×

चैत २५, २०८०

मन्त्रिपरिषद् बैठकले गरेका १६ वटा निर्णय सार्वजनिक भएका छन् । चैत २२ गते बसेको मन्त्रिपरिषद् बैठकले गरेका ती निर्णयहरु आइतबार सार्वजनिक भएका हुन् ।  जसअनुसार संघीय संसद सचिवालयमा दर्ता भएको आर्थिक कार्यवि...

मंसिर ३, २०८०

सरकारी माइन्युट र दस्तावेजमा नेपाल संवत् अनिवार्य रूपमा उल्लेख गर्ने निर्णयसँगै नेपाल संवत्को राष्ट्रिय मान्यता व्यावहारिक रूपमा कार्यान्वयन हुने चरणमा अघि बढेको छ । नेपाल संवत्को राष्ट्रिय मान्यता औपचारिक रूपमा ...

कात्तिक १९, २०८०

मन्त्रिपरिषद्को बैठक सुरु भएको छ । आइतबार बिहान सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा बैठक सुरु भएको हो ।  बैठकले जाजरकोट भूकम्प प्रभावितको राहत र उद्धारका सम्बन्धमा आवश्यक निर्णय गर्ने ...

असोज १६, २०८०

सरकारले आसन्न चाडपर्वहरूको अवसरमा उच्च माग हुने खाद्य तथा गैर खाद्य वस्तुहरूको कृत्रिम अभाव सिर्जना गरी अस्वाभाविक मूल्यवृद्धि, कालोबजारी र अखाद्य वस्तु मिसावट गरी गुणस्तरहीन वस्तु विक्री वितरण गर्नेजस्ता अनुचित कार्...

साउन १२, २०८०

सन् २०२४ लाई भरतपुर भ्रमण वर्षको रूपमा मनाउने क्रममा सङ्घीय सरकारको मन्त्रिपरिषद् बैठक यहीँ बस्न आग्रह गरिने भएको छ । भरतपुर महानगरपालिकाले भरतपुर भ्रमण २०२४ विशेषरूपमा मनाउँदै छ ।   सोही सन्दर्भमा आज आय...

असार २७, २०८०

काठमाडौं । जनमत पार्टीले सरकारमा जानका लागि मन्त्रीको नाम सिफारिस गरेको छ । पार्टीका तर्फबाट अनितादेवी साहको नाम प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई बुझाएको जनमत पार्टी स्रोतले जनाएको छ । साह ...

असार २६, २०८०

सरकारले मिटर ब्याज पीडित समस्या समाधान आयोगको म्याद तीन महिना थप गरेको छ।  मंगलबार बसेको मन्त्रिपरिषद बैठकले मिटर ब्याज पीडित समस्या समाधान आयोगको अवधि अर्को तीन महिना थप गर्ने निर्णय गरेको उपप्रधान एवम् ...

असार ५, २०८०

 सरकारले धुर्मुस सुन्तली फाउण्डेशन तिुर्नपर्ने गिरानचौर एकीकृत नमुनावस्ती पुनर्निर्माण तथा पर्यटन प्रवर्द्धन परियोजनाको स्वामित्वमा रहेको घरजग्गा हस्तान्तरणपछि चुक्ता गर्न बाँकी कर छुट दिने निर्णय गरेको छ । ...

जेठ १४, २०८०

मन्त्रिपरिषद्को बैठक आइतबार पनि बस्दैछ । सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा बैठक बस्न लागेको हो ।  बैठकले प्रधानमन्त्रीको भारत भ्रमणलाई स्वीकृति प्रदान गर्नुका साथै भ्रमणका क्रममा गरिने सम्...

जेठ १०, २०८०

मन्त्रिपरिषद्को बैठक बुधबार पनि बस्दैछ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबारमा बुधबा बिहान साढे ८ बजे मन्त्रिपरिषद्को बैठक बस्न लागेको हो ।  बैठकमा प्रधानमन्त्रीको भारत भ्रमणका सम्बन्धमा आवश्यक नि...

बैशाख १३, २०८०

मन्त्रीले सचिव रोज्ने प्रवृत्ति फेरि पुनरावृत्ति हुने देखिएको छ । केही मन्त्रीहरू मन्त्रालयमा आफू अनुकूलको सचिव ल्याएर सेटिङ मिलाउन प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’सँग लबिङ गरिरहेको प्रधानमन्त्री तथा...

बैशाख १२, २०८०

सरकारले सशस्त्र प्रहरी बलको नियमावली संशोधन गर्ने भएको छ ।  सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा आज बसेको मन्त्रिपरिषद्को बैठकले नियमावली संशोधन गर्ने निर्णय गरेको भौतिक पूर्वाधार तथा यात...

फागुन १५, २०७९

सरकारले जनयुद्ध र जनआन्दोलनका सहिदको नाम राजपत्रमा प्रकाशित गर्नेभएको छ । सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा आज बसेको मन्त्रिपरिषद्को बैठकले सहिदको नाम राजपत्रमा प्रकाशित गर्ने निर्णय गरेको हो...

पुस ३०, २०७९

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आइतबार मन्त्रिपरिषद् विस्तारको तयारी थालेका छन् । पुस १० गते प्रधानमन्त्री नियुक्त भएर ११ गते ८ सदस्यीय मन्त्रिपरिषद् बनाएका प्रचण्डले आइतबार सत्ता साझेदार दलहरुलाई समेटेर मन्त्रिपरि...