×

भदौ १७, २०७९

नेपालका सानाठूला सबैजसो पार्टीले बहुसंख्यक देशमा आफ्ना भ्रातृ संगठन निर्माण गरेका छन् । नेपालका आन्दोलनहरूमा प्रवासमा बस्ने नेपाली वा गैरआवासीय नेपालीहरूको सक्रिय सहभागिता रहँदै आएको छ । २०४६/४७ सालको जनआ...

भदौ १५, २०७९

राममणि दीक्षितले लेखेको एउटा कवितामा 'यो खर्पने र डोकेको देश हो । यी तिघ्रे, पर्वते, ढाक्रे र स्वाँठेहरूलाई कहिल्यै सभ्य नबनाउनू, मन्त्रीमण्डलमा पनि समावेश नगराउनू, किनकी यिनीहरू जान्ने भए भने हाम्रो स...

भदौ १४, २०७९

काठमाडौं महानगरका प्रमुख बालेन्द्र साह (बालेन) स्वतन्त्र उम्मेदवारका रूपमा भारी मतका साथ विजयी भए । उनीबाट महानगरवासीले अनुभवजन्य परिवर्तनको आशा राखेका छन् । मेयर'साबका विभिन्न एजेन्डाहरूमध्ये काठमाडौंको फो...

भदौ १२, २०७९

प्रदीप गिरी अर्थात् समकालीन बौद्धिक शिखर हाम्रो माझ रहुनभएन । इतिहासमा यदाकदा केही त्यस्ता अद्भुत र बेजोड चरित्रहरू पैदा हुन्छन् जसको समकक्षी वा तुलनायोग्य पात्र फेला पार्न गाह्रो हुन्छ । उसका आनीबानी, क्षमता, जी...

भदौ १०, २०७९

आउँदो मंसिर ४ गते देशमा निर्वाचन हुनेछ, संघीय र प्रादेशिक । संविधानको प्रस्तावना मुताबिक देशमा संघीय लोकतान्त्रिक गणतन्त्रात्मक व्यवस्था छ । संविधानले नै निर्देशित गरेको बहुदलीय व्यवस्था भएको नेपालमा नियमित निर्व...

भदौ ९, २०७९

युद्धका कठिन दिनहरूमा शत्रुको चरम यातना, जीवनदानका शर्तहरू र मसलेदार प्रलोभनलाई लत्याउँदै बलिदानको बाटोमा हिँडेका मानिसहरू अहिलेको सजिलो समयमा आफ्नो इतिहास, बलिदान, समाज रूपान्तरणमा दिएको योगदान, सिद्धान्त,...

भदौ ६, २०७९

लोकतन्त्रको सुन्दर पक्ष भनेको जनताले जनताका लागि योग्य नेतृत्व छनोट गरी असल शासनको अनुभूति गर्नु/गराउनु हो । आवधिक निर्वाचनबाट निश्चित समयका लागि योग्य र सक्षम जनप्रतिनिधि निर्वाचित गरी शासकीय प्रभावकारिता बढाउन...

भदौ ५, २०७९

‘सयौं फूलहरू फूल्नदेऊ’ (सन १९५६) तथा सोच्ने साहस गर र कदम चाल्ने ताकत राख (सन् १९५८) लगायत महत्त्वपूर्ण ११ नाराले चीनको सोच्ने तरिका, मानिसको जीवन पद्धति, अभूतपूर्व विकासका लागि दृढ संकल्प र संसार...

साउन ३०, २०७९

शिक्षा सामाजिक रूपान्तरण र आर्थिक समृद्धिको मेरुदण्ड हो । ज्ञान, सीप, संस्कार र स्वभाव निर्माण तथा परिस्कार शिक्षाका कार्य हुन् । नेपालको शिक्षा प्रणाली गुरुकूल हुँदै आधुनिक बहुविश्वविद्यालयको युगमा छ । तर उच्च शिक्ष...

