×

कात्तिक २१, २०८०

तिहार    नजिकिएसँगै    बजारमा    सबैजसो उपभोग्य वस्तुुको भाउ महँगिएको छ  ।  सरकारको  ध्यान  भूकम्प  प्रभावित  क्षेत्र जाजरकोट र रुकुुममा केन्द्रित...

कात्तिक १९, २०८०

यसपालिको तिहारमा ३५ लाख सयपत्रीको माला खपत हुने व्यवसायीले अनुुमान गरेका छन् । तिहारको पाँच दिनको अवधिमा ३१ करोड रुपियाँ बराबरको ३५ लाख गोटा माला खपत हुने व्यवसायी बताउँछन् ।  गत वर्ष तिहारमा २५ ...

कात्तिक १७, २०८०

खाद्य,  प्रविधि  तथा  गुुण  नियन्त्रण  विभागले  तिहारका  लागि  बिक्री  गरिने  मिठाईलगायतका  खाद्यवस्तुुमा रङको प्रयोग गर्दा सावधानी अपनाउन आग्रह गरेको छ...

कात्तिक १७, २०८०

मध्यपूर्वको      देश      ओमानमा      अबदेखि  भ्रमण  भिसामा  गएकाले  भिसा  परिवर्तन गरेर काम गर्ने भिसा लगाउन नपाइने भएको छ । ओमानस्थ...

कात्तिक १७, २०८०

मदन   भण्डारी   विज्ञान   तथा   प्रविधि   विश्वविद्यालयले  विद्यार्थीलाई  मासिक  ३०  हजार  रुपैयाँसम्मको   छात्रवृत्तिसहित   स्नातकोत्तर   र &nb...

कात्तिक १५, २०८०

काठमाडौं उपत्यकामा रगतको चरम अभाव देखिएको छ । रगतको व्यवस्थापनको जिम्मा पाएको नेपाल रेडक्रम सोसाइटी र रगतको निगरानी गर्ने जिम्मा पाएको राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाको कमजोर व्यवस्थापनका कारण उपत्यकामा रगतको चरम...

कात्तिक १५, २०८०

सरकारका अधिकांश मन्त्रालयको कार्यसम्पादन कमजोर देखिएको छ । यसै गरी सरकारको नीति तथा कार्यक्रमहरूको वास्तविक रूपमा कार्यान्वयन भए नभएको अनुगमन तथा मूल्याङ्कन गर्न भन्दै मन्त्रालयमा स्थापना गरिएका अनुगमन महाशाखाहरू ...

कात्तिक १५, २०८०

सरकारले चाडपर्वलक्षित गरेर भन्सार छुटमा खरिद गर्ने भनेको चिनी यस पटक पनि नआउने निश्चित भएको छ । उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले  साल्ट  ट्रेडिङ  कर्पोरेसनमार्फत  १०  हजार मेट्रिक ...

कात्तिक १४, २०८०

सवारी चालकले चालक अनुमतिपत्र साथमा राख्नुपर्ने समस्या आंशिक रूपमा समाधान भएको छ । चालकले ट्राफिक नियम अनुसार सवारी चलाएको अवस्थासम्म चालक अनुमतिपत्र साथमा बोक्नुपर्ने अवस्थाको अन्त्य भएको छ । स्मार्ट गभर्नेन्सको...

कात्तिक १४, २०८०

राष्ट्रिय   सभाको   विधायन   व्यवस्थापन   समितिले  राष्ट्रिय  मर्यादाक्रमसम्बन्धी  विधेयकको  प्रतिवेदन पारित गरेको छ । संसद्को चालु अधिवेशनमै विधेयकको प्रतिवेदन सभामा पेस...

कात्तिक १४, २०८०

नेपालीको महान् पर्व दसैँमा बजारमा पेट्रोलियम पदार्थको खपत बढेको छ । चाडपर्वमा सवारीसाधन धेरै चल्ने हुुँदा बजारमा माग बढेसँगै पेट्रोलियम पदार्थको खपत बढेको हो । चाडपर्व मनाउन काठमाडौँ उपत्यकासँगै अन्य सहरी ...

कात्तिक १३, २०८०

नेपालीको महान् पर्व दशैंका अवसरमा श्रम बेच्न विदेसिने युवाको लर्को रोकिएन बरु झनै बढ्यो । चालु आर्थिक वर्ष २०८०/८१ को साउन, भदौ र असोज महिनामा बिदेसिनेको सङ्ख्या हेर्दा सबैभन्दा धेरै असोजमा विदेश गएको तथ्यले पु...

कात्तिक १२, २०८०

दसैँमा  बिक्री  नभएका  कुखुरा  बेच्नका  लागि  व्यवसायीले त्यसको मूल्य घटाउने भएका छन् । दसैँलाई लक्षित  गरी  उत्पादन  गरेको  कुखुरा  लक्ष्य  अनुसार...

कात्तिक १२, २०८०

कोटेश्वर–जडीबुटी सडकखण्डमा भेहिकल अन्डरपास र फ्लाइओभर निर्माण गर्न अध्ययन प्रतिबेदन बुझाइएको छ । सडक विभाग अन्तर्गतको विकास सहायता कार्यान्वयन महाशाखाका सिनियर डिभिजनल इन्जिनियर राधिका प्रजापतिले कोटेश्वर&...

कात्तिक १२, २०८०

बाजुरामा छाउगोठ भत्काउने अभियान सुस्ताएसँगै छाउप्रथा पुनः ब्यूँतिन थालेको छ । करिब पाँच वर्षअघि सुरु गरिएको छाउगोठ भत्काउने र महिनावारी भएका महिलालाई छाउगोठमा बस्न नदिने अभियान सुस्ताउन थालेको छ। अचेल यहाँ...

कात्तिक ४, २०८०

दसैँको मुुखमा स्थानीय बजारमा सुनको मूल्यले नयाँ रेकर्ड कायम गरेको छ । शुव्रmबार तोलामा एकै दिन एक हजार आठ सय रुपियाँले बढेर एक लाख १५ हजार पाँच सय रुपियाँमा पुुगेको हो । बिहीबार प्रतितोला एक लाख १३ ह...

कात्तिक ४, २०८०

चालु आर्थिक वर्ष २०८०/८१ को दुई महिनामा कुल आन्तरिक कर्जा ०.४ प्रतिशतले घटेको छ । अघिल्लो वर्षको सोही  अवधिमा  उक्त  कर्जा  ०.६  प्रतिशतले  बढेको  थियो  ।  वार्षिक...

कात्तिक ३, २०८०

दुई तिहाइ कैद भुक्तान गरिसकेका कैदीलाई कारागारबाहिर राख्ने मिल्ने गरी फौजदारी कसुर (सजाय निर्धारण तथा कार्यान्वयन) ऐनको प्यारोलसम्बन्धी व्यवस्था कार्यान्वयनमा आएको छ।  सरकारले राजपत्रमा सूचना प्रकाशन गरेर...