×

NMB BANK
NIC ASIA

विवादपछि दुई मन्त्रीको क्षेत्रमा मतगणना स्थगित

मंसिर ११, २०७९

NTC
Premier Steels

दुई मन्त्रीको क्षेत्रमा लफडा हुँदा समयमा निर्वाचनको परिणाम आउन सकेको छैन । परराष्ट्रमन्त्री डा.नारायण खडका र सञ्चारमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीको क्षेत्रमा ‘लफडा’ भएका कारण समग्र निर्वाचन परिणाम नै अवरुद्ध भएको छ । मन्त्रीद्वयको क्षेत्र उदयपुर–१ र सुनसरी–४ मा मतगणना रोकिएको हो । 

Muktinath Bank

उदयपुर–१ मा परराष्ट्रमन्त्री खड्का र नेकपा एमालेकी मन्जुकुमारी चौधरी उम्मेदवार छन् । त्यहाँ विवाद हुँदा मतगणना रोकिएको छ । त्यसै गरी सुनसरी–४ मा सञ्चारमन्त्री कार्की र नेकपा एमालेका उम्मेदवार जगदीशप्रसाद कुशियैतबीच विवाद हुँदा मतगणना रोकिएको छ । उक्त दुई क्षेत्रमा नेताहरूबीच रहेको विवादका कारण मतगणना रोकिएको निर्वाचन आयोगका प्रमुख निर्वाचन आयुक्त दिनेश कुमार थपलियाले जनाएका छन् ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

‘ठूला–ठूला नेताहरू एक आपसमा लाप्पा खेलिरहनु भएको छ, उहाँहरूबीच सहमति नहुँदासम्म मतपरिणाम आउन कठिन देखिएको छ’, थपलियाले लोकान्तरसँग भने, ‘उहाँहरूबीच सहमति भयो भने आज रातिसम्ममा परिणाम आउँछ ।’


Advertisment
Nabil box
Kumari

त्यसबाहेक बाजुरा, दोलखा र स्याङजा–२ मा मतगणना रोकिएको छ । 

Vianet communication
hAMROPATRO BELOW NEWS
TATA Below
मंसिर ६, २०८०

मेडिकल व्यवसायी दुर्गा प्रसाईं र नेकपा (एमाले)का नेता महेश बस्नेतले काठमाडौं उपत्यकामा बिहीवार छुट्टाछुट्टै प्रदर्शन गर्ने भएपछि सुरक्षा निकायहरू यतिबेला ‘हाई अलर्ट’मा छन् ।  नेपाल प्रहरीले प्...

फागुन २८, २०७९

जसपाबाट उपराष्ट्रपतिमा रामसहाय यादवको उम्मेदवारी कायम भएको छ।  सत्ता गठबनधनको तर्फबाट उपराष्ट्रपतिको उम्मेदवार बनाइएका जसपा नेता रामसहाय प्रसाद यादवको उम्मेदवारी निर्वाचन आयोगले कायमै राख्ने ...

मंसिर १५, २०८०

नेपाली कांग्रेसका केन्द्रीय सदस्य डा. चन्द्र भण्डारीले समस्त कांग्रेसजन र नेपाली जनताले डा. शेखर कोइरालालाई एक पटक कांग्रेस सभापति भएको हेर्न चाहेको बताएका छन् । कोइराला वर्तमान र भविष्य हेर्न सक्ने नेता भएको उ...

मंसिर २४, २०८०

 नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले आफ्नो समूहको बैठक बोलाएका छन् । आगामी महासमिति बैठकसहितका विषयमा छलफल गर्न कोइरालाले आगामी मंगलवार समूहको बैठक बोलाएका नेता डा. गोविन्दर...

मंसिर १६, २०८०

नेपाली कांग्रेसका केन्द्रीय सदस्य तथा सांसद डा. चन्द्र भण्डारीले पार्टी सभापति शेरबहादुर देउवाले अब नेतृत्व छाड्नुपर्ने बताएका छन् । पार्टीको लुम्बिनी प्रदेश सम्मेलनमा शनिवार बोल्दै भण्डारीले देउवाले अब...

पुस १०, २०८०

मोहन वैद्यले नेतृत्व गरेको नेकपा (माओवादी क्रान्तिकारी)ले गरेको लालमार्च तथा सभामा कुर्सी हानाहान भएको छ । क्रान्तिकारीले १३१ औं माओ दिवसका अवसरमा काठमाडौंको शान्ति वाटिकामा गरेको मार्चपासमा कुर्सी हानाहान...

कांग्रेस राजनीतिमा नयाँ घुम्ती

कांग्रेस राजनीतिमा नयाँ घुम्ती

बैशाख २५, २०८१

निरन्तर १८ वर्ष लामो कन्जरभेटिभ पार्टीको सरकारलाई विस्थापित गर्दै लेबर पार्टीका नेता टोनी ब्लेयर सन् १९९७ को मे २ मा बेलायतको प्रधानमन्त्री बन्न सफल भएका थिए । लेबर पार्टीका नेता जोन स्मिथको निधनपश्चात पार्टीको ...

जसपा विभाजन र अन्य दलको सन्निकट संकट

जसपा विभाजन र अन्य दलको सन्निकट संकट

बैशाख २५, २०८१

जनता समाजवादी पार्टीमा आएको विभाजन पहिलो पनि होइन र अन्तिम पनि होइन । राजनीतिक दलमा आएको विभाजनको लामो शृङ्खला हेर्ने हो भने पनि यो न पहिलो हो, न अन्तिम । दुःखद् कुरा के भने राजनीतिक दल विभाजनको नयाँ कोर्...

आफैँ हराएको सूचना !

आफैँ हराएको सूचना !

बैशाख २२, २०८१

मानव स्वभाव प्रायः म र मेरो भन्ने हुन्छ । जस्तोसुकै आदर्शको कुरा गरे पनि, जतिसुकै महान देखिन खोजे पनि यी म र मेरोमा अलिकति धक्का लाग्नेबित्तिकै, ढेस पुग्नेबित्तिकै त्यस्ता आदर्श र महानता कुन सड्को ‘फू&rsquo...

x