×

असोज ९, २०७९

हामीलाई आकर्षित गर्ने धेरै वस्तुहरू हुन्छन् । घरलाई सुन्दर बनाउनका लागि हामी आकर्षक वस्तु घरमा सजाउँछौं तर त्यस्ता वस्तु घरमा राख्न जरूरी छ कि छैन भन्ने विचार गर्दैनौं । केही चीजहरू घरमा राख्दा एकदमै नराम्रो असर प...

असोज ९, २०७९

सांस्कृतिक युवा मञ्च नेपालद्वारा रामघाटमा प्रत्येक महिनाको शनिबार माता सेतीगण्डकी दिव्य महाआरती सञ्चालन गर्दै आएको छ । बालुवा बोकेर दैनिकी चलाउने मजदुर र शव दाहसंस्कार गर्नेहरूले व्यस्त देखिने पोखराको मध्यभागमा ...

असोज ९, २०७९

पितृपक्षको अन्तिम दिन आज पितृहरूलाई अन्तिम तर्पण दिँदै विसर्जन गरिँदैछ । असोज औँसीका दिन पितृपक्षको अन्तिम दिन आज दिवङ्गत आफन्तको स्मरण गर्दै यसवर्षको सोह्रश्राद्ध विसर्जन गरिँदैछ । असोज कृष्णपक्ष हिन्दू वैदिक परम्परा...

असोज ८, २०७९

पर्वतको कुश्मा नगरपालिका–१२ ठूलीपोखरीमा अवस्थित प्रसिद्ध धार्मिक एवम् पर्यटकीयस्थल बाटुलेचौर देवीस्थान मन्दिर । यस मन्दिरमा ११० वर्षदेखि नियमित रूपमा पूजा हुँदै आएको छ । मन्दिरमा चैत्राष्टमी, तिज, बाला चत...

असोज ६, २०७९

यस वर्षको दशैंको टीकाको अन्तर्राष्ट्रिय साइत सार्वजनिक गरिएको छ । अन्तर्राष्ट्रिय पञ्चाङ्ग निर्णय समितिले दशैंको टीकाको साइत सार्वजनिक गरेको हो ।  विदेशमा रहेका नेपालीहरूलाई लक्षित गर्दै समितिले हरेक वर्ष व...

असोज ६, २०७९

रुकुमपूर्वमा महिला पञ्चे बाजा संरक्षणमा जुटेका छन् । आधुनिक सामग्रीको बढ्दो प्रयोगले ओझेलमा पर्दै गएको पञ्चेबाजाको अस्तित्व जोगाउन रुकुमपूर्वमा महिला अग्रसर भएका हुन् । उनीहरूले अहिले पञ्चेबाजा बजाउन सिकिरहेका...

असोज २, २०७९

थारू समुदायका महिलाले तीन दिनसम्म मनाउने जितिया पर्वको मुख्य दिन आज उपवास (व्रत) परेको छ । सो समुदायले मनाउने प्रमुख चाडमध्येको जितियापर्व भाद्र कृष्णपक्षको सप्तमीदेखि नवमीसम्म मनाउने गरिन्छ । यसका अवसरमा सो...

असोज १, २०७९

आउँदो ३६ घण्टासम्म निर्जल र निराहार भएर मनाइने कठोर व्रत जितियाअन्तर्गत उपवासको क्रम शनिवार एकाबिहानैदेखि शुरू भएको छ । सन्तानको दीर्घ जीवन, पुत्र प्राप्ति तथा पारिवारिक सुख शान्तिका लागि मनाइने यो पर्वका लाग...

असोज १, २०७९

वैदिक सनातन धर्मावलम्बीले भाद्र शुक्ल अष्टमीदेखि शुरू गरेको १६ दिन लामो महालक्ष्मी व्रत शनिवार विधिपूर्वक समापनको तयारी गरेका छन् । धनधाञ्यकी देवी महालक्ष्मीलाई प्रसन्न गराउने अवसरका रूपमा यस पर्वलाई लिइन्छ । भा...

