×

मंसिर १५, २०८०

उच्च अदालत, पाटनले नक्कली भुटानी शरणार्थी प्रकरणमा टेकनाथ रिजाललाई थुनामुक्त गर्न आदेश दिएको छ । ७६ वर्षीय रिजाललाई काठमाडौं जिल्ला अदालतले थुनामा राख्न दिएको आदेश उच्च अदालतले बदर गरिदिएको हो ।  ...

मंसिर १५, २०८०

उच्च अदालत पाटनले नक्कली शरणार्थी प्रकरणमा रामशरण केसी र टेकनाथ रिजाललाई  जनही १५ लाख धरौटीमा रिहा गर्न आदेश दिएको छ । नक्कली भुटानी शरणार्थी प्रकरणसम्बन्धी मुद्दाको सुनुवाइपछि न्या...

मंसिर १५, २०८०

नक्कली शरणार्थी प्रकरणमा उच्च अदालत पाटनले नेपाल सरकारका बहालवाला सचिव टेकनारायण पाण्डेलाई  पनि छाड्न अस्वीकार गरेको छ । न्यायाधीशद्वय जनक पाण्डे र प्रकाश खरेलको संयुक्त इजलासले शुक्रवार पाण्डेको हकमा जि...

मंसिर १५, २०८०

उच्च अदालत पाटनले पूर्व उपप्रधानमन्त्री टोपबहादुर रायमाझीलगायतलाई थुनामा पठाउने जिल्ला अदालत काठमाडौंको आदेश सदर गरेको छ । नक्कली शरणार्थी प्रकरणसम्बन्धी मुद्दाको सुनुवाइपछि न्यायाधीशद्वय जनक पाण्डे र प्रक...

मंसिर १५, २०८०

उच्च अदालत पाटनले नक्कली भुटानी शरणार्थी प्रकरणसम्बन्धी मुद्दामा आदेश सुनाउने तयारी गरेको छ । न्यायाधीशद्वय जनक पाण्डे र प्रकाश खरेलको संयुक्त इजलासमा करिब ३ घण्टाअघि जवाफी बहस सकिएपछि अहिले आदेश सुनाउने तया...

मंसिर १५, २०८०

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नक्कली शैक्षिक प्रमाणपत्र बनाएको आरोपमा शिक्षिकाविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ । कैलालीको बर्दगोरीया गाउँपालिका वडा नम्बर ४ स्थित माध्यमिक विद्यालय कोटातुल्सीपुरमा...

मंसिर १५, २०८०

नक्कली भुटानी शरणार्थी प्रकरणसम्बन्धी मुद्दामा उच्च अदालत पाटनबाट आजै आदेश आउने भएको छ । खाजा समयपछि (करिब २ बजेपछि) आदेश गर्ने तयारी भएको उच्च अदालत पाटनका प्रवक्ता तीर्थराज भट्टराईले लोकान्तरलाई जानकार...

मंसिर १४, २०८०

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले बूढानीलकण्ठ नगरपालिकाका सव-इन्जिनियर टीकाराज राईलाई पक्राउ गरेको छ । उनलाई बूढानीलकण्ठ नगरपालिका ७ बाट बिहीवार ८० हजार रुपैयाँ घुससहित पक्राउ गरिएको आयोगका प्रवक्त...

मंसिर १४, २०८०

सरकारले विशेष अदालतको अध्यक्षमा उच्च अदालत दिपायलका न्यायाधीश टेकनारायण कुँवरलाई तोक्ने निर्णय गरेको छ । ​ बुधवार बसेको मन्त्रिपरिषद् बैठकले न्यायपरिषद्‌को सिफारिशमा कुँवरलाई विशेष अदाल...

मंसिर १४, २०८०

उच्च अदालत जुम्ला, महेन्द्रनगर, हेटौंडा र धनकुटासहित चारवटा इजलासमा श्रव्यदृश्यमार्फत भर्चुअल सुनुवाइ शुरू भएको छ । प्रधानन्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठले आफ्नो कार्यकक्षबाट भर्चुअल्ली बिहीबार उक्त सुनुवाइको उद्घाट...

मंसिर १३, २०८०

सरकारले इन्जिनीयरिङ सेवातर्फको रिक्त सचिवमा सरिता दवाडीलाई बढुवा गर्ने निर्णय गरेको छ ।  प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबारमा बसेको मन्त्रिपरिषद् बैठकले ऊर्जा मन्त्रालयकी सचिव दवाडीलाई...

मंसिर १२, २०८०

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले बर्दियाको बढैयाताल गाउँपालिका मैनापोखरमा कार्यरत प्रहरी नायब निरीक्षक (सई) पवन साउदलाई घुस लिँदै गरेको अवस्थामा पक्राउ गरेको छ ।   आयोगले प्रहरी सई साउदले लागुऔषधको...

मंसिर ११, २०८०

काठमाडौंको कागेश्वर मनोहरामा रहेको ए एन्ड बी वेभरेज इन्डस्ट्रिज प्रालिलाई काठमाडौं महानगरपालिकाले रु एक लाख जरिवाना तिराएको छ । उक्त कम्पनीले उत्पादन गरेको सिल लगाएको पानीको बोतलभित्र किरा भेटिएपछि महानगर...

मंसिर ११, २०८०

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सुनसरीको रामधुनी नगरपालिकाका तत्कालीन उपप्रमुख र प्रमुख प्रशासकीय अधकृतसहित ९ जनाउपर भ्रष्टाचार मुद्दा दायर गरेको छ । पालिकाका तत्कालीन उपप्रमुख सविनाकुमारी चौधरी र प्रमुख...

मंसिर १०, २०८०

चालू आर्थिक वर्षको चार महिनामै सरकारले १ हजार ३८७ अस्थायी दरबन्दी स्वीकृत गरेको छ । विभिन्न मन्त्रालयका विभिन्न आयोजना र कार्यक्रमका लागि भन्दै २०८० को साउनदेखि कत्तिकसम्म मात्रै राजपत्रांकित श्रेणीका विभिन्न तह,...

मंसिर ८, २०८०

पश्चिम नवलपरासीका एमाले नेता थानप्रसाद गैरेले सरकारी विद्यालयको जग्गा बिक्री गरेको अख्तियार दुरुपयोग अनुसन्धान आयोगले लगाएको छ । उनले सरकारी जग्गा अतिक्रमण गरी बिक्री गरेको भन्दै अख्तियारले छानबिन गरी कारबाही ...

मंसिर ७, २०८०

पोखरा महानगरपालिका–२४ का वडाध्यक्ष भरतबहादुर अधिकारीलाई जिल्ला अदालत कास्कीले साढे चार महिना कैद र रु ७५ हजार जरिवानाको फैसला गरेको छ । जातीय भेद्भाव तथा छुवाछूतसम्बन्धी कसुरमा अधिकारीलाई आज अदाल...

मंसिर ७, २०८०

सजाय छुट गर्नुको कारण पेश गर्न सरकारलाई आदेश दिएको छ । सर्वोच्च अदालतले टीकापुर घटनामा संलग्न तीन जनाको कैद सजाय छुट गर्नुको कारण पेश गर्न सरकारलाई आदेश दिएको छ । शारदा कठायत र मन्धरादेवी विष्टले दिएक...