×

भदौ १२, २०७८

सूचना प्रविधिको विकासक्रमले विश्वभर ठूलो फड्को मारेको छ । आजको युग सूचना र सञ्चारको युग हो । परापूर्वकालमा परेवाको खुट्टामा चिठीपत्र बाँधेर सूचना ओसारपसार गरिन्थ्यो भन्ने जोकोहीले सुनेकै हुनुपर्छ । त्यो समयद...

भदौ १०, २०७८

कोरोना संक्रमणले विश्वव्यापीस्तरमै अर्थतन्त्रलाई तहसनहस पारेको छ । यसका कारण सरकारी खर्च बढेको छ भने राजस्वका मुहान सुक्दै गएका छन् । नेपालको सन्दर्भमा पनि आर्थिक वृद्धिदर खस्किँदै गएको छ भने राजस्व असुली पनि प्रभाव...

भदौ ८, २०७८

प्रिय रवीन्द्र मिश्र, असिम प्रेम । अथाह श्रद्धा व्यक्त गर्न चाहन्छु । तपाईंको इमान्दारी, उच्च नैतिकता, देश प्रेमबाट अत्यन्तै प्रभावित छु । भोटाधिकार प्राप्त गरेपछिको पहिलो भोट मैले साझा पार्टीलाई आँखाभरी आँसु पारी ...

भदौ १, २०७८

विश्व महाशक्तिराष्ट्र चीनको प्रसंगबाट आजको चर्चा शुरू गरौं। चिनियाँ नेता देङ स्याओ पेङ्गलाई फादर अफ मोडर्न चाइना, क्रिएटर अफ मोडर्न चाइना, आर्किटेक्ट अफ मोडर्न चाइनालगायतका सम्मान र उपाधिले स्मरण गरिन्छ। सन् १...

साउन ३१, २०७८

नेपालमा एमसीसीका बारेमा धेरै बहस भयो । धेरैले नेपालमा अमेरिकी ‘बेस’ बनाएर चीनलाई घेर्ने रणनीति हो यो भने । होला । सैनिक क्याम्प राखेर कहिल्यै कसैको उपनिवेश नभएको नेपाललाई आफ्नो उपनिवेश बनाउन...

साउन ३०, २०७८

नेपालमा ‘मौलिक’ अथवा ‘मौलिकता’ शब्दको प्रयोग बढ्दै गएको छ । बढ्दै जाने निश्चित पनि थियो । मौलिकता हाम्रो आदर्श हुनुपर्छ, चाहे त्यो अर्थतन्त्र होस् चाहे शिक्षा वा राजनीति । फरक विशेषता ...

साउन २९, २०७८

करीब ८० वर्षदेखि नेपालमा लघु तथा साना जलविद्युत् आयोजनाहरूको विकास शुरू भएको पाइन्छ । २०४६ सालको राजनीतिक परिवर्तन अर्थात प्रजातन्त्रको पुनःस्थापनापछि मात्र लघु तथा साना जलविद्युत् विकासले कार्यक्रमिक रूप पाएको र...

साउन २८, २०७८

कुनैपनि मुलुकको वास्तविक पूँजी भनेका त्यहाँका मानिस, त्यसमा पनि युवा हुन् । वास्तविक विकास भनेको युवा वर्गलाई आशा र उमङ्गका साथ सिर्जना र निर्माणमा लगाउनु हो । युवाहरू विचार, उत्साह र जागरणका पुञ्ज हुन् । युवा...

साउन २६, २०७८

कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले सोमवार फेसबूकमा लेखे– ‘पार्टी विधानले चार वर्षको कार्यकाल तोकिएको छ । असाधारण परिस्थिति भनेर एक वर्ष थपियो । देशको संविधानलाई समातेर छ महिना बढाइयो । आज ...

साउन २४, २०७८

दुर्गेश थापा फेरि विवादमा तानिएछन् । नयाँ गीत ‘ख्यास्स पुतली’का कारण थापा विवादमा तानिएका हुन् । तीज पर्वका लागि भनेर उनले सार्वजनिक गरेको उक्त गीतले कला-संस्कृतिमाथि प्रहार गरेको आरोप लगाइएको...

साउन १७, २०७८

सन् १९९२ मा नेपालले खुला अर्थनीति अवलम्बन गरेको हो । मुलुक आर्थिक उदारीकरणमा गएसँगै कोटा प्रणाली खारेज भयो । कुनै पनि उद्योग स्थापना गर्न र व्यापार गर्न सरकारको स्वविवेकी निर्णय कुर्नुपर्ने प्रथा भत्कियो । मुलु...

साउन १५, २०७८

टोपबहादुर रायमाझीलाई एमालेको नेता भन्ने कि माओवादीको ? बडो कन्फ्युजन छ । नाचगानमा निकै रहर गर्ने यिनको नाम नै 'कन्फ्युजन रायमाझी' राखिदिए हुने भएको छ । 'चोक्टा खान गएकी बूढी झोलमा डुबे...

साउन १४, २०७८

नेपालका राजनीतिक दल हरू तदर्थवादी चिन्तन र व्यवहारबाट ग्रस्त देखिन्छन् । यसपालि भैहाल्यो, अर्को पल्टचाहिँ राम्रो गर्ने ! तर त्यो अर्कोपल्ट कहिल्यै आउँदैन । अर्थात्, आएको अर्कोपल्ट पनि थप अर्कोपल्टलाई जिम्मा लगाएर तदर्थवाद...

साउन १२, २०७८

विवेकशील साझा पार्टीका अध्यक्ष एवं पूर्व रेडियोकर्मी रवीन्द्र मिश्रले गौरवका साथ प्रस्ताव गरेको ४४ पेजको वैचारिकी 'Nation Above Notion' लाई पढिसकेपछि त्यसका उपर समुद्र मन्थन गर्दैछु । यसलाई सकरात्मक ...

साउन १२, २०७८

प्रत्येक पेशा र पद (जिम्मेवारी) ले खास आचरणको माग गर्दछ । जिम्मेवारी र आचारलाई मार्गदर्शन पेशागत मूल्यले गर्दछ । मूल्य, जिम्मेवारी र आचरण सार्वजनिक ओहोदालाई जवाफदेही बनाउने आधार हुन् । सार्वजनिक ओहोदाका व्यक्ति...

साउन १०, २०७८

यो लेख लेखिरहनु खासै आवश्यक त थिए, तर नायिका प्रियंका कार्कीको ''बेबी बम्प''माथि चौतर्फी हमला हुँदा मैले मन थाम्न सकिनँ । आँखामा राख्दा पनि नबिझाउने यति चुलबुले सुन्दर नायिकालाई मानिसहरूले ...

साउन ६, २०७८

दाङको बंगलाचुली गाउँपालिका–२ खाराकी ३१ वर्षीया कुमारी नेपालीलाई निद्रा परेन। दुई छोरा र एउटी छोरीले बेलुकाको खाना खाएर एक छिन स्कूलको होमवर्क गरे । त्यसपछि मस्त निद्रामा परे । यहाँ गुजारा चल्नै...

साउन ५, २०७८

शक्ति पृथकीकरणको बन्ध्याकरण गर्ने चाहाना हरेक निरंकुश शासकको प्रारम्भिक नियत हो । योजनाबद्ध र श्रृंखलाबद्धरूपमा जसले राज्य सन्तुलनको सिद्धान्तलाई निस्तेज पार्न शक्ति पृथकीकरणको संरचनागत ढाँचामाथि प्रभुत्व जमाउने चेष्...