×

पुस ११, २०८०

बिहीवारबाट मण्डला नाटक घरमा नाटक ‘पगला घोडा’ मञ्चन हुँदैछ ।  थिएटर आकारको प्रस्तुति रहेको नाटक माघ ६ गतेसम्म सोमबार बाहेक हरेक दिन मञ्चन हुनेछ । शनिवार भने दुई शो मञ्चन हुने जनाइएको छ ...