×

बैशाख ९, २०७८

केही समयअघि राष्ट्रिय मानव अधिकार आयोगमा भएको पदाधिकारीहरूको नियुक्तिले गर्दा आयोगको स्वायत्तता र स्वतन्त्रता सम्बन्धमा स्वदेश तथा विदेशमा प्रश्नहरू उठे । आयोग समेतको समग्र संवैधानिक नियुक्तिविरुद्ध सम्मानित सर्वोच्च ...

बैशाख १, २०७८

नेपाल कम्युनिस्ट पार्टी (एमाले)मा चालू विवादले नयाँ–नयाँ रूप लिँदैछ । संघीय र प्रदेश सभामा एमाले एक ढिक्का देखिएको छ भने पार्टीमा माधव पक्षले समानान्तर गतिविधि सञ्चालन गरिरहेका छन् । पार्टीमा हदैसम्मक...

बैशाख १, २०७८

गत वर्ष विश्वले नयाँ वर्ष मनाएन । स्तब्धता, अनिश्चय र भयबीच कोभिडबाट कसरी बच्न सकिन्छ भन्ने छटपटीका कारण अघिल्ला वर्षहरूमा झै नयाँ वर्षको उत्साह कत्ति पनि थिएन ।  जीवन कि अरू कुरा भन्ने विकल्पमा सबै मानिस ...

चैत २९, २०७७

मेरो एकजना साथीले आफूले सुत्ने कोठाको भित्ताभरी अतिथि आशनग्रहणको ब्याच टाँसेर सजाएको थियो। मैले 'यस्तो के गरेको यार ? भनेर प्रश्न गर्दा 'पछि बुढेसकालमा म पनि यस्तो ठूलो मान्छे थिएँ कुनै ...

चैत २८, २०७७

जुन देशको संवैधानिक निकायको नियुक्ति नै विवादित र सर्वस्वीकार्य हुन सक्दैन, त्यस्ता निकायबाट सम्पादन हुने कार्यहरूप्रति शंका र संशय हुनु नितान्त रूपमा स्वाभाविकै हो ।  सम्मानित संवैधानिक संस्थामा गरिने न...

चैत २५, २०७७

राजा वीरेन्द्रको शासनकाल वि.सं. २०२९ सालमा विश्व बैंकको सहयोगमा पहिलोपटक अध्ययन भएको मेलम्ची खानेपानी परियोजनालाई वि.सं. २०४४ सालमा स्नो माउन्टेन इन्जिनियरिङ कन्सल्टेन्सीले डिजाइनको काम शुरू गर्न लागेको थियो। ...

चैत २०, २०७७

‘मर्यादित व्यवसाय र प्रविधिमा सहकारी’ यस वर्षको राष्ट्रिय सहकारी दिवसको आदर्श वाक्य हो । यो आदर्श वाक्य अति नै समय सान्दर्भिक यस अर्थमा छ कि सहकारी व्यवसायलाई मर्यादित बनाउनु पर्ने चुनौती सहकारी अभियान...

चैत १४, २०७७

करीब २० वर्षअघिको कुरा हो । बागबजारको शहीद शुक्र माध्यमिक विद्यालयमा ७ कक्षामा पढ्दै थिएँ । हाम्रो विद्यालयमा पनि ‘टाई’ लगाउनुपर्ने नियम आयो । त्यस अघि निजी विद्यालयमा मात्रै टाई लगाइने गरेको देख्ने...

चैत १३, २०७७

२०७४ फागुन १२ गते साँझपख भारतीय मोबाइल नम्बरबाट फोन आयो । भारतमा त मेरो कोही साथीभाइ, आफन्त छैनन्, त्यसैले पक्कै यो यति लाखको चिट्ठा पर्‍यो भनेर छक्याउने मान्छेको जालीझेली फोन होला भन्ने ठानेर हंसमुख चेह...

