×

चैत २७, २०७८

सर्वोच्च अदालतभित्रको विवाद पेचिलो बन्दै जाँदा मुख्य रजिस्ट्रार लालबहादुर कुँवर एक महिना लामो घर बिदामा बसेका छन् । सञ्चित बिदाबाट काटिने गरी चैत २५ देखि वैशाख २५ सम्म बिदामा बस्न कुँवरले दिएको निवेदन कायम...

चैत २५, २०७८

सर्वोच्च अदालतका कायम मुकायम प्रधानन्यायाधीश दीपककुमार कार्कीले मुख्य रजिष्ट्रार लालबहादुर कुँवरलाई ३ दिनभित्र खटाएको स्थानमा हाजिर हुन निर्देशन दिएका छन् । लिखित पत्र नै दिएर कामु प्रधानन्यायाधीश कार्कीले कुँव...

चैत ४, २०७८

मुख्य रजिस्ट्रार लालबहादुर कुँवरले उच्च अदालतको न्यायाधीश पदको नियुक्ति लिन अस्वीकार गरेका छन् । फागुन २६ गते बसेको न्यायपरिषद् बैठकको सिफारिशअनुसार कामु प्रधानन्यायाधीश दीपककुमार कार्कीले चैत २ गते कुँवरलाई...

चैत २, २०७८

सर्वोच्च अदालतका मुख्य रजिस्ट्रार लालबहादुर कुँवरलाई उच्च अदालत पाटनको न्यायाधीशमा सिफारिश गर्ने न्याय परिषद्को निर्णय एक साता बित्दा पनि कार्यान्वयन हुन सकेको छैन । गत फागुन २६ गते बसेको न्यायपरिषद् बैठकले मुख्...

फागुन २९, २०७८

उच्च अदालत पाटनको न्यायाधीशका लागि सिफारिश गरिएका सर्वोच्च अदालतका मुख्य रजिस्ट्रार लालबहादुर कुँवरले उक्त पद स्वीकार नगर्ने अडान लिएका छन् । आफूलाई भेट्न पुगेका सहकर्मीहरूलाई कुँवरले अपमानित भएर यथास्थितिमा ...