असोज १, २०७९

कन्या अर्थात् आश्विन संक्रान्तिका दिन आज कालिगडहरूले विश्वकर्माको पूजा आराधना गरी विश्वकर्मा दिवस मनाउँदैछन् । विभिन्न कलकारखानामा विश्वकर्मा भगवान्को बालुवाको मूर्ति वा तस्वीरमा विधिपूर्वक पूजा आराधना गरी यो दिव...

भदौ ३१, २०७९

यसवर्षको बडादशैंसँग सम्बन्धित शुभसाइतहरु सार्वजनिक भएको छ। नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले शुक्रबार एक सूचना प्रकाशित गरेर साइतसम्बन्धी जानकारी दिएको हो ।  जसअनुसार असोज १० गते बिहान १० बजेर २३ मि...

भदौ २९, २०७९

पछिल्लो समय हराउँदै गएको खैँजडी लोकभजन नाचको संरक्षण र जगेर्ना गर्न र यसको महत्व दर्शाउन अहिले मेलम्ची नगरपालिका–८ का चन्द्रप्रसाद कोइराला समिति नै बनाएर लागिपरेका छन् । सत्तरी वर्षीय कोइराला केउरिनी&ndas...

भदौ २७, २०७९

यूएईमा हजारौं मानिसले नयाँ हिन्दू मन्दिरको पहिलो झलक देखेका छन् ।  सेप्टेम्बर महिनामा खुलेको मन्दिरमा सबै धर्मावलम्बीहरू जान सक्छन् । मन्दिरमा १६ भगवानका मूर्ति छन् । पूजा गर्नेबाहेक अन्य मानिसलाई पनि मन्द...

भदौ २७, २०७९

मध्यपूर्वी तराईका जिल्लामा पितृपक्ष (सोह्रश्राद्ध) शुरू भएसँगै महिलाहरू जितिया पर्वको तयारीमा लागेका छन् । मधेश प्रदेशको प्राचीन मिथिला क्षेत्रमा पितृपक्ष शुरू हुनासाथै उनीहरूले जितियाको चर्चा र तयारी थालेका ह...

भदौ २६, २०७९

असोज कृष्णपक्षको प्रारम्भसँगै हिन्दू परम्पराको पितृ पक्ष शुरू भएको छ । यसअघि प्रथम वार्षिक श्राद्ध (बरखी) गरिएका दिवङ्गत परिवारजनलाई सम्झेर तर्पण र पिण्ड दिइने असोज कृष्णपक्षलाई सोह्रश्राद्ध पनि भन्ने गरिन्छ । मैथिल ...

भदौ २६, २०७९

प्रत्येक वर्ष आश्विन कृष्ण प्रतिपदादेखि शुरू हुने सोह्र श्राद्ध अर्थात् पितृ पक्ष आजदेखि विधिवत् आरम्भ गरिँदैछ । आरम्भकै दिन आज प्रतिपदा र द्वितीया तिथि श्राद्ध गर्नुपर्ने नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले जनाएको छ...

भदौ २५, २०७९

राजधानीको उत्तरपश्चिमी भेगस्थित चन्द्रागिरी नगरपालिका–१ को इन्द्रदहमा भाद्र शुक्ल पूर्णिमाका अवसरमा स्नान गर्ने भक्तजनको भीड लागेको छ ।   प्रत्येक वर्ष भाद्र शुक्ल पूर्णिमाका दिन यहाँ स्नान गरेमा इन्द्रसँगै...

भदौ २४, २०७९

राजधानी काठमाडौँको प्रसिद्ध इन्द्रजात्रा परम्परागत सांस्कृतिक पर्वको निरन्तरता मात्र नभई आपसी सद्भाव र भाइचारा अभिवृद्धिको उपयुक्त माध्यम पनि हो । विशेष गरी काठमाडौँका नेवार समुदायले महान्पर्वका रुपमा धुमधामसँग मन...