×

जेठ १०, २०७८

नेपालको वर्तमान संविधान अनुसार संघीय सरकारका अर्थमन्त्रीले आगामी जेठ १५ गते मुलुकको बजेट सार्वजनिक गर्नुपर्छ । यसैगरी, प्रचलित कानूनअनुसार ७ वटा प्रदेश सरकारले असार १ गते र ७५३ वटा स्थानीय तहले आ–आफ्नो ...

जेठ ९, २०७८

साहित्य सिर्जनाका लागि खुला वातावरण र सुविधा स्थान मात्र जरुरी होइन । सर्जकले जस्तोसुकै परिस्थितिमा पनि सिर्जनालाई निरन्तरता दिन सक्छ भन्ने कैयन उदाहरण जेलभित्र लेखिएका वा जेलभित्रको यातनाका अनुभूतिमा लेखिएका क...

जेठ ९, २०७८

सन् १९८० यता निरन्तर ३७ वर्षदेखि जिम्बाब्वेमा एकछत्र राज गर्दै आएका राष्ट्रपति रोबर्ट मुगाबेले पदबाट दिएको राजीनामा पत्र संसद् भवनभित्र सभामुखले वाचन गरेर सुनाएपश्चात सासंदहरू खुसीले बुरुकबुरुक नाँचेका थिए । सत्त...

जेठ ८, २०७८

नागरिकता जस्तो संवेदनशील विषय पुनः एकपटक राजनीतिक लेनदेनको विषय बनेको छ ।  नेपालको संविधान २०७२ को धारा ७६(३) अनुसार प्रधानमन्त्री बनेका खड्गप्रसाद ओलीले पुनः ७६(५) अन्तर्गत प्रधानमन्त्री बन्न जनता समा...

जेठ ६, २०७८

सामान्यतया कुनै काम गर्न वा नगर्नका लागि शपथ लिने गरिन्छ । आजको समाजमा शपथ वाचा, वचन, प्रण, प्रतिज्ञा, कसम, किरिया आदि विभिन्न पर्यावाची शब्दले पनि उच्चारण हुने गरेका छन् । शपथ लिँदा अति पवित्र तथा सम्मानित स्थान...

जेठ ३, २०७८

असरफ फायदानलाई साउदी अरब सरकारले ईश्वरविरोधी कविता लेखेको आरोप लगाएर मृत्युदण्ड दिएको थियो। यो लेख लेख्दै गर्दा धेरै पहिले समाजिक सञ्जालमा पुरुषोत्तम खतिवडा नामका प्रयोगकर्ताले लेखेको एउटा कविताको याद आयो। ...

जेठ १, २०७८

सत्ता वृत्तमा रहेका नेताहरूले पुन: आफ्नो असली रूप देखाएका छन् । अस्थिर सरकार नै ठूलो कमजोरी रहेको हुँदा पार्टी एकीकरण गर्ने भन्दै चुनावमा गएको वाम गठबन्धनलाई जिताएको खण्डमा स्थायी सरकार बन्ने र त्यसमा टेकेर ...

बैशाख ३१, २०७८

कोरोना कहरको दोस्रो लहर निकै घातक बन्दैछ । संक्रमण दर, संक्रमणका प्रभाव तथा मृत्युदरले दर्दनाक अवस्थाको चित्रण गर्छ । हिजो मात्रै भारतमा छिट्टै तेस्रो लहर समेत आउनसक्ने भन्ने प्रक्षेपण जनस्वास्थ्यविद्हरुले गरेबाट भव...

बैशाख ३१, २०७८

माधवकुमार नेपालको ढुलमुले प्रवृत्तिको कारण फेरि एकपटक प्रचण्ड रक्षात्मक बनेका छन् । माओवादीको शक्ति झन्झन् क्षीण हुँदै गएको छ । केपी ओलीलाई दम्भी र अहंकारीको आरोप लगाइरहने नेपाललाई ओलीले मात्रै ठेगान लगाउन स...

बैशाख ३०, २०७८

विगत डेढ वर्षदेखि कोरोना महामारीले विश्वलाई आतंकित बनाएको छ । जनजीवन करीब ठप्प छ । राम्रो स्वास्थ्य सेवा पूर्वाधार भएका मुलुकहरू पनि आत्तिएका छन् । विश्वभरि नै ठूलो मानसिक विपत्ति छ । सर्वसाधारणमा अब के गर्ने...

बैशाख २३, २०७८

आ.व. २०७८।७९ को बजेटका लागि संघीय सरकार क्रियाशील छ । यस सन्दर्भमा अर्थमन्त्री विष्णु पौडेललाई विविध पक्ष र क्षेत्रबाट सुझाव दिने क्रम जारी छ । यसै सन्दर्भ पारेर यस आलेखमार्फत मैले पनि आगामी बजेटका लागि केही रचन...

बैशाख २२, २०७८

राजनीतिमा मूल्यहीनताले सीमा नाघ्न थालेपछि अनेक परिदृष्यहरू सतहमा आउन थाल्दा रहेछन् । यसैको समष्टिगत रूप नै समकालीन राजनीतिको चित्र र परिचय बन्दो रहेछ । वर्तमान नेपालको राजनीति न्युनतम राजनीतिक र नैतिक मूल्य म...

बैशाख २१, २०७८

नेपाललाई आर्थिक सामाजिक विपन्नताबाट माथि उठाउन वैदेशिक लगानीलाई एक अचुक उपायको रूपमा उल्लेख गर्ने गरिएको छ । विश्व बैंक अन्तर्राष्ट्रिय, मुद्रा कोष र नेपालका राजनैतिक दलहरू मात्र नभई यहाँका विज्ञहरूबाट पनि यस्त...

बैशाख २०, २०७८

सन् २०१९ को नोभेम्बरमा चीनबाट शुरू भएको कोभिड– १९ को महामारीबाट हाल विश्व नै आक्रान्त बनेको छ । नेपाल लगायत कतिपय मुलुकमा यो दोस्रो चरणको महामारीका रूपमा संक्रमण पहिलेको भन्दा विकराल बनिरहेको छ । ...

बैशाख १७, २०७८

नीतिमार्फत नै राज्य क्रियाशील हुन्छ । संवैधानिक निर्दिष्टता र राज्यका अभिष्टहरू पूरा गर्ने आधार पनि नीति नै हो । राजनीतिक समाजले सर्वसाधारणका आवश्यकता र समस्यालाई सम्बोधनका लागि गरेका वाचा राज्यइच्छाका रूपमा न...

बैशाख १४, २०७८

भारतमा कोरोनाभाइरस संक्रमणले जटिल रूप लिन थालेपछि नेपालले आफ्नो सीमामा कडाइ गर्न थालेको छ। तर जसरी सार्क राष्ट्रहरू नै मिलेर भाइरसविरुद्ध लड्नुपर्ने थियो, त्यो हुन सकिराखेको छैन। यस्तो गम्भीर संकटमा समेत सहकार्...

बैशाख ११, २०७८

सिंहदरबार कब्जा गर्ने उद्देश्यसहित माओवादीले २०६७ वैशाखमा काठमाडौंमा आयोजना गरेको आमहड्ताल असफल भएपछि एक कार्यक्रममा माओवादी नेता देव गुरुङले भनेका थिए, ‘अब नेपालमा ५० वर्ष क्रान्ति हुँदैन ।&rsquo...

बैशाख ११, २०७८

राज्यराष्ट्र र राष्ट्रराज्य सुन्दा उस्तै उस्तै सुनिन्छ । नबुझ्दासम्म एउटै शब्दलाई अघिपछि राखेको जस्तो मात्र देखिन्छ । तर यो यति संवेदनशील विषय हो कि यसमा हेलचक्र्याइँ गर्ने हो भने वैदिककालदेखि अविच्छिन्न रहेको नेपालको ...