×

कात्तिक ११, २०७९

प्रधानमन्त्री शेरबहादुर देउवाले संस्कृतिविद् सत्यमोहन जोशीका असल कार्यहरू देशका लागि शिक्षा, ज्ञान र प्रेरणा भएको बताएका छन् । उनले नेपालको भाषा, साहित्य र संस्कृतिको क्षेत्रमा पु¥याएका भएको योगदान र लेख्नु भए...

असोज ३१, २०७९

सरकारले शताब्दीपुरुष सत्यमोहन जोशीको निधनको शोकमा भोलि (कात्तिक १ गते) देशभर सार्वजनिक बिदा दिएको छ । गृह मन्त्रालयले सोमवार विज्ञप्ति जारी गर्दै भोलि देशभर सार्वजनिक बिदा दिएको जानकारी दिएको हो ।  ज...

असोज ३१, २०७९

नेपाल प्रज्ञा–प्रतिष्ठानले संस्कृतिविद् सत्यमोहन जोशीको निधनले अत्यन्त मर्माहत भएको जनाएको छ । प्रतिष्ठानका पूर्व सदस्य सचिव तथा आजीवन सदस्य रहेका जोशीको एक सय तीन वर्ष पाँच महिनाको उमेरमा आइतवार बिहान निधन ...

असोज ३०, २०७९

प्रधानमन्त्री शेरबहादुर देउवाले वाङ्मय शताब्दी पुरुष सत्यमोहन जोशीप्रति श्रद्धाञ्जलि अर्पण गरेका छन् । पुल्चोकस्थित ललितपुर महानगरपालिका प्रांगणमा राखिएको जोशीको पार्थिव शरीरमा उनले श्रद्धाञ्जलि अर्पण गरेका हुन् । ...

असोज ३०, २०७९

पिता शंकरराज जोशी र माता राजकुमारीका सुपुत्रका रूपमा विसं १९७७ वैशाख ३० गते ललितपुरको बखुम्बहालमा जन्मिएका सत्यमोहन जोशीको आइतवार (२०७९ असोज ३० गते) ललितपुरको ग्वार्कोस्थित किष्ट अस्पतालमा निधन भएको छ । जोश...

असोज ३०, २०७९

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेपाली कला, साहित्य र भाषा संस्कृतिलाई नेपाल र विश्वभर चिनाएर स्थापित गर्न शताब्दी पुरुष सत्यमोहन जोशीले पुर्‍याएको योगदान सम्पूर्ण नेपालीक...

असोज २८, २०७९

शताब्दी पुरुष सत्यमोहन जोशीको स्वास्थ्य अवस्थामा खास सुधार नभएको अस्पतालले जनाएको छ । प्रोष्टेट तथा मुटुको समस्या भएपछि उपचारका लागि किष्ट मेडिकल कलेज तथा शिक्षण अस्पतालमा भर्ना भएका उनको स्वास्थ्य अवस्थामा सुधार नभ...

असोज २५, २०७९

वाङ्मय शताब्दी पुरुष सत्यमोहन जोशीको स्वास्थ्य अवस्थामा सुधार देखिएको छ । किष्ट मेडिकल कलेज तथा शिक्षण अस्प्तालमा उपचारत रहेका जोशीको स्वास्थ्यमा सामान्य सुधार भएको अस्पतालका निर्देशक प्रा डा सुरज बज्राचार्यले जारी गर...

असोज २४, २०७९

वाङ्मय शताब्दी पुरुष सत्यमोहन जोशीको स्वास्थ्य अवस्था चिन्ताजनक रहेको किष्ट मेडिकल कलेज तथा शिक्षण अस्पतालले जनाएको छ ।  सो अस्पतालमा उपचाररत जोशीको स्वास्थ्यमा उल्लेखनीय सुधार नभई अवस्था चिन्ताजनक रहेको अस्प...

असोज १५, २०७९

उपराष्ट्रपति नन्दबहादुर पुन ‘पासाङ’ले संस्कृतिविद् सत्यमोहन जोशीको स्वास्थ्य लाभको कामना गरेका छन् । आज  बिहान ग्वार्कोस्थित किष्ट शिक्षण अस्पताल पुगेर उनले उपचाररत 'शताब्दी पुरुष' जोशीको स्...