×

भदौ १९, २०८०

कोशी प्रदेशको मोरङ जिल्लास्थित रंगेली अस्पतालमा कुल १३३ थान स्वास्थ्य उपकरण रहे पनि ६९ थान मात्र सञ्चालनमा छन् । १५ थान उपकरण बिग्रिएका छन् भने ४७ थान सञ्चालन गर्न योग्य भए पनि प्रयोगमा आउन सकेका छैनन् । बाँकी...