×

माघ २४, २०७७

विज्ञान र प्रविधिको क्षेत्रमा पश्चिमा देशहरूले गरेको प्रगतिको कारण आज संसारमा उच्च विकसित देशहरू भनेर चिनिन्छन् । संयुक्त राज्य अमेरिका, संयुक्त अधिराज्य, फ्रान्स, जर्मनी, रसिया, इटाली जस्ता देशहरू धनाढ्य राष्ट्रको...

माघ १६, २०७७

जीवनको तात्पर्य नबुझेको अर्थात् जन्मको अर्थ नबुझेको मान्छेसँग जिन्दगीको दैनिक र नियमित कार्यसूची हुँदैन । जसले आफ्नो जन्मको माने बुझ्छ, उसको सूत्रबद्ध क्यालेन्डर हुन्छ र उ त्यही अनुरूप चल्छ ।  लोभ र आशक्तिभन्दा...

माघ १५, २०७७

निर्वाचन आयोगले नेकपाको विवादका विषयमा दिएको निर्णयका बारेमा आफ्नो धारणा राख्दै गर्दा अत्यन्त असहज महशुस भएको छ । प्रमुख निर्वाचन आयुक्त लगायतका अन्य आयुक्तहरू प्रायः सबैसँग सहकार्य गर्ने अवसर पाएको थिएँ । सबै...

माघ ४, २०७७

भ्युटावरको जगनजिकै एउटा ताम्रपत्र हुन्छ । त्यो ताम्रपत्रमा बडो दु:खकष्ट सहेर उद्घाटन गर्न पुगेका मन्त्रीको, सांसदको अनि गाउँपालिका अध्यक्षको नाम चहकिलो गरेर लेखिएको हुन्छ । मानौं कि यो एउटा यस्तो कृति हो जसको युग&...

माघ १, २०७७

‘गरौं योग डटेर, कोभिड जान्छ हटेर’ भन्ने आदर्श वाक्यका साथ छैठौं राष्ट्रिय योग दिवस आजबाट सप्ताहभर राष्ट्रव्यापी रूपमा विविध कार्यक्रमका साथ मनाइँदैछ । सरकारी निकाय, योग अभियान्ता, स्वयंसेवी र सामुदाय...

पुस २७, २०७७

पृथ्वी नारायण शाहले नेपाल संसारको अति भ्रष्ट राष्ट्र बनोस्,  संसारको अति विपन्न राष्ट्र मध्येको एक बनोस्, दैनिक १५ सय युवा विदेश जाउन र दैनिक ४ वटा लासको बाकस फर्किऊन्, कहिले चीन, भारत र अमेरिकाको खेल मैदा...

पुस २६, २०७७

लोकतन्त्रले अहंकारी शासक जन्माउँदैन, न त जनादेशको सीमारेखा उल्लंघन गर्दछ । यो पूर्णतया विधिको शासन हो, जसका लागि नेपाली जनताले साढे सात दशक लामो कष्टकर संघर्ष गरेको इतिहास हाम्रा अगाडि नै छ । नेपालको वर्तमान...

पुस २५, २०७७

नेपाली कम्युनिस्ट आन्दोलनको ७ दशक लामो ऐतिहासिक विकासक्रममा यसले विभिन्न आरोह अवरोह पार गर्दै नेपालको राजनीतिक, सामाजिक, आर्थिक र सांस्कृतिक रूपान्तरणमा उल्लेख्य भूमिका खेलेको छ । राजनीतिक लक्ष्य एउटै भए ताप...

पुस २४, २०७७

हाल मुलुक राजनैतिकरूपमा तरल अवस्थामा छ । निर्वाचन हुन्छ कि संसद् पुनःस्थापना हुन्छ भन्ने उत्तर भविष्यले दिनेछ । तथापि सरकारका तर्फबाट निर्वाचन प्रस्ताव गरिएको र निर्वाचन आयोग यस दिशामा अगाडि बढेको समाचार आइरहेको...

पुस २३, २०७७

विगत केही दिनयता पूर्व सभामुख सुवासचन्द्र नेम्वाङ सार्वजनिक रूपमा देखा परेका छैनन्। पछिल्लो समय प्रधानमन्त्री केपी शर्मा ओली समूहको नेकपाले आयोजना गरेको भेलामा देखा परेका थिए। उनी हुलमुलमा थिए । ...

पुस २०, २०७७

कुनै पनि राजनीतिक परिवेशमा शक्तिशाली राजनीतिक परिवारका सदस्यहरूलाई पद र राजनीति गर्ने अवसर दिइन्छ, त्यसलाई सामान्यतया राजनीतिक वंशवादको रूपमा चिनिन्छ । नेपालमा परिवारका त्यस्ता धेरै सदस्यले राजनीतिमा र सा...

पुस १७, २०७७

विगत केही वर्षदेखि ट्रान्सपरेन्सी इन्टरनेसनल नामक संस्थाले विश्वभरका देशहरूको भ्रष्टाचार र सुशासनको अवस्थाको बारेमा अध्ययन गरेर प्रतिवेदन प्रकाशित गर्दै आएको छ । यस प्रतिवेदनमा उल्लेख भएका सूचकहरूका अनुसार ४३ प्रति...

पुस १४, २०७७

यो पुस महिनाको जाडोमा तातोतातो चिया पिएर, हिटर तापेर घरमै बस्नुपर्ने बेलामा मानिसहरू फेरि आन्दोलन गर्न सडकमा निस्किएका छन्। यस्तो लाग्छ कि आन्दोलनकारी देखेर  कोरोनाभाइरस नै डराएको छ। आन्दोलनका नारा सुने...

पुस ९, २०७७

आधुनिक लोकतन्त्रको अभ्यास भएको दुई शताब्दी नाघिसक्दा पनि यसलाई व्यावहारिक रूपमा सर्वसाधारणको दैनिकीलाई सम्बोधन गर्नेगरी कसरी घरदैलोमा पुर्‍याउने, लोकतन्त्रलाई कसरी जीवन पद्धति बनाउने र मानवीय मूल्य एवं सामाज...

पुस ६, २०७७

हिजो पंक्तिकारले कांग्रेससँग मिलेर प्रचण्ड–माधव समूहले प्रधानमन्त्री केपी ओलीविरुद्ध अविश्वासको प्रस्ताव ल्याउने कुरा लेखेको थियो । त्यतिञ्जेलसम्म मिडियाहरूले त्यसतर्फ प्रक्षेपण गरिसकेका थिएनन् । तर केही कदम पक्क...

पुस २, २०७७

मैसाबले घाइते दिलमा आरा चलाइस्यो,  लौ न नि के अचम्मको पारा चलाइस्यो, जालीम नजर कस्तो ज्यानमारा चलाइस्यो ! गायक तथा संगीतकार दाजुभाइ सत्यराज र स्वरूपराज आचार्यको कवाली शैलीको रोमान्टिक गीत ‘मै...

मंसिर २९, २०७७

नेपालमा कुनै जरुरी ठानिएका सरकारी विषयको अध्ययन–अनुसन्धान गर्न आयोग गठन गरिने संस्कार निकै लामो समयदेखि चल्दै आएको छ । राष्ट्रिय स्तरमा अर्थ राख्ने प्रायः सबैखाले मुद्दाहरूबारे आयोगहरू बन्ने गरेका देखि...

मंसिर २८, २०७७

कोरोना भाइरस (कोभिड–१९) संक्रमणले विश्व अर्थतन्त्र चौपट भएको छ । जसको कारण नेपालको अर्थतन्त्रमा पनि प्रतिकूल असर परेको छ । यसर्थ नेपालमा चालू आर्थिक वर्ष २०७७/७८ को बजेटमा राहत, सहुलियत तथा आर्थिक पुनरुत्थ...