
नेपाल प्रहरीका १५६ जना वरिष्ठ हवल्दारहरु प्रहरी सहायक निरीक्षक (असई)मा बढुवा सिफारिस भएका छन् ।
बढुवा समितिको बुधबार बसेको बैठकले उनीहरुको नामावली सिफारिस गरेको हो । सिफारिस सूचीअनुसार एक नम्बरमा बल कुमार खड्काको नाम सिफारिस भएको छ ।
सिफारिस सूचीः