चैत १२, २०७७

कोरोना महामारीको समयमा स्यानिटाइजर र मास्कभन्दा युट्युबको माग झन् धेरै बढिरहेको छ। मानिसहरू तरकारी पकाउँदै छन्, तर हातमा मोबाइल उचालेर कान्ड हेरिरहेका छन् । यत्तिको व्यस्त त ९ हजार फिटको उचाइमा जहाज उडाइरहेको...

चैत २, २०७७

जनजीवनका सबै क्षेत्रलाई आक्रान्त पारेको कोभिड–१९ ले शिक्षा क्षेत्र सबैभन्दा बढी प्रभावित भयो । विश्वभर मानव गतिविधिलाई स्तब्ध पारी मानव सभ्यतामाथि धावा बोल्ने महामारीबाट शिक्षा किन पनि बढी प्रभावित भयो भने व...

चैत १, २०७७

केही खुंखार ज्योतिषीहरू भन्छन्- 'अब प्रचण्डको राजनीति सकिन लाग्यो।' मलाई भने प्रचण्डको राजनीति भर्खरै शुरू भएको जस्तो लाग्छ। शायद प्रचण्डको टाउको कसैले झोलामा हालेर शेरबहादुर देउवासमक्ष पहिले नै बुझाउन स...

फागुन २८, २०७७

एकवारको जुनीमा शान्तिपूर्ण बाँच्नका लागि मानिसहरू के गर्छन्? थाहा भएकै कुरा हो, मानिसहरू ध्यान-तपस्या गर्छन् । योगा गर्छन् । एकान्तमा गएर चिन्तन, मनन गर्छन् । गुप्तबास बस्छन् । कति त ओमशान्ति भन्नेतिर पनि लागेका ...

फागुन २७, २०७७

योगश्चितवृत्तिनिरोध अर्थात् योगले चित्तवृत्तिको निरोध गर्दछ । चित्तको वृत्तिलाई वास्तविक निरोध गर्नु नै योग हो । महर्षि पतञ्जलीका अनुसार हाम्रो अस्थिर मनलाई स्थिर बनाउनु नै योग हो । हाम्रो मनमा अनेक प्रकारका राम्र...

फागुन २४, २०७७

अन्तर्राष्ट्रिय कानूनी व्यवस्था र महिला अधिकार संयुक्त राष्ट्रसंघको घोषणापत्रमा महिलामाथि हुने भेदभावलाई हटाउने प्रतिबद्धता व्यक्त गरिएको छ ।  मानव अधिकारको विश्वव्यापी घोषणापत्र १९४८ को धारा २ ले लैंगिक सम...

फागुन २४, २०७७

महिमा गोतामे संसारमा महिलाको जनसंख्या आधाभन्दा बढी छ, नारीलाई ‘आधा आकाश’ भनिन्छ । तिनै सृष्टिकर्ता सिर्जनशील एवं कल्पनाशीलताका खानी नारी/महिलाको अवस्था समाजमा हेर्ने हो भने दोस्रो दर्जाको ...

फागुन २४, २०७७

सन् २०२० को शुरूआतमा दक्षिण भारतमा एउटा चलचित्र रिलिज भएको थियो । जसको नाम थियो ‘डियर कमरेड’ । जसले लैंगिक हिंसालाई जबरजस्त उठान गरेको थियो । चलचित्रकी मुख्य पात्र लीलीको सपना हुन्छ उत्कृष्ट क्...

फागुन २३, २०७७

वि.सं. ०४१ सालमै अध्ययन शुरू भएको भनिएको मेलम्ची खानेपानी आयोजना वि.सं. २०७७ सालमा पूरा भएको छ। आयोजनाको चर्चा चलेको ३७ वर्षपछि मेलम्चीको पानी सिन्धुपाल्चोकबाट काठमाडौंको सुन्दरीजलसम्म आइपुगेको चर्चा चारैतिर...