×

माघ १७, २०७८

२०७१ असारमा सम्पन्न नेकपा एमाले पार्टीको नवौं राष्ट्रिय महाधिवेशनमा जालझेल गरेर नेतृत्व हत्याउन सफल भएका केपी शर्मा ओलीले पार्टीको राजनीतिक कार्यदिशा, नीति, विधि, पद्धति र विधानलाई कुल्चिँदै पार्टीलाई दक्षिणपन्थी...

माघ १६, २०७८

नेपाल प्राकृतिक स्रोतमा धनी मुलुक मानिन्छ । यस मुलुकमा थुप्रै खानी, पानी, हिमाललगायतका प्राकृतिक स्रोत छन् । हाल संघीय सरकार, प्रदेश सरकार र स्थानीय तह गरी संघीय प्रणालीमा तीन तहको सरकार निर्माणसँगै प्राकृतिक ...

माघ १४, २०७८

आदित्य दाहाल | सुरज राय नेपाल सरकारको भौतिक पूर्वाधार तथा यातायात मन्त्री रेणु यादवले एक साताअघि गौरस्थित एक कार्यक्रममा सम्बोधन गर्दा ‘राइस मिल घटना’ दोहोर्‍याउने अभिव्यक्ति दिइन् ।&nbs...

माघ १३, २०७८

हामीले चाहेर वा नचाहेर विश्व अर्थ व्यवस्थामा मन्दीको चर्चा शुरू भइसकेको छ । केही मुलुकहरूले त्यसलाई हजार कोशिशका बावजूद लुकाउन सकेका छैनन् । अधिकांशले मन्दीलाई गुपचुप राखेर संकट टार्ने कोशिश जारी राखेका छन् ।...

माघ १२, २०७८

हालै मात्र निर्वाचन आयोगले राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) लगायतका राजनीतिक संगठनलाई उनीहरूको विधानमा रहेका केही विशुद्ध सैद्धान्तिक विषयमा असहमति जनाउँदै पत्राचार गरेको छ । निर्वाचन आयोगले राजनीतिक दलहरू...

माघ ५, २०७८

विश्वविख्यात अर्थशास्त्री एवं कूटनीतिज्ञ चाणक्यले लक्ष्य प्राप्तिका केही प्रमुख सूत्र बताएका छन्। अरू सबैलाई तपसिलमा राख्न सकिन्छ, तर एउटा सूत्रलाई कहिल्यै पनि विस्मृत हुन दिनु हुँदैन । उनी भन्छन्, 'मानिसको सबैभ...

माघ ३, २०७८

‘एसियन ड्रामा’ का लेखक गुनाल मिर्डालले न्यून आम्दानी, न्यून उत्पादकत्व, कमजोर स्वास्थ्य अवस्था र सुविधाहीन आवासले मानिसलाई गरीबीको दुष्चक्रमा पुर्‍याउने यथार्थ व्याख्या गरेका थिए । यसलाई उल्टो रूप...

माघ ३, २०७८

उत्तर कोरियाली ‘सर्वोच्च नेता’ किम जोङ उनको तौल घटेपछि त्यहाँका जनताहरू चिन्ता प्रकट गर्दै सामूहिक रूपमा रोएका थिए ।  हुन त उत्तर कोरियामा हाँस्ने र ताली बजाउने काम पनि सामूहिक रूपमै हुन...

पुस ३०, २०७८

कुनै खास विषयमा निरन्तर अनुसन्धानको माध्यमबाट विशेष ज्ञान र अनुभव प्राप्त गरी बौद्धिक निष्ठा, निष्पक्षता र इमानमा अनवरत अडिग रहने विज्ञहरू भेट्टाउनु र उनीहरूको सहयोग पाउनु निकै कठिन समय भनेको कुनै पनि मुलुकको ...

पुस २६, २०७८

आधुनिक नेपालमा बसोबास गर्ने नेपालीले जति आँखा चिम्ले पनि बिर्सन नसक्ने पात्रका रुपमा राष्ट्रनिर्माता पृथ्वीनारायण शाहको स्थान छ । मुलुकको भौगोलिक अखण्डता, सार्वभौमिकता र स्वतन्त्रता अक्षुण्ण राख्न उनका पाइलामा अघि ब...

पुस २४, २०७८

कुनै समय थियो डा. बाबुराम भट्टराईले अर्धसत्यको खतरनाक पक्ष कति हानिकारक हुन्छ भन्नेबारे विवेचना गर्थे । राजनीतिमा अर्धसत्यसँग सचेत रहन मुस्किल छ भनिन्थ्यो । परिस्थिति बदलिएको छ र दिग्भ्रम आजको राजनीतिको नयाँ प्...

पुस २३, २०७८

दक्षिण अफ्रिकाका विश्वविख्यात राजनेता नेल्सन मण्डेलालाई एकपटक पत्रकारले सोधेछन्- 'नेताजी,तपाईं आफूसँग असहमतहरूका बारे के धारणा राख्नुहुन्छ ?' उनले सहजै जवाफ दिएछन्, 'मेरो दिमागमा हरदम मसँग अस...

पुस १७, २०७८

यस वर्षको पुस २७ गतेदेखि पृथ्वीजयन्तीले त्रिशताब्दी अर्थात् ३०० वर्ष पूरा गर्दैछ । श्री५ बडामहाराजधिराज पृथ्वीनारायण शाहको नेतृत्त्वमा स–साना भुरे–टाकुरे राज्यमा विभाजित नेपाललाई एकीकरण गरेर स्वतन्त्र ए...

पुस १४, २०७८

नेकपा माओवादी केन्द्रको आठौं राष्ट्रिय महाधिवेशनमा अध्यक्ष प्रचण्डको विकल्पबारे कसैले कल्पनासम्म गरेका छैनन् । उद्घाटन सत्रमा अतिथिका रूपमा उपस्थित समकक्षी तथा दोस्रो पुस्ताका विपक्षी पार्टी नेताहरूले नै प्रचण्डलाई प्रशं...

पुस १३, २०७८

आखिर हामी व्यक्तिगत र सामाजिक रूपमा सुस्वास्थ्य रहन चाहन्छौं । हामी सबै बिरामीभन्दा स्वस्थ, गरीबभन्दा धनी, कमजोरभन्दा बलियो, कैदभन्दा स्वतन्त्र हुन चाहन्छौं ।  दुःखीभन्दा सुखी, अभावभन्दा भरपूर, फोहोरभन्दा सफा...

पुस १०, २०७८

२०५७ सालको दोस्रो राष्ट्रिय सम्मेलनबाट पारित प्रचण्डपथ माओवादी आन्दोलन र जनयुद्धमा गहिरोसँग स्थापित भयो । शान्ति प्रक्रियाका केही वर्षपछि प्रचण्डपथको चर्चा सेलायो, खासगरी प्रचण्डकै चाहनामा प्रचण्डपथ उच्चारण र त्यसको बहस...

पुस ७, २०७८

संसारको एक मात्र अपरिवर्तनीय नियम भनेको परिवर्तन हो, जसले आफ्नो परिवर्तनको धर्म कहिल्यै छाडेन र छाड्दैन । जीवरुपी मानवकै कुरा गर्दा हिजोका आदिमानवबाट आजको दिनसम्म आउँदाका परिवर्तनको शृंखला हेर्दा मानव जीव कति ...

पुस ६, २०७८

संसद, संसदीय समिति, मन्त्रिमण्डल र सरकारबाट हुने अन्य नियुक्तिमा महिला समावेशिता त्यतिबेला मात्र प्रकट हुन्छ, जब आफ्नो निहित अभिष्ट एवं राजनीतिक स्वार्थ पूरा गर्नुपर्ने हुन्छ वा आफ्नी पत्नी, छोरी, भान्जी, बुहारी, भति...