

मंसिर ९, २०७९

कास्की–१ बाट एमालेका उम्मेदवार मनबहादुर गुरूङ विजयी भएका छन् । उनले सत्ता गठबन्धनका साझा उम्मेदवार, कांग्रेस नेता किशोरदत्त बराललाई २ हजार ५७१ मतान्तरले पराजित गरेका हुन् । गुरूङले २५ हजार ७०८ मत...

मंसिर ९, २०७९

प्रतिनिधि सभा सदस्यतर्फ पाँचथरबाट नेकपा एमालेका वसन्तकुमार नेम्वाङ विजयी भएका छन् । सत्ता गठबन्धनका तर्फबाट नेपाली कांग्रेसका भीष्मराज आङदेम्बेलाई जम्मा ४७ मतले पराजित गर्दै उनी विजयी बनेका हुन् ।  नेम्वाङ...