×

माघ १७, २०७९

मधेस प्रदेशको नीति तथा योजना आयोगका उपाध्यक्ष डा भोगेन्द्र झाले पदबाट राजीनामा दिएका छन् । प्रदेशको समग्र विकासको योजना बनाउने उद्देश्यसहित गठित आयोगका उपाध्यक्ष झाले पदबाट राजीनामा दिएका हुन् । विसं २०७६ भद...