×

भदौ ५, २०७९

नेपाली कांग्रेसका नेता तथा प्रतिनिधि सभा सदस्य प्रदीप गिरीको पार्थिक शरीरमा विभिन्न दलका शीर्ष नेताहरूले पुष्पगुच्छा चढाएर श्रद्धाञ्जली अर्पण गरेका छन् । अन्त्येष्टी गर्नुअघि कांग्रेस पार्टी कार्यालय सानेपामा राखिएको उ...