साउन २९, २०७९

‘हामी फेरि पैतृक पूँजीवादको बाटोमा फर्किरहेका छौं । जहाँ अर्थव्यवस्थाको लगाम केवल सम्पत्तिवालाहरूको हातमा मात्र होइन, बरू विरासतमा प्राप्त सम्पत्तिका मालिकहरूको हातमा हुनेछ । जहाँ तपाईंको जन्म, तपाईंको म...

साउन २६, २०७९

बेलायतको आधुनिक राजनीतिक इतिहासमा धेरै नेताहरू लामो समयसम्म प्रधानमन्त्री वा पार्टीको नेता भएको देखिँदैन । सत्तापक्ष मात्रै होइन, कुनै पनि पार्टीको प्रमुखबाट एकपटक हटेपछि वा असफल भएपछि पुनः त्यहीँ पदका लागि उ...

साउन २३, २०७९

नेपालको आर्थिक विकासमा सार्वजनिक, निजी र सहकारी ३ खम्बे नीतिलाई अवलम्बन गरिएको छ । संविधानमा समाजवादको परिकल्पनासहित सार्वजनिक, निजी र सहकारी क्षेत्रको प्रवर्द्धन गरी तीब्र दीगो आर्थिक विकासको मार्गनिर्देशन भएको ...

साउन २२, २०७९

थुक्क कुकुर्नी भनेर कडा स्वभावका आमाहरूले आफ्ना छोरीलाई गाली गर्दा 'त्यसो नभन्नु न यार' भनेर मैले धेरैपटक खिन्नता प्रकट गरेको छु । तर, मलाई पनि आमाले यदाकदा कुकुर भनेर सम्बोधन गर्नुभएको छ । धन्न पण्डित ...

साउन २२, २०७९

राजनीति एउटा त्यस्तो विशेष नीति, दर्शन वा मार्गचित्र हो जसका माध्यमबाट नागरिक जीवनलाई सुखद्, सहज र प्रतिष्ठापूर्ण बनाउन सकिन्छ । यो कठोर साधना पनि हो । राजनीतिले सार्वजनिक जीवनलाई सदैव उच्च महत्त्व दिन्छ र आफ्नो घो...

साउन २०, २०७९

नेपालको संघीय लोकतान्त्रिक गणतन्त्रात्मक संविधान जारी भएपश्चात २०७४ मा भएको संघीय र प्रादेशिक निर्वाचनपश्चात आमनेपाली जनतामा देश कायापलट हुने सपना बाँडिएको थियो । ती सपना राजनीतिक दलहरूले घोषणापत्र छापेरै गा...

साउन २०, २०७९

अमेरिकाकी सभामुख न्यान्सी पलोसी ताइवान ओर्लिएपछि अमेरिका र चीन आमनेसामने भएजस्तो गरी चर्चा भइरहेको छ । विभिन्न समयमा विश्व व्यवस्थाका स्थापित अवस्थाहरू परिवर्तन भइरहेका हुन्छन् । अमेरिकाले कुनै समय एक चीन नीत...

साउन १८, २०७९

लोकतन्त्र एउटा शासकीयस्वरूप, राज्य र समाजको एउटा व्यवस्था, राजनैतिक दर्शन हो भने व्यापक अर्थमा यो नागरिकको जीवन पद्दति हो । यसलाई जनतामाथि जनताका लागि जनताद्वारा गरिने शासन व्यवस्था शासकीय अर्थमा लोकतन्त्र भनिन्...

साउन १७, २०७९

लामो समयसम्म विवादमा रहेको राज्य व्यवस्था समितिमा अल्पमत/बहुमतको आधारमा निर्णय भएको तर सरकारले सदनमा लान नसकेको नागरिकता सम्बन्धी विधेयक अन्ततः दुवै सदनले पास गरेको छ तर यसमा शुरूदेखि परिवर्तन गर्न नसकिएको